ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाचार
जङ्गल सफारी गाडी दुर्घटनामा ११ जना घाइते
चितवनको रत्ननगर नगरपालिका वडा नं–५, मगर टोलस्थित भित्री सडकखण्डमा जङ्गल सफारी गाडी आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
पर्यटकलाई जङ्गल सफारीका लागि जाँदै गरेको ना४च ९५७७ नम्बरको सफारी गाडी दुर्घटनामा परेको हो ।…
सामुदायिक वनका कारण लालपूर्जा नपाएपछि देवचुलीका गाउँलेले ५ वटा सामुदायिक वनमा लगाए ताला
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरको देवचुली नगरपालिकाका भूमिहिन सुकुम्बासीहरुले देवचुली नगरपालिका भित्र रहेका ५ वटा सामुदायिक वनमा तालाबन्दी गरिदिएका छन् ।
आफूहरुले बर्षौदेखि जोतभोग गर्दै आएको जग्गा सामुदायिक वन भित्र परेको भन्दै…
भैरहवाको होटल निर्वाणा अगाडि गोली चल्यो
रुपन्देहीको भैरहवास्थित होटल निर्वाणा होटलको गेट अगाडि गोली चलेको छ । गोली लागेर होटलका सुरक्षागार्ड सामान्य घाइते छन् ।
गोली चलाउने समूहको पहिचान भएको छैन । उनीहरु फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।…
विगत ४ दिनदेखि दाउन्नेको सडकमा समस्या
रामकुमार श्रेष्ठ -
नवलपुर । पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्डमा विगत ४ दिनदेखि यातायात सञ्चालनमा समस्या भएको छ ।
दाउन्ने सडकमा लगातारको पानीले बाटो हिलो र चिप्लो भएपछि सवारी साधन सञ्चालनमा समस्या भएको हो । तिहार मनाएर…
पानी परेसँगै दाउन्नेमा लामो जाम
रामकुमार श्रेष्ठ –
नवलपुरमा विहानैदेखि पानीले दाउन्नेको बाटो चिम्लो हुँदा सवारी साधनको लामो लाइन लाग्न थालेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार आज विहान ८ बजेबाट उकालोमा मालबाहक सवारी साधनहरु…
नवलपुरमा एकै दिन २ जनाको हत्या
कुसुम परियार -
नवलपुर । नवलपुरमा एकै दिन २ जनाको हत्या भएको छ । नवलपुरको गैडाकोट नगरपालिका ४ मा एक जना पुरुषको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । गएराति गैडाकोट नगरपालिका १ धारापानी निवासी ३३ बर्षीय नारायण कुमालको धारिलो हतियार…
नवलपुरमा देउसी भैलो खेल्ने क्रममा कुटपिटबाट एकको मृत्यु , तीनजना पक्राउ
रामकुमार श्रेष्ठ –
नवलपुर । नवलपुरमा देउँसी भैली खेल्ने क्रममा कुटपिट हुँदा गएराति एक जनाको मृत्यु भएको छ ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका(४ गोग्दीस्थित दुमकट्टामा देउसी भैलो खेल्ने क्रममा कुटपिट हुँदा एक जनाको मृत्यु भएको…
दीपावलीकाे उज्यालाेमा हरिजन परिवारमा छायाे अँध्याराे: ३ जनाकाे मृत्युले मेटियाे चाडकाे राैनक
रुपन्देही । रुपन्देहीको मायादेवी गाउँपालिका वडा नं १ ठूलो दुवियाटोलमा दीपावली र छठ पर्वको अन्तिम तयारी चलिरहेको थियो तर बुधबार साँझ सिंगो गाउँमै सन्नाटा छाउने घटनाले सबैलाई स्तब्ध बनाएको छ ।
तराईबासीको बाहुल्य रहेको यो क्षेत्रमा…
नवलपुरमा दुर्घटना ३ जना घाइते
कुसुम परियार -
नवलपुर । नवलपुरको देवचुली र गैडाकोटमा भएका दुई छुट्टा छुट्टै दुर्घटनामा परी ३ जना घाइते भएका छन् ।
नवलपुर प्रहरीका अनुसार गएराति गैंडाकोट नगरपालिका वडा नम्वर ५ शिव आयल पेट्रोल पम्प नजिक पुर्व–पश्चिम राजमार्गमा पूर्वबाट…
नवलपुरमा ठक्करबाट स्कूटीमा सवार १ जनाको मृत्यु, २ जना गम्भीर घाइते
पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–८ गडारखोला नजिकै पूर्व–पश्चिम राजमार्गमा आज बिहान स्कुटर र तेल लोड ट्याङ्कर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
आज बिहान करिब ६:३० बजे चोरमारा बाट अरुणखोला…