समुह अनुसार हेर्नसहोस

समाचार

नवलपुर आगो ताप्ने क्रममा जलेर घाइते

नवलपुर । नवलपुरमा आगो ताप्ने क्रममा जलेर एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती ८ निवासी ४१ बर्षीय भिमबहादुर बोहोरा जलेर घाइते भएका हुन् । मध्यविन्दु ४ मदनपुरमा कुलपुजा गर्ने भनि गएको र सोही…

नवलपुरमा अटो र मोटरसाइकल एक आपसमा ठक्कर खांदा ७ जना घाइते

कुसुम परियार –  नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ बाह्रघरे स्थित भित्री सडक खण्डमा आज दिउँसो अटो र मोटरसाइकल एक आसपमा ठक्कर खाँदा ७ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार बाह्रघरेबाट दुम्किबासतर्फ…

एमाले प्रतिनिधि छनौटः नवलपरासीमा पूर्व नगरप्रमुखदेखि राष्ट्रिय सभा सदस्यसम्म पराजित

रामकुमार श्रेष्ठ –  नवलपरासी । पश्चिम नवलपरासीमा एमाले महाधिवेशन प्रतिनिधि छनौटमा पूर्व नगरप्रमुखदेखि पूर्व प्रदेश सभा सदस्य, पूर्व राष्ट्रिय सभा सदस्य सम्म पराजित भएका छन् । पश्चिम नवलपरासीबाट पूर्व समानुपातिक प्रदेश सभा सदस्य भगवती…

एमाले महाधिवेशन प्रतिनिधि छनौटः गण्डकी प्रदेश सांसद लक्ष्मणबहादुर पाण्डे पराजित

रामकुमार श्रेष्ठ –   नवलपुर । नेकपा एमालेको केन्द्रिय प्रतिनिधि छनौटको क्रममा नवलपुरमा गण्डकी प्रदेश सभा सदस्य लक्ष्मण बहादुर पाण्डे पराजित भएका छन् । केन्द्रिय प्रतिनिधिका लागि नवलपुर क्षेत्र नं. २ बाट खुल्लातर्फबाट उम्मेदवारी…

नवलपुरः बाटोमा अचेत भेटिएका १६ बर्षीय किशोरको उपचारको क्रममा मृत्यु

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ४ नयाँ गाउँमा अचेत अवस्थामा भेटिएका १६ बर्षीय किशोरको उपचारको क्रममा मृत्यु भएको छ । प्रहरीका अनुसार विनयी त्रिवेणी गाउँपालिका ४ कोल्टाडी निवासी चन्द्र सारु मगरको १६ बर्षीय छोरा सलोन…

अंशबन्डाको निहूँमा हुप्सेकोटमा मासपेगरी छोराको कुटपिटबाट बाबुको ज्यान गयो

नवलपुर । नवलपुरको हुप्सेकोटमा अंशबन्डाको निहूँमा हुप्सेकोटमा मासपेगरी छोराको कुटपिटबाट बाबुको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हुप्सेकोट गाउँपालिका १ जुगेपानी निवासी ६० बर्षीय रामबहादुर विकालाई उनकै छोरा ३० बर्षीय…

नवलपुरमा बम डिस्फोज

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ३ सर्दीमा भेटिएको बम डिस्फोज गरिएको छ । मंगलबार सर्दीको हिरौटेबाट पहेलटाँडी जाने कच्ची बाटोमा बम (हेन्ड ग्रिनेट) जस्तो देखिने बस्तू नेपाली सेनाको टोलीले डिस्फोज गरेको हो । उक्त बम माओवादी…

तिब्र गतिमा सवारी चलाउने ५० चालक कारवाहीमा परे

नवलपुर । नवलपुरमा तिव्र गतिका कारण सवारी दुर्घटना बढेपछि ट्राफिक प्रहरीले ओभर स्पिटमा सवारी चलाउने सवारी चालकलाई कारवाही अगाडि बढाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले पछिल्लो २ दिनेमा गरेको चेकिङको क्रममा मात्रै ५० बढी सवारी…

नवलपुरमा लागुऔषध सहित १ महिला पक्राउ

नवलपुर । नवलपुर प्रहरीले एक जना महिलालाई लागूऔषध सहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक निमित्त सूचना अधिकारी विरेन्द्र राज गुरुङका अनुसार नवलपुरको देवचुली नगरपालिका ६ मुण्डे निवासी ४२ बर्षीया फूलमाया…

सुरज भुजेलको नेतृतवमा नेपाल विद्यालय कर्मचारी परिषद नवलपुरको नयाँ नेतृत्व चयन

नवलपुर । नेपाल विद्यालय कर्मचारी परिषद नवलपुर जिल्लाको दोस्रो अधिवेशनले सुरजकुमार भुजेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कावासोतीमा भएको अधिवेशनले भुजेलको अध्यक्षतामा १० सदस्यीय नयाँ समिति चयन गरेको छ । जसमा उपाध्यक्षमा अर्जुन…