ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाचार
नवलपरासीमा ब्राउन सुगर सहित १ जना पक्राउ
नवलपरासी । नवलपरासीमा खैरो हेरोइन (ब्राउन सुगर) लागु औषध सहित १ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यायल नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ८ बाबुवा टोल बस्ने ५२ बर्षीय…
इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु
दाङ–दाङमा इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको छ ।
तुलसीपुरमा इनार सफा गर्ने क्रममा निसासिएर अचेत भएका दुई जनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल लगिएको थियो । तर, उनिहरुको मृत्यु भएको अस्पतालले पुष्टी गरेको…
बुटवलमा ३ वटा सवारी साधन एकआपसमा ठक्कर खाँदा १ जनाको मृत्यु
बुटवल । बुटवलको बेलबासमा भएको सडक दुर्घटनामा एक युवतीको ज्यान गएको छ। बुटवलबाट पश्चिम तर्फ जांदै गरेको बलेरो जिप, बदेल पोखरीबाट महेन्द्र राजमार्गमा निस्कदै गरेको मोटर साईकल र मुर्गिया बाट बुटवल आउदै गरेको स्कुटर एक आपसमा ठोक्कीएर भएको…
नवलपुरमा भारी वर्षा, सतर्क रहन आग्रह, ठाउँठाउँमा बाटो बगायो
नवलपुर । नवलपुरमा आज विहान ३ बजेदेखि निरन्तर भारी वर्षा भइरहेको छ । पछिल्लो ६ घण्टामा नवलपुरको डण्डास्थित वर्षामापन केन्द्र लगायत आसपासका क्षेत्रमा भारी वर्षा मापन गरिएको छ ।
डण्डा क्षेत्रमा पछिल्लो ६ घण्टामा १६४.८ मिलिमिटर वर्षा…
नवलपुरमा बस्तीमा पसेर पशुचौपाया खाइदिने बाघ नियन्त्रणमा
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका १ मा बगुबन वस्तीमा बसेर पशुचौपाया खाईदिने बाघलाई नियन्त्रणमा लिइएको छ । साउन ३२ गते बस्तीमा पसेको बाघलाई आज नियन्त्रणमा लिईएको हो ।
चितवन राष्ट्रिय निकुञ्ज निमित्त प्रमुख अविनाश मगरका अनुसार…
नवलपुरमा २ वटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा ४ जना घाइते
नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका ७ अम्रसाको भित्री सडक खण्डमा २ वटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा ४ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार अम्रसा स्थित भित्री…
कावासोतीमा पौडी खेल्ने क्रममा डुबेर बालकको निधन
कावासोती । नवलपुरको कावासोतीमा खोलामा पौडी खेल्ने क्रममा डुबेर एक जना बालकको ज्यान गएको छ ।
नवलपुरको कावासोती ३ निवासी माने चोक निवासी सुरज बहादुर विकको छोरा १३ बर्षीइ शिशिर विकको निधन भएको हो ।
शिशिर सहित ३ जना बालकहरु मिलेर…
दाउन्नेमा सडक मर्मत आजलाई रोकियो, भोलि विहान ८ बजेबाट फेरि शुरु गरिने
नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका २ दाउन्नेमा भासिएका सडक मर्मत कार्य आज पनि सकिएको छैन । हिजो विहान पहिरो गएर भासिएपछि एकतर्फी भएको सडक फराकिलो बनाएर दुई तर्फी खुलाउनका लागि हिजोबाट नै सडकमा आवतजावत बन्द गरेर काम…
सर्पले डस्दा बालिकाको मृत्यु, आमा घाइते
घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा सर्पले डस्दा एक बालिकाको मृत्यु भएको छ भने आमाको अवस्था गम्भीर भएको छ ।
गएराति सर्पले डस्दा ६ वर्षीया इन्दु चौधरीको मृत्यु भएको र उनकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता…
दाउन्नेमा भासिएको सडकमाथि लेदो खस्दा सडक अवरुद्ध
नवलपुर । पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपुरको दाउन्नेमा भासिएको सडक माथिबाट लेदो खस्दा अहिले दाउन्नेमा सडक अवरुद्ध भएको छ ।
रातभरि परेको पानीका कारण सडकमा लेदो खसेका कारण विहान ५ बजेदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय…