समुह अनुसार हेर्नसहोस

समाचार

दाउन्ने सडक मर्मत थालियो, दशै अवधिभर ठूला सवारी साधन सञ्चालनमा रोक

रामकुमार श्रेष्ठ – नवलपरासी । पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको दाउन्ने सडक खण्डमा हिलो र चिप्लोले सवारी साधन चल्न नसकेपछि सडक मर्मत शुरु गरिएको छ । शनिबार नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा बसेको जिल्ला स्तरको वैठक…

दाउन्ने सडकखण्डमा दशैं अवधिभर ठूला सवारी रोक

बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दशैं अवधिभर ठूला भारवाहन सवारी साधनहरू (१२ चक्के र सोभन्दा माथि) सञ्चालन नहुने भएको छ । शनिबार दिउँसो भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलपछि सो सडकखण्डमा दशैंको अवधिभर यात्रुबाहक…

हिजोसाँझदेखि दाउन्नेको सडक अवरुद्ध

नवलपरासी । पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको दाउन्ने खण्डमा विगत ३ दिनदेखि यातायात सञ्चालन अनियमित भएको छ । बुधबारदेखि दाउन्ने सडक खण्डमा यातायात सञ्चालन अनियमित भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका अनुसार लगातारको…

टरुवा तालमा डुबेर कावासोतीका रमाकान्त भट्टराईको मृत्यु

कुसुम परियार -   नवलपुर । नवलपुरको कावासोती ७ स्थित टरुवा तालमा डुबेर एक जना जेष्ठ नागरिकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार रङ्गेली ढापमा आज दिउँसो साढे २ बजेतिर एक जना पुरुषको शव मृत अवस्थामा फेला परेको थियो…

गण्डक ब्यारेजमा बेवारिसे शव फेला

कुसुम परियार -  नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ स्थित गण्डक ब्यारेज पुलको त्रिवेणीमा १ जना पुरुषको शव फेला परेकोे छ । नवलपुरको नेपाल–भारत सिमानामा रहेको ब्यारेजपुलको २५ नम्बर ढोकामा…

नवलपुरका पालिका प्रमुखहरुले भने तोडफोडमा सम्लग्नलाई कारवाही गर

नवलपुर । नवलपुरका पालिका प्रमुखहरुको वैठकले जेनजी आन्दोलनको क्रममा भएका तोडफोडका घटनामा सम्लग्नलाई कारवाही गर्न माग गरेको छ । आज मध्यविन्दु नगरपालिकामा बसेको यहाँका पालिका प्रमुखहरुको वैठकले यस्तो माग गरेका हुन् । वैठकमा गैडाकोट…

नवलपुरमा आजदेखि खुले विद्यालय, वित्तीय संस्था र सरकारी कार्यालयहरु

कुसुम परियार -   नवलपुर । नवलपुर जिल्लामा आजदेखि सरकारी कार्यालय, वित्तीय संस्था तथा विद्यालयहरु सञ्चालनमा आएका छन् । नवलपुरका स्थानीय तहहरुले शनिबार सूचना जारी गरी आज आइतबारबाट कार्यालय नियमित सञ्चालनमा आउने जनाएका थिए ।…

पश्चिम नवलपरासीमा आजबाट कर्फ्यू हट्यो

रामकुमार श्रेष्ठ –  नवलपरासी । पश्चिम नवलपरासीमा आजबाट कर्फ्यू हटेको छ । जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले हिजो एक सूचना जारी गरी आज आइतबार विहान ६ बजेबाट कफ्र्यू हटाइएको सूचनामा उल्लेख गरिएको थियो । कर्फ्यू हटेसँगै पश्चिम…

नवलपुरमा दुर्घटना, दुई जना गम्भीर घाइते

कुसुम परियार -  नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १३ कोटथर स्थित भित्री सडक खण्डमा साइकल नालीमा खस्दा २ जना बालक गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको मध्यविन्दु नगरपालिका १३ कोटथर भित्री सडक…

नवलपुरका शैक्षिक संस्थाहरु भोलिदेखि खुल्ने

रामकुमार श्रेष्ठ -   नवलपुर । नवलपुरका शैक्षिक संस्थाहरु भोलिदेखि सञ्चालनमा आउने भएका छन् । यहाँ रहेका पालिकाहरुले सूचना प्रकाशित गरि नवलपुरका विद्यालयहरु भोलिदेखि खुल्ने जनाएको हो । जेनजी आन्दोलन कारण बन्द भएका विद्यालयहरु भोलिदेखि…