ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाचार
संघीय सांसद बिनाकुमारी थनेतलाई मध्यवर्ती क्याम्पसद्वारा सम्मान
नवलपुर । संघीय सांसद बिनाकुमारी थनेललाई नवलपुरको कावासोती १७ मा रहेको मध्यवर्ती बहुमुखी क्याम्पस गोछडाले एक कार्यक्रम गरी सम्मान गरेको छ।
चालु आर्थिक बर्ष २०८१।०८२ को संघिय बजेटमा क्याम्पसलाई बिएचएम होटल म्यानेजमेण्ट भवन निर्माण गर्नका…
कोष तथा लेखा नियन्त्रणले भन्योः कावासोती नगरपालिकाले एमाले पार्टी कार्यालय बनाउन रकम दिनु चरम आर्थिक…
नवलपरासी — कावासोती नगरपालिकाले एमालेको जिल्ला पार्टी कार्यालय भवन बनाउन २७ लाख रुपैयाँ निकासा दिएको छ । पार्टी कार्यालयको भवन निर्माणमा सरकारी पैसा निकासा हुनुलाई कोष तथा लेखा नियन्त्रण कार्यालयले चरम आर्थिक अनियमितता र दुरुपयोग भनेको छ…
नवलपुरमा बाघको आक्रमणबाट ६३ बर्षीय पुरुषको मृत्यु
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरमा बाघको आक्रमणबाट एक जना पुरुषको मृत्यु भएको छ ।
आज दिउँसो विनयी त्रिवेणी गाउँपालिका १ लक्ष्मीटाँडी निवासी ६३ बर्षीय पुरुष जिवबहादुर थिङका् बाघको आक्रमणमा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…
नवलपुरमा प्रहरी दिवसमा विविध कार्यक्रम
नवलपुर । ६९ औं प्रहरी स्थापना दिवस आज नवलपुर सहित देश भर विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा आज जिल्ला प्रहरी कार्यालय नवलपुरको आयोजनामा भएको कार्यक्रममा अमर प्रहरी परिवार, जेष्ठ भूपू प्रहरी, विभिन्न खेलकुद प्रतियोगितामा भएका…
कावासाेतीमा तासकाे खालबाट ५ जना पक्राउ
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरकाे कावासाेतीबाट तास खेलिरहेका ५ जना पक्राउ परेका छन् ।
कावासाेती २ हिमाल चाेक निवासी ४० बर्षीय उज्जवल मल्लकाे घरबाट मल्ल सहित ५ जनालाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी…
नवलपुरमा बस र कार ठक्कर खांदा ५ जना घाइते
नवलपुर । नवलपुरको गैडाकोट नगरपालिका १० भैसाखोरीमा बस र कार एक आपसमा ठक्कर खांदा ५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज दिउँसो नारायणगढबाट कावासोतीतर्फ आउँदै गरेको गण्डकी प्रदेश ०४–००१ ख ००५८ नम्बरको बस र…
नारायणी नदीमा एक जना पुरुषको शव फेला
नवलपुर । नारायणी नदीको बीच भागमा एक जना पुरुषको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको गैडाकोट ७ काभ्रेचाट स्थित नारायणी नदीको बिच भागमा हाल नाम, थर, वतन नखुलेको अन्दाजी ६०÷६५ बर्षको पुरुषको शव फेला परेको हो ।…
गैडासँग मोटरसाइकल ठक्कर खाँदा घाइते मध्ये १ जनाको मृत्यु
नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपुरको कावासोती ८ खरकट्टा जंगलमा गैडासँग मोटरसाइकल ठक्कर खाएर घाइते भएका मध्ये एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बुटवलबाट काठमाडौं जाँदै गरेको ना ३३ प ४२४२ नम्बरको…
कावासोतीमा भाडा दर नटाँस्ने र रुट परमिट नलिई चल्ने सवारी साधनलाई कारवाही
नवलपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले चाडपर्वलाई लक्षित गरी आज सावजनिक सवारी साधनको अनुगमन गरेको छ ।
कावासोती १६ डण्डा बजारमा पूर्वपश्चिम राजमार्गमा ट्राफिक प्रहरीहरु सहित जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय,…
गैडासँग ठक्कर खाँदा कावासोतीमा दुई जना घाइते
नवलपरासी । नवलपुरको कावासोतीमा गैडासँग मोटरसाइकल ठक्कर खाँदा २ जना गम्भीर घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत कावासोती ८ खरकट्टा जंगलमा बाटो क्रस गर्दै गरेको गैडासँग ना ३३ प ४२४२ नम्बरको मोटरसाइकल ठक्कर खाएको जिल्ला प्रहरी…