ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाचार
नवलपुरमा दुर्घटना, श्रीमतीको मृत्यु, श्रीमान र छोरा गम्भीर घाइते
नवलपुर । नवलपुरमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्घीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको चोरमारा बजारमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ…
गैडाकोटमा एक जना घर भित्रै मृत भेटिए
नवलपुर । नवलपुरको गैडाकोटमा आज विहान एक जना पुरुष घर भित्रै मृत अवस्थामा फेला परेका छन् ।
गैडाकोट ५ कुसुमघाट निवासी ३४ बर्षीय आकाश परियार आफ्नै घरको आफू सुत्ने कोठामा मृत फेला परेका हुन् ।
घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ…
दलदले बौलाहा खोलामा एक जना मृत फेला
कुसुम परियार -
नवलपुर । नवलपुरको देवचुली नगरपालिका १३ स्थित बौलाहा खोला पुल मुन एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् ।
नवलपुर प्रहरीका अनुसार देवचुली १३ निवासी ५२ बर्षीय गणेश सापकोटा मृत अवस्थामा भेटिएका हुन् ।
उनी पुलबाट हाम…
लालपूर्जा प्राप्त गरेपछि नवलपुरका जनता उत्साहित
नवलपुर। नवलपुरको मध्यविन्दु, हुप्सेकोट र देवचुली नगरपालिकाका जनता लामो सयमदेखि भोगचलन गर्दै आएको जमिनको लालपूर्जा पाएपछि दंग भएका छन् ।
जिल्लाका विभिन्न पालिकाको समन्वयमा करिब ५ दशकपछि उनीहरुलाई लालपूर्जा वितरण गरिएको हो । लालपूर्जा…
कावासोतीमा लडेर एक जनाको मृत्यु
नवलपुर । नवलपुरको कवासोती १७ चिसापानीमा लडेर एक जनाको मृत्यु भएको छ ।
गएराति कावासोती १७ चिसापानी बस्ने बर्ष ५२ को दिल बहादुर खत्री आफ्नै घरको पछाडी (कर्सामा)लडिरहेको अवस्थामा निजको छोरी कोपिला खत्रीले देखी उपचारको लागी मध्यबिन्दु…
नवलपुरः जलेर एक जनाको मृत्यु, घटना शंकास्पद
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरको गैडाकोटमा आज विहान घरमा आगलागी भएर जल्दा एक जना जेष्ठ नागरिकको मृत्यु भएको छ ।
नवलपुर प्रहरीका अनुसार नवलपुरको गैडाकोट १० सम्झना चोकमा ८२ बर्षीय श्यामकुमारी श्रेष्ठको जलेर मृत्यु भएको हो ।
आज विहान…
नवलपरासीको दुम्कौलीमा भारी वर्षा
पूर्वी नवलपरासीमा भारी वर्षा भएको छ। त्यहाँ रहेको दुम्कौली केन्द्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ।
विभागका अनुसार पछिल्लो १२ घन्टामा त्यहाँ १४९.६ मिलिमिटर वर्षा भएको छ।
पछिल्लो १२ घन्टामा देशका…
नवलपुरमा गोली प्रहार गरी चितुवा मारे
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरमा गोली प्रहार गरी चितुवा मारेको पाइएको छ ।
नवलपुरको मध्यविन्दु नगरपालिका ६ मा रहेको नवदुर्गा सामदायिक वनमा बासको झ्याङ निर अन्दाजी ४ बर्षीया पोथी चितुवा मृत भेटिएको हो ।
डिभिजन वन कार्यालय…
राँगाको मासु काट्ने क्रममा एक जनाको मृत्यु
विराटनगर । झापाको भद्रपुरमा राँगा काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । भद्रपुर-१ का ३५ वर्षीय रमेश परियारको ग्रेन्डर मेसिनले खुट्टा काटिँदा मृत्यु भएको छ।
आफ्नै घरमा राँगाको मासु काट्ने क्रममा प्रयोग भएको ग्रेन्डर मेसिनले…
कावासोतीमा मोटरसाइकल दुर्घटना २ जना गम्भीर घाइते
कुसुम परियार -
नवलपुर । नवलपुरको कावासोती ८ लोकाहामा मोटरसाइकल र स्कुटी एक आपसमा ठक्कर खाँदा २ जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नवलपुरको कावासोती ८ लोकाहा स्थित पूर्वपश्चिम राजमार्गमा अन्तरगत…