समुह अनुसार हेर्नसहोस

समाचार

कावासोती नगरपालिकाले १८ लाख बढीको कृषि सामग्री हस्तान्तरण गर्यो

नवलपुर । नवलपुरको कावासोती नगरपालिकाद्वारा यस बर्ष १८ लाख बढीका कृषि उपकरणहरु कृषकहरुलाई अनुदानमा वितरण गरेको छ । कावासोती नगरपालिका कृषि शाखा प्रमुख शिव नारायण कुमालका अनुसार ५० प्रतिशत अनुदानमा कृषकहरुलाई मिनी टिलर, स्प्रे टंकी, रिपर,…

नवलपुरमा असार १५ः कृषि उत्पादनमा लागत घटाउन र उत्पादन बढाउन जोड

रामकमार श्रेष्ठ - नवलपुर । असार १५ अर्थात २२ औं राष्ट्रिय धान दिवसको अवसरमा नवलपुरको कार्यक्रममा कृषि उत्पादनमा लागत घटाउनु पर्ने र उत्पादन बढाउनु पर्नेमा जोड दिएका छन् । कृषि उत्पादनमा कृषकहरुको लागत बढिरहेको तर बजार मूल्य नपाइरहेका…

नवलपुरमा असार १५ सम्म ४० प्रतिशत धान रोपाई सकियो

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरमा असार १५ सम्म ४० प्रतिशत धान रोपाई सकिएको छ । कृषि ज्ञान केन्द्र नवलपुरका अनुसार नवलपुरमा १८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ । ति मध्ये असार १५ सम्म ४० प्रतिशत क्षेत्रफलमा धान रोपाई सकिएको…

पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक बन्द 

रामकुमार श्रेष्ठ  - नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणगढ बुटवल सडक खण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका दुम्किबासको विनयी खोलामा डाइभर्सन बगाए पछि वैकल्पिक मार्गको रुपमा सञ्चालन गरिएको बिनयी त्रिवेणी ३ स्थित…

नवलपुरमा जंगली च्याउ खाँदा १६ जना विरामी

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको बुलिङटारमा जंगली च्याउ खाएर १६ जना विरामी परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज बुलिङटार गाउँपालिका २ टाँडीस्वारा स्थितमा जिवनज्योती चर्च मण्डलीको नयाँ निर्माणाधिन भवनको ढलान काम…

यि हुन नवलपुरबाट ४ जीपीए ल्याउने ९ विद्यार्थी 

रामकुमार श्रेष्ठ  - नवलपुर । यस बर्ष एसईई दिएका ५ हजार ७ सय ७० जना विद्यार्थी मध्ये ९ जनाले ४ जीपीए प्राप्त गरेका छन् । ९ जना मध्ये ८ जना छात्रा र १ जना छात्र रहेका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार…

प्रेस काउन्सिलको भूमिका निश्पक्ष र स्वतन्त्र नभएको नवलपुरका पत्रकारहरुको आरोप

रामकुमार श्रेष्ठ - नवलपुर । प्रेस काउन्सिल नेपाल निश्पक्ष ढंगले चल्न नसकेको नवलपुरका पत्रकारहरुले आरोप लगाएका छन् । आज नवलपुरको कावासोतीमा नेपाल पत्रकार महासंघको कार्यालयमा भएको अन्तरक्रियामा सहभागी पत्रकारहरुले प्रेस काउन्सिलको भूमिका…

नारायणगढ–बुटवल सडकको यात्रा अझै कष्टकर

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड राम्ररी चल्न नसकेको १० दिनभन्दा बढी भइसक्यो । दुम्किबासको विनयी खोला, दाउन्नेको खुर्सानी खोला र विश्वकर्मा बाबा मन्दिर गरी तीन ठाउँमा यात्रा गर्न कष्टकर छ । यात्रा सहज गराउन विनयी…

विपन्न परिवारलाई प्राकृतिक अस्पतालमा देवचुली नगरपालिकाले निशुल्क उपचार गराउने

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको देवचुली नगरपालिकाले रजहरमा रहेको प्राकृतिक चिकित्सालयको उपचार पद्दतिलाई नगरपालिकाको नीति तथा कार्यक्रममा समेटेको छ । आज रजहरको प्राकृतिक चिकित्सालयमा पत्रकारहरुसँग बोल्दै देवचुलीका नगर प्रमुख हरि…

मध्यविन्दु नगरपालिकामा एक अरब पाँच करोड बढी बजेटः पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्र नगरको…

चोरमारा । मध्यविन्दु नगरपालिकाले आगामी आर्थिक वर्षका २०८२÷०८३ का लागि एक अरब पाँच करोड बढीको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको सत्रौं नगरसभामा नगर उपप्रमुख पूर्णकला चौधरीले प्रस्तुत गर्नु भएको एक अर्ब पाँच करोड ३४ लाख ३९ हजार बराबरको…