ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाचार
नवलपुरमा सर्पदंशका कारण २ जना विरामी
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरमा सर्पदंशका कारण दुई जना विरामी परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १६ सिर्जना टोल निवासी २० बर्षीय सुमित परियार सर्पदंशका कारण विरामी परेका छन् ।
सुमित परियारलाई घर नजिकै…
नवलपुरमा बाघको आक्रमणबाट एक जना घाइते
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिका १ बेलुवामा बाघको आक्रमणमा परी एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हुप्सेकोट १ बेलुवा निवासी ३८ बर्षीय दिपेन्द्र शेर्पुन्जा घाइते भएका हुन् ।
आज विहान…
कावासोतीमा एक जना महिला मृत फेला
नवलपुर ।
नवलपुरको कावासोती २ हाट बजारमा एक जना महिला मृत अवस्थामा फेला परेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नाम, थर वतन नखुलेको अन्दाजी ४५ बर्षीया मंगोलिन वर्णको महिला मृत अवस्थामा फेला परेकी हुन् ।
उनका सनाखत हुन नसकेको…
त्रिवेणीमा एक जना पुरुषको शव फेला, भोटेकोशीमा वेपत्ताको हुन सक्ने आशंका
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ त्रिवेणी ब्यारेज पुलमा एक जना पुरुषको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलुरका अनुसार पुलमा घोप्टो परेर तैरिरहेको अवस्थामा अन्दाजी ३५ बर्षीय पुरुषको शव फेला…
दाउन्नेको सडक दुई तर्फी खुल्यो
नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दाउन्ने सडक खण्ड भासिएर अवरुद्ध सडक सञ्चालनमा आएको छ ।
सडक मर्मत गरी साढे ११ बजेदेखि सञ्चालनमा आएका नवलपुर प्रहरीले जनाएको छ ।
रातिदेखि परेको झरीले डाउन्ने खुर्सानी खोलामा सडक…
हसौराको जग्गा लाजसाजी पूर्ण तरिकाले लिने भूमाफियालाई कालोमोसो दल्ने पक्राउ
नवलपुर । नवलपुरको कावासोती ४ हसौरामा स्थानीले बर्षौदेखि जोतभोग गर्दै आएको विघौविगाहा जग्गा लाजसाजी पूर्ण तरिकाले आफनो नाममा गराउन क्यूप्रसाद बस्याललाई कालोमोसो दल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हरौसाको करिब ७० विगाहा जग्गा…
नवलपुरमा विभिन्न घटनाका दोषी फरार ४ जना पक्राउ
नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुरले विभिन्न घटनामा दोषी फरार ४ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार अदालतबाट दोषी ठहर भई फरार रहेका नवलपुरका ४ जनालाई पक्राउ गरिएको हो ।…
नवलपुरमा बलेरो र स्कार्पियो ठक्कर खाँदा ९ जना घाइते
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको वियनी त्रिवेणी गाउँपालिका १ गुम्बा नजिक पूर्वपश्चिम राजमार्गमा स्कार्पिया र बलेरो एक आपसमा ठक्कर खाँदा ९ जना घाइते भएका छन् ।
घाइते मध्ये १ जनाको अवस्था गम्भीर रहेको छ भने ७ जना मध्यम र १ जना सामान्य…
विभिन्न अपराधिक घटनामा सम्लग्न भई फरार ७ जना पक्राउ
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरका विभिन्न अपराधिक घटनाका सम्लग्न रही फरार रहेका ७ जना अभियुक्त नवलपुर प्रहरीले प्रक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार उनीहरु जबरजस्ती करणीदेखि…
नवलपुरमा भाले गैडा मृत फेला
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ ज्यामिरे स्थित खोला किनारमा एउटा भाले गैडा मृत फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार अन्दाजी १५ बर्षको १/२ महिना अगाडि नै मृत्यु भएको जस्तो देखिने गैडा…