ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाचार
विनयी खोलाले बगाएको डाइभर्सन बनाएपछि अवरुद्ध सडक सञ्चालन
नवलपुर,चैत ३१ । पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्डमा यातायात सञ्चालन भएको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीबासमा रहेको विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि हिजो बिहानदेखि पूर्णरूपमा अवरुद्ध भएको सडक…
दुम्किबास विनयी खाेलाकाे डाईभर्सन बगायाे: पूर्वपश्चिम राजमार्ग अवरूद्ध
रामकुमार श्रेष्ठ-
नवलपुर ।
आज बुटवल नारायणगढ सडक खण्डको नवलपुरकाे दुम्किबासमा पर्ने विनयी खोलामा बनाइएको डाईभर्सन बाढीले बगाउदा सडक अवरुद्ध भएको छ ।
पहाडि क्षेत्रमा लगातार वर्षा पश्चात विनयी खोलामा आएको बाढीले डाईभर्सन बगाउदा सडक…
दलदलेमा दुर्घटना, ३ जना गम्भीर घाइते
नवलपुर । नवलपुरको देवचुली नगरपालिका १४ दलदले चोक नजिकै सवारी दुर्घटना हुँदा ३ जना गम्भीर घाइते भएका छन् ।
आज विहान पूर्व–पश्चिम राजमार्गमा भैरहवाबाट नारायणगढ तर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख ३५३४ नं.को ट्रकलाई सोही दिशा तर्फ जाँदै गरेको…
पानी परेपछि दाउन्नेको बाटो कन्तविजोग …. …
नवलपुर । आज विहान परेको पानीले बाटो चिप्लो भएपछि पूर्वपश्चिम राजमार्ग अन्तरगत दाउन्नेको सडक सवारी साधन आवतजावतमा समस्या भएको छ ।
आज विहान ९ बजेदेखि सडक पूर्ण रुपमा अवरुद्ध हुन पुगेको थियो भने साँझबाट भने हल्का सवारी साधनहरु सञ्चालनमा…
नारायणीमा वेपत्ता दिदीभाई मृत अवस्थामा फेला
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुर जिल्लाको गैडाकोट नगरपालिका–१ स्थित नारायाणी नदिमा बेपत्ता भएका दुई दिदीभाईको शव फेला परेको छ ।
मंगलबार साँझा चप्पल झिक्ने क्रममा नदीमा वेपत्ता भएका दुई दिदीभाई आज मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी…
नारायणी नदीमा डुबेर दिदीभाई वेपत्ता
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका १ ब्रिटिश पेन्सन क्याम्प नजिकै नारायणी नदीमा दुई जना दिदीभाई वेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार आज साँझ ६ बजेतिर बाग्लुङ…
पिकअप भ्यान दुर्घटना : दुई जनाको मृत्यु, २२ घाइते
रूपन्देहीमा पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा सोमबार साँझ पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुईजनाको मृत्यु भएको छ । २२ जना घाइते भएको प्रहरीले जनाएको छ…
नारायणी नदीमा हाम फालेर १ जना महिला वेपत्ता
नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका २ नारायणी नदी पुलबाट नारायणी नदीमा हाम फालेर एक जना महिला वेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज दिउँसो सवा ३ बजेतिर नाम थर वतन नखुलेको अन्दाजी ६०÷६५ बर्षीया महिला वेपत्ता भएकी…
गाउँपालिका अध्यक्षमाथि आक्रमण गर्नेलाई कारवाही गर्न कार्मचारीहरुको माग
कावासोती । विनयी त्रिवेणी गाउँपालिकामा कार्यरत कर्मचारीहरुले गाउँपालिका अध्यक्ष घनश्याम गिरी माथि आक्रमण गर्ने सन्दिप आचार्यलाई तत्काल कारवाही गर्न माग गरेका छन् ।
चारदिन देखि फरार रहेका आचार्यलाई कारवाहीको माग गर्दै नेपाल निजामती…
गाउँपालिका अध्यक्षमाथि आक्रमण गर्ने आचार्य चार दिनदेखि फरार
कावासोती । विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरी माथि आक्रमण गर्ने सन्दिप आचार्य चार दिन फरार छन् । उनलाई प्रहरीले खोजि राखेको बताएपनि हालसम्म उनि पक्राउ भएका छैनन् ।
आचार्यले शुक्रबार गाउँपालिकाको कार्यालय परिषरमा गाउँपालिका…