ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाचार
कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते
सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको बस कपिलवस्तुको शिवराज नगरपालिका -१ बनकसबासामा दुर्घटना भएको छ । २६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार सुर्खेतबाट…
कृष्णजन्माष्टमीमा नवलपुर एफएममा शंखध्वनी, भजन र तीजगीत प्रतियोगिता
नवलपुर । गण्डकी प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री महेन्द्रध्वज जिसीले नेपाली धर्म संस्कृति संरक्षणमा सबै लाग्नु पर्नेमा जोड दिएका छन् ।
आज नवलपुर एफएम १०४.७ मेगाहर्ज र पत्रकार तिर्थराज भुसाल स्मृति ट्रष्टद्वारा नवलपुर एफएमको…
नारायणी नदी पुलबाट हाम फालेर एक पुरुष व्यक्ति बेपत्ता
भरतपुर । भरतपुर महानगरपालिका वडा नं-३ स्थित नारायणी नदी पुलबाट हाम फालेर एक पुरुष व्यक्ति बेपत्ता भएका छन् ।
भरतपुर ३ नारायणी नदी पुलको ४ नम्बर पिल्लरमा साइकल र चप्पल छोडी अन्दाजी ५५ वर्षको पुरुष व्यक्ति हाम फालेको वेपत्ता…
पाल्पामा भारतीय कार दुर्घटना हुँदा एक जनाको मृत्यु
पाल्पा । पाल्पामा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ ।
रानिमहल जाँदै गरेको यूपी१४डीएन १०४ नम्बरको कार आइतबार राति पौने ११ बजे तानसेन नगरपालिका-१ नारनडाँडास्थित रानिमहल सडकखण्डमै दुर्घटना भएको हो ।…
चिनीयाँ टेकेदार कम्पनीको दादागिरी : थप रकम माग्दै बाटो विस्तारको काम ठप्प, पेस्की रकमले विदेशीको ऋण…
बोमलाल गिरी/ नवलपुर, भदौ १० गते । गत साउन १० गते अन्तिम पटक भन्दै पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्ड विस्तार गरिरेको चिनीयाँ ठेकेदार कम्पनीको म्याद एक वर्ष थप भएपछि सडक विस्तारको कामले तिब्रता पाउनु पर्ने थियो । तर आकस्मिक…
नवलपरासीमा तीन स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा स्थानीयलाई सास्ती
परासी । पश्चिम नवलपरासीका तीन स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा स्थानीयलाई सास्ती भएको छ ।
नवलपरासीको सुनवल नगरपालिका, रामग्राम नगरपालिका र सरावल गाउँपालिकाले अझै जग्गाको वर्गीकरण नगर्दा सेवाग्राही मर्कामा परेका हुन ।…
सुनवल नगरपालिकाको जेसिभी र टिप्पर डिभिजन वनको नियन्त्रणमा
पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले प्रक्रिया पुरा नगरी अवैध रुपमा नदी उत्खनन गरेपछि सुनवल नगरपालिकाको जेसिभी र टिपर लगायतका उपकरणहरु डिभिजन वन कार्यलाय पश्चिम नवलपरासीले नियन्त्रणमा लिएको छ ।
कुनै पनि प्रकृया…
नारायणगढ-मुग्लिन सडकको घुमाउनेमा बस दुर्घटना
चितवन । नारायणगढ–मुग्लिन सडक अन्तर्गत पर्ने भरतपुर महानगरपालिका–२९ घुमाउनेमा आज बिहान यात्रुबहाक बस दुर्घटनामा परेको छ ।
आज बिहान ७ः१५ बजेको समयमा महेन्द्रनगरबाट काठमाण्डौ जादै गरेको सुदुरपश्चिम प्रदेश०२–००१ ख १३३२ नम्बरको बस आफै…
गुडिरहेको बसमाथि खस्यो ढुंगा, १९ जना घाइते
चितवनस्थित मुग्लिन नारायणगढ सडकखण्डमा बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टिएको छ।
शुक्रबार दिउँसो पौने २ बजे भरतपुर महानगरपालिका- २९ सत्रकिलोमा रौतहटको गौरबाट पोखरा जाँदै गरेको ग २ ख ४७ नम्बरको बसमाथि ढुंगा खसेको जिल्ला प्रहरी…
कावासोतीमा प्रहरीको नमूना पेट्रोल पम्प शिलान्यास
रामकुमार श्रेष्ठ -
नवलपरासी । नवलपुरको सदरमुकाम कावासोतीमा नेपाल प्रहरीको नमुना पेट्रोल पम्प बन्ने भएको छ ।
विद्युतीय गाडीहरुको चार्जिङ्ग स्टेशन सहित पेट्रोल पम्प बन्न लागेको हो । पेट्रोल पम्पको शुक्रबार प्रहरी अतिरिक्त…