समुह अनुसार हेर्नसहोस

समाचार

नवलपुरमा धारिलो हतियार प्रहार गरी हत्या

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरमा गएराति धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहका अनुसार देवचुली ९ विशालटार निवासी २९ बर्षीया मिलन मानन्धरको हत्या भएको हो ।…

मध्यविन्दुका २५ बढी मासु तथा खाद्य पसलमा अनुगमन

नवलपुर । शुक्रबार नवलपुर मध्यविन्दुको २५ भन्दा बढी मासु पसल, खाद्यान्न पसल, होटल लगायतका पसलहरूमा अनुगमन गरिएको छ । मध्यविन्दु नगरपालिकाद्वारा शुक्रबार चोरमारा, पतवारी, लुसलरी, मदनपुर , टाँडी लगायतको क्षेत्रमा छड्के बजार अनुगमन…

कावासोतीमा बजार अनुगमन प्लाष्टिकका फूलमाला बरामद –

नवलपुर । नवलपुरको कावासोती नगरपालिकाले तिहार लक्षित गरेर आज पनि बजार अनुगमन गरेको छ । तिहारमा प्लाष्टिकजन्य फूलका माला विक्री वितरणमा रोक लगाएको कावासोती नगरपालिकाले प्लाष्टिकका माला बजारमा विक्री गरे नगरेको हो । अनुगमनको क्रममा अटेर…

प्लाष्टिकका फूलमाला रोक्न कावासोतीका पूजा सामग्री पसलमा अनुगमन

रामकुमार श्रेष्ठ - नवलपुर । तिहारमा लक्षित गरि आउने प्लाष्टिकका फूल र फूलमाला रोक्न कावासोती नगरपालिकाले कावासोती नगरपालिका भित्र रहेको पूजा सामग्री पसलहरुको अनुगमन गरेको छ । तिहार नजिकिदै गर्दा प्लाष्टिकका मालाहरु बढी विक्री…

नवलपुरका ३ बर्षको गैडा मृत फेला

रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका १२ भूपू ज्वाई थरमा एक सिंगे गैडा मृत फेला परेको छ । नवलपुर प्रहरीका अनुसार करिब ३/४ बर्षको पोथी जातको अरुणखोला भूपूको सार्वजनिक जग्गाको काँस घारीमा मृत फेला परेको हो । उक्त गैडा…

बोलेरो दुर्घटनामा ज्यान गुमाउने यि हुन दुई दिदीभाइ

नवलपुर । नवलपुरको कावासोती १ बालुवा डाँडामा बागमती प्रदेश ०७ – ००१ – ज ००२० नम्बरको बलेरो जीप दुर्घटना हुँदा ज्यान गुमाउने २ जना दुई जना दिदी भाई भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार…

कावासोती बालुवा डाँडा बलेरो दुर्घटना, २ जनाको निधन २८ जना घाइते (नामावली सहित)

रामकुमार श्रेष्ठ- नवलपुर । नवलपुरको कावासोती १ बालुवा डाँडामा बलेरो जीप दुर्घटना हुँदा २ जनाको निधन भएको छ भने २८ जना घाइते भएका छन् । आज विहान नवलपुरको बुलिङटारबाट कावासोती आउँदै गरेको बागमती प्रदेश ०७–००१– ज ००२० नम्बरको बलेरो जीप…

बुलिङटारबाट कावासोती आएको बलेरो जिप बालुवाडाँडामा दुर्घटना, १ जनाको निधन २५ जना घाइते

रामकुमार श्रेष्ठ – नवलपुर । नवलपुरको कावासोती १ बालुवा डाँडामा बलेरो जीप दुर्घटना हुँदा १ जनाको निधन भएको छ भने २५ जना घाइते भएका छन् । आज विहान नवलपुरको बुलिङटारबाट कावासोती आउँदै गरेको बागमती प्रदेश ०७–००१– ज ००२० नम्बरको बलेरो जीप…

दुवईको बाउन्सरको जागिर छाडेर नेपालमा कागती खेती – भिडियो सहित

रामकुमार श्रेष्ठ - नवलपुर । नवलपुरको कावासोती नगरपालिका १७ गोछडाटार निवासी सागर लम्सालले विदेशमा गरिएको जागिर छाडेर अहिले आफ्नै घरमा १ विगाहा क्षेत्रफलमा कागती खेतीमा रमाएका छन् । २ बर्ष अगाडि लम्सालले १ विगाहामा ३ सय बढी सुन कागती…

श्रीमतीलाई मोटरसाइकलमा चढाएको भन्दै साथीको हत्या गर्ने पक्राउ

रामकुमार श्रेष्ठ - नवलपरासी । नवलपरासी श्रीमतीलाई बाइकमा चढाएको बाहानामा आफ्नै साथीको हत्या गरेको रहस्य बाहिरिएको छ । करिब साढे २ महिना अघि अर्थात साउन १४ गते राति पश्चिम नवलपरासीको पाल्ही नन्दन गाउँपालिका ५ निवासी रोशन भन्ने सूर्यकुमार…