समुह अनुसार हेर्नसहोस

समाचार

७ वर्षको पोथी गैँडा मृत अवस्थामा फेला पर्यो

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टरमा ७ वर्षको पोथी गैँडा मृत फेला परेको छ । कावासोतीको कृष्णसार र गुन्द्रही ढकाहा वनको सिमानामा शनिबार दिउँसो गैँडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए ।…

कावासोतीमा फोहोर उठ्न छाड्यो

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको कावासोती १६ मा रहेको अंकुर सामुदायिक वनले फोहोर फाल्न नदिएपछि कावासोतीको फोहोर उठ्न छाडेको छ । कावासोती नगरपालिका र सामुदायिक वन बीच भएको सहमति अनुसार फोहोरलाई वर्गीकरण गर्ने, कुहिने फोहोरलाई…

नवलपुरमा टिप्पर दुर्घटना हुँदा १ जनाको मृत्यु ३ जना घाइते

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ३ हर्वले चोकमा टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज दिउँसो साढे ४ बजेतिर चालकले अनियन्त्रण…

नवलपुरमा लागुऔषध सहित पक्राउ

नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका ८ फलबारीबाट प्रहरीले लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ । मध्यविन्दु नगरपालिका ८ फुलबारी स्थित पूर्व पश्चिम राजमार्गमा प्रहरीको चेकिङ टोलीले भैरहवाबाट काठमाण्डौंतर्फ जाँदै गरेको ना ७ ख ९९२९ नं…

नवलपुरको दलदलेमा बस दुर्घटना हुँदा ११ जना घाइते

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको देवचुली ११ दलदलेमा गएराति सावा २ बजेतिर बुटवलबाट काठमाडौं हिडेको बस दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बस दुर्घटना हुँदा बसमा सवार २१ जना मध्ये ११ जना घाइते भएका छन् । घाइते…

मध्यविन्दु बहुमुुखी क्याम्पसको अध्यक्षमा पाण्डे निर्वाचित

नवलपुर । नवलपुरको कावासोती २ मा रहेको मध्यविन्दु बहुमुखी क्याम्पसको क्याम्पस व्यवस्थापन समिति गठनका लागि निर्वाचन भएको छ । १ अध्यक्ष र ६ सदस्य पदका लागि अध्यक्ष पदमा २ जना र सदस्य पदमा १६ जनाको उम्मेदवारी परेको थियो । आज भएको मतदान…

दुम्किबास पुल भाँचिन गरी सामग्री ल्याउने शिवम सिमेन्टलाई ८६ लाख जरिवाना

नवलपुर । पूर्व–पश्चिम राजमार्ग अन्तरगत नवलपुरको बुटवल–नारायणगढ सडक खण्डमा पर्ने विनयी खोलाको पुल भाँचिने गरी सामग्री ल्याउन शिवम सिमेन्टलाई सरकारले ८६ लाख जरिवाना तिराएको छ । एन एल ०१ ए एच ५१७९ नम्बरको भारीय हेवी ट्रकमा क्षमता…

खरकट्टा जंगलमा ट्रिपरसँग मोटरसाइकल ठोक्किदा एकको मृत्यु

नवलपुरको कावासोती–८ मा पर्ने खरकट्टा जंगलमा रोकि राखेको ट्रिपरमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । गएराती दुर्घटनामा गम्भीर घाईते भएका मोटरसाइकल चालक देवचुली–१६ नयाँ बजराका २९ वषीय केशव महतोको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको…

विना अनुमति नदीजन्य वस्तु निकासी गरेको भन्दै कावासोती नगरपालिकाद्वारा चाइना स्टेट कम्पनीलाई ९५ हजार…

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वपश्चिम सडक विस्तार गरिरहेको चाइना स्टेट कम्पनीले सडक विस्तारको नाममा जथाभावी नदीजन्य वस्तु उत्खनन गरेको पाइएको छ । कावासोती १६ को पत्थर खोलामा केही दिन अघि जेसिबी र टिप्पर प्रयोग गरी उत्खनन भएका…

ऐतिहासिक मदार बाबा मेला फागुन ५ गतेदेखि सुरू हुँदै

नवलपुर । नवलपुरको विनयी त्रिवेणीमा हरेक वर्ष आयोजना हुँदै आएको ऐतिहासिक मदार बाबा मेला यस वर्ष फागुन ५ गतेदेखि सुरू हुने भएको छ । हिन्दू र मुस्लिम समुदायबीचको धार्मिक सहिष्णुता र आपसी सद्भावको प्रतीक मानिने यो मेला विशेष गरी नवलपुरको…