समुह अनुसार हेर्नसहोस

समाचार

दाउन्नेको सडक मर्मतका लागि थप १५ दिन राति ६ घण्टा बन्द

नवलपुर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटबल सडकको दाउन्ने खण्ड थप १५ दिन राति ६ घण्टा बन्द हुने भएको छ । यसअघि बैशाख १५ गतेसम्म राति ६ घण्टा बन्द गर्ने भनिए पनि बाटो विस्तारको काम नसकिएको भन्दै सडक आयोजना निर्देशनालयले थप १५…

देवचुलीका सामुदायिक विद्यालय खुले, विद्यालय खोल्ने शिक्षकहरुमाथि चौतर्फी दबाब

नवलपुरको देवचुली नगरपालिका भित्र रहेका केही सामुदायिक विद्यालयले आजबाट विद्यालयमा पठनपाठन शुरु गराएका छन् । देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारीका अनुसार देवचुली नगरपालिकाको शिक्षा शाखाले गरेको अनुगमनको क्रममा केही विद्यालयहरुमा…

नदीमा डुबी नवलपुरमा २ जनाको मृत्यु

नवलपुरको मध्यविन्दु १४ बतासमा निवासी ४५ बर्षीय टोप बहादुर सिंजाली मगर घरदेखि केही पर अरुणखोलाको नदी किनारमा मृत फेला परेका छन् । सिंजाली मगर नदी किनारमा पानीमा घोप्टो अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । त्यसैगरी नवलपुरको…

गण्डक जलविद्युत् आयोजनाको नहर मर्मत गर्न विद्युत् उत्पादन बन्द

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका– ७ गुठ्ठी सूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ । जलविद्युत् केन्द्रका प्रमुख पीताम्बर भुसालले जलविद्युत् केन्द्रको विद्युत् उत्पादन डेढ महिनादेखि…

दाउन्नेमा सुक्का पहिराे, बाटाे पूर्ण रूपमा अवरूद्ध

रामकुमार श्रेष्ठ - नवलपुर - पूर्व पश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अन्तरगतकाे दाउन्नेमा सुक्का पहिराे खस्दा राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएकाे छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार विहान ११:१५ तिर पहिराे खसेर अवरूद्ध…

नारायणघाट-बुटवल सडक खण्डमा साना पुल निर्माण सम्पन्न

नेपालको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको पूर्वी खण्डमा निर्माण हुने सबै साना पुलको निर्माण सकिएको छ। गैँडाकोट–दाउन्ने खण्डमा रहेका २२ साना पुल निर्माण सम्पन्न भएका हुन्। योजना सूचना अधिकारी इन्जिनियर शिव…

नारायणीमा वेत्ता दुई दाजुभाई मृत फेला

रामकुमार श्रेष्ठ - नवलपुर । नारायणी नदीमा डुबेर बेपत्ता भएका दुवै जना बालकको शव फेला परेको छ । मंगलबार दिउँसो मध्यविन्दु नगरपालिका–१२ का १४ वर्षीय प्रज्वल पौडेल र १५ वर्षीय विजय पौडेल पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए । उनीहरू…

दाँत निकाल्ने क्रममा आँखा निस्केका विरामीको काठमाडौंमा उपचारको क्रममा मृत्यु

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुर दुम्किबासको एउटा डेण्टलमा दाँत निकाल्ने क्रममा आँखा निस्किएको भनिएको एक जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका ३ ढविया निवासी होस थापा मगर भन्नेको आज उपचारको क्रममा…

सुकुम्बासीहरुलाई जग्गा धनि लालपूर्जा वितरणको तयारीमा कावासोती नगरपालिका

कावासोती ।  नवलपुरको कावासोती नगरपालिकाले भूमिहिन सुकुम्बासी, दलित सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनि लालपूर्जा वितरण शुरु गर्ने भएको छ । कावासोती नगरपालिकाका भूमि इकाई प्रमुख पवन रुपाखेतीका अनुसार कावासोती ४ बाट जग्गा धनि…

सौराहामा जीप दुर्घटना : आठ जना पर्यटक घाइते

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहाका स्वदेशी पर्यटक बोकेको जीप दुर्घटना हुँदा आज आठ जना घाइते भएका हुन् । जीप दुर्घटनामा परी नयाँ बर्ष मनाउन सौराहा आएका पर्यटक घाइते भएका हुन् । सौराहाबाट कुमरोज सामुदायिक वनमा सफारीका लागि जाने…