समुह अनुसार हेर्नसहोस

समाचार

बैतडीमा गोली चल्यो, एक जनाकाे मृत्यु

बैतडी । बैतडीकाे दाेगडाकेदार-८ कालागाउँमा गोली लागेर एक जनाकाे मृत्यु भएकाे छ । छिमेकी दाजु नाता पर्ने ४५ बर्षिय कर्ण बिष्टले भरुवा बन्दुक पड्काउँदा २५ बर्षिय सुरेन्द्र बिष्टकाे मृत्यु भएकाे बैतडीका प्रहरी निरिक्षक बल्देव बडुले बताए।…

विवाह तयारीमा दुःखद दुर्घटना, जन्ती जानु अगाडि दुर्घटनामा दुलाहाको मृत्यु

बाँकेको राप्तीसोनारी ७ वसन्तपुरस्थित अर्जुन पासीको घरमा शुक्रबार साँझसम्म खुसीको माहोल थियो। विवाहको तयारी अन्तिम चरणमा पुगेको थियो, तर शनिबारका लागि जन्ती भारत जान तयारीमा रहेका पासीको घरको खुशी शोकमा परिणत भयो। शुक्रबार राति करिब ७…

फागुन १५, मगर समुदायको ऐतिहासीक पर्व

कमला राना मगर -  आज फागुन १५ गते बिहिबार मगर समुदायको ४३ औ एकता दिवस मुलुकभर रहेका मगर समुदायले विविध कार्यक्रम गरी मनाउदैछन । बालक, युवा, प्रौढ सबै मगरहरु आज आफ्नो मौलिक भेषभुषामा सजिएर फागनु १५ लाइ ऐतिहासीक पर्वको रुपमा मनाउदैछन् ।…

नवलपुरका थप ४ क्याम्पसमा स्ववियु चुनाव माग

नवलपुर । नवलपुरका विद्यार्थी संगठनहरुले आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यहाँका थप ४ वटा कलेजमा निर्वाचन गर्न माग गरेको छ । नवलपुरमा रहेका ४ विद्यार्थी संगठनले मंगलबार कावासोतीमा संयुक्त रुपमा पत्रकार सम्मेलन…

नवलपरासीमा झडप हुँदा १ जनाको मृृत्यु, २० जना घाइते 

रामकुमार श्रेष्ठ – नवलपरासी – विवाहको विषयलाई लिएर पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा भएको झडपमा परी एक जनाको मृत्यु भएको छ । स्थानीय दुई समूहबीच झडप भएको हो । झडपमा परी २१ जना घाइते भएका थिए । घाइतेहरु मध्ये गम्भीर…

नवलपरासीमा हवाइ फायर, प्रहरीसहित २१ जना घाइते

रामकुमार श्रेष्ठ - नवलपरासी – पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा स्थानीय दुई समूहबीच झडप भएको छ । मंगलबार बिहान पौने १० बजेदेखि सुरू भएको स्थानीयबीचको झडप दुई घन्टापछि प्रहरीको नियन्त्रणमा आएको हो। ५ राउन्ड अश्रु…

नेपाल पत्रकार महासंघका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक

नेपाल पत्रकार महासघ नवलपुर जिल्ला शाखाका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक परेको छ । कावासोती ८ निवासी सिग्देलका बुबा केशबराज सिग्देल ७४ बर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ । केशबराज सिग्देल बिगत लामोसमयदेखि…

कावासोतीको फोहोर व्यवस्थापनको विषयमा सहमति जुट्यो, फोहोर उठ्न भने अझै एक साता लाग्ने

रामकुमार श्रेष्ठ – नवलपुर । कावासोतीको फोहोर व्यवस्थापनको विषयमा कावासोती नगरपालिका र कावासोती १६ को अंकुर सामुदायिक वन बीच सहमति जुटेको छ । हिजो र आज गरी दुई दिनसम्म भएको छलफल पछि सहमति जुटेको हो । नवलपुरको कावासोती १६ मा रहेको अंकुर…

मदरबाबा मेलामा दर्शन गर्न आएका एक जना भारतीय नागरिकको मृत्यु

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ६ मदार बाबा मेला दर्शन गएका आएका एक जना भारतीय नागरिकको मृत्यु भएको छ । त्रिवेणीको महलबारी नजिकै बाटोको छेउमा भारतको उत्तर प्रदेश स्थित महाराजगंजको गोरखपुर वस्ने वर्ष ५५ का…

घनले हानेर दम्पतीको हत्या

प्यूठानमा घरभित्रै मृत भेटिएका दम्पतीको घन प्रहार गरी हत्या भएको खुलेको छ। माण्डवी गाउँपालिका-२ रातमाटेमा ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीया श्रीमती हुकुमा परियार शनिबार दिउँसो आफ्नै घरभित्र मृत फेला परेका थिए। प्यूठानका…