समुह अनुसार हेर्नसहोस

समाचार

कावासोती नगरपालिकाले दीर्घकालिन योजनामा ध्यान दिन नसकेको गुनासो

कावासोती नगरपालिकाको अन्तिम सार्वजनिक सुनुवाई कावासोती नगरपालिकाको सभाहलमा भएको छ । १ बर्षमा ४ पटक सार्वजनिक सुनुवाई गर्ने नीति अनुसार यो आर्थिक बर्षको यो अन्तिम सार्वजनिक सुनुवाई गरिएको हो । कार्यक्रममा कावासोती नगरपालिकाका कार्यवाहक…

पश्चिम नवलपरासीमा सवारी दुर्घटनामा २ जनाको मृत्यु

नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दनमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा १ झरही खोलामा भएको दुर्घटनामा परी पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ४ पाँचपेडा…

नेकपा बहुमतद्वारा भूमाफिया भन्दै बस्याललाई कालो मोसो दले

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको कावासोती ४ हसौरामा स्थानीय बासिन्दाले बर्षौदेखि जोतभोग गर्दै आएको विघौं विगाहा जग्गा जालसाजी पूर्ण तरिकाले आफ्नो नाममा बनाएका क्यूप्रसाद बस्याललाई नेकपा बहुमतले कालोमोसो दलेको छ । नेकपा बहुमत…

जिल्ला समन्वय समिति नवलपुरको आठौं जिल्ला सभा सम्पन्न

नवलपुर । कालीगण्डकी कोरिडोरलाई सडकका रूपमा मात्रै नभई उत्पादनसँग जोड्ने अभियानमा प्रदेश सरकार लागेको गण्डकी प्रदेशकी कृषि ,भूमि व्यवस्था तथा सहकारी मन्त्री पदमा जिसी श्रेष्ठले बताएकी छिन् । जिल्ला समन्वय समिति नवलपुरले शुक्रबार आयोजना…

लगातार पानी परेपछि दाउन्नेको सडक अवरुद्ध, पाल्पामा राति सवारी चलाउन रोक

लगातार पानी परेपछि पूर्वपश्चिम राजमार्गको दाउन्ने सडक खण्डमा सवारी साधन अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दाउन्नेको ६४ मोडमा उकालोमा गाडी उक्लन नसकेपछि बाटो अवरुद्ध भएको हो । पानीले बाटो हिलो र चिप्लो भएपछि सडक…

कावासोतीमा स्कूले छात्राहरुलाई अभद्र व्यवहार गर्ने पक्राउ, ५ जना बालिकाले उजुरी दिए 

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको कावासोती १४ त्रिभुवनटार स्थित जनता माविका छात्राहरुलाई दुव्यवहार  गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस्तक पसलमा सामान किन्न जाने क्रममा छात्राहरुलाई दुव्र्यवहार गर्नेलाई पक्राउ गरिएको जिल्ला…

दुम्किबासको नयाँ पुल सञ्चालनमा आयो, यात्रुलाई राहत

रामकुमार श्रेष्ठ - नवलपुर । नारायणघाट–बुटबल सडक खण्ड अन्तर्गत दुम्किवासस्थित विनयी खोलाको पुल बिहीबार विहानदेखि सञ्चालनमा आएको छ । सडक आयोजना पूर्वी खण्डका प्रमुख इश्वर बहादुर रिजालले विहीबार विहान ११ बजेतिरबाट नयाँ पुलमा यातायात…

दुम्किवासको पुल भोलिदेखि सञ्चालनमा आउने, यात्रुलाई केही राहात

नवलपुर  । नारायणघाट–बुटबल सडक खण्ड अन्तर्गत दुम्किवासस्थित विनयी खोलाको पुल भोलि बिहीबारदेखि सञ्चालना आउने भएको छ । सडक आयोजना पूर्वी खण्डका प्रमुख इश्वर बहादुर रिजालका अनुसार भोली बिहान ११ बजेदेखि यो नयाँ पुलबाट सबै खाले…

विनयी खोलामा डाइभर्सनबाट यातायात सञ्चालन

रामकुमार श्रेष्ठ - पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्डको विनयी खोलामा आज विहानबाट डाइभर्सनबाट यातायात सञ्चालन गरिएको छ । २ दिन अघि खोलामा आएको बाढीले बगाएको डाइभर्सन बुधबार विहान मर्मत गरी विहान ६ बजेबाट पुन सञ्चालनमा आएको…

साढे तीन वर्षअघिको हत्यामा संलग्न भएको आरोपमा श्रीमान् पक्राउ

रौतहट,१६ असार । जिल्लाको ईशनाथ नगरपालिकामा साढे तीन वर्षअघि भएको एक युवतीको हत्यामा संलग्न रहेको आरोपमा मृतककी श्रीमान् फैयाद मिया मन्सुरीलाई प्रहरीले पक्राउ गरेको छ। २०७८ साल माघ २६ गते ईशनाथ नगरपालिका–४ मठिया टोलस्थित भगाई साह…