ट्रेन्डिङ
- कुटपिट र आक्रमणमा उत्रिए रास्वपाको कार्यकर्ता, नवलपरासीमा विप्लव नेतृत्वको नेकपा (माओवादी) को उम्मेदवारमाथि हातपात
- तिलक महत नवलपुर–२ का चालिसै वडामा प्रचार अभियानमा
- जनताबाट प्राप्त समर्थनले उत्साहित छु : भागीरथ सापकोटा
- नवलपुर जानकारी गराएर मात्र चुनावी कार्यक्रम गर्न प्रशासनको अनुरोध
- कावासोतीमा फागुन ८ देखि एचपिभी खोप
- नेकपा एमाले नवलपुर १ का उम्मेदवार सापकोटाले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरे आफ्नो चुनावी प्रतिबद्धता
- देवचुलीमा भएको सवारी दुर्घटनामा १४ बर्षीय बालकको मृत्यु
- मतदाताको घरघरमा मत माग्न व्यस्त तिलक महत
- रक्षक नै भत्क्षकः चितवनका प्रहरी निरीक्षक बलात्कारको आरोपमा पक्राउ
- नवलपुरमा राजनीतिक कार्यक्रममा सरकारी गाडीको दुरुपयोग, प्रयोग नगर्न नवलपुर प्रशासनको निर्देशन
समुह अनुसार हेर्नसहोस
समाज
लागुपदार्थ दुव्र्यसन विरुद्ध तथा बाल अधिकार सम्बन्धी प्रशिक्षण
कावासोती । नवलपुरको कावासोती नगरपालिका वडा नं. १६ को आयोजनामा लागु पदार्थ दुव्र्यसन विरुद्धको रोकथाम न्यूनीकरण तथा बालअधिकार सम्बन्धी १ दिने प्रशिक्षण डण्डामा भएको छ ।
वडा नं. १६ का वडाध्यक्ष आनन्द श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा…
पर्सामा भारी मात्रामा लागु औषध बरामद
वीरगन्ज - सशस्त्र प्रहरी बल पर्साले वीरगन्जको छपकैया स्थित भकुवा नाकाबाट मंगलबार बिहान भारी मात्रामा लागुऔषध बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटर पर्साबाट सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र…
नवलपुरमा लागु औषध सहित ३ जना पक्राउ
नवलपुर । नवलपुरमा प्रहरीले लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ को बाह्रघरेबाट लागुऔषध सहित १ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार…
नवलपुरमा १५ बर्षीया बालिकामाथि सामुहिक बलात्कार
नवलपुर ।
नवलपुरमा एक जना १५ बर्षीया बालिकामाथि सामुहिक बलात्कार भएको छ ।
बालिकाको आफ्नौ दाजु पर्ने ३० बर्षीय पुरुष सहित ३ जनाले सामुहिक बलात्कार गरेका हुन् । बालिकालाई नसालु पदार्थ खुवाएर बलात्कार गरेको बुझिएको छ ।
जिल्ला प्रहरी…
नयाँ बर्षमा होटल पौवाका सबै शाखामा ५ दिने निःशुल्क स्वाद उत्सव
नवलपुर । होटल पौवाको सबै शाखामा निः शुल्क स्वाद उत्सव कार्यक्रम हुने भएको छ ।
यही चैत २५ गतेदेखी २९ गतेसम्म पौवाका सबै शाखाहरुमा स्वादउत्सवमा नेपाली स्वाद संस्कृति झल्किने मौलिक खानाको प्रस्तुति हुने भएको हो ।
‘जहाँबाट आतिथ्यताको…
कावासोतीमा डेढ लाख बढीको अवैध सामग्री बरामद
नवलपुरको कावासोतीबाट प्रहरी १ लाख ५७ हजार ३ सय रुपैयाँ बराबरको अवैध सामग्री बरामद गरेको छ ।
कावासोती ८ खरकट्टा स्थित खरकट्टा प्रतिक्षालय अगाडी बेवारिसे अवस्था सामानहरु रहेको भनि प्राप्त जानकारीको आधारमा अवैध सामग्री बरामद गरेको प्रहरीले…
नवलपुरमा होली मर्यादित ढंगले मनाउन आग्रह
नवलपुर । जिल्ला प्रहरी कार्यालय नवलपुरले एक सूचना प्रकाशन गरी होली पर्व सभ्य र मर्यादित ढंगले मनाउन आग्रह गरेको छ । नवलपुर प्रहरीद्वारा जारी सूचनामा होली पर्व हर्ष उल्लासका साथ सभ्य र मर्यादित तवरले मनाउन, आत्मीय रुपमा नजिक भएका व्यक्ति…
अपाङ्गता भएका व्यक्तिहरुलाई उद्यम गर्न आर्थिक समस्या भएको गुनासो
रामकुमार श्रेष्ठ -
नवलपुर । नवलपुरका अपाङ्गता भएका व्यक्तिहरुले आफूहरुले उद्यम गर्न चाहाना हुँदा पनि आर्थिक समस्याका कारण उद्यम गर्न कठिनाई हुने गरेको गुनासो गरेका छन् ।
उनीहरुले अपाङ्गता भएका व्यक्तिहरुले उद्यम ब्यवसाय गर्न चाहेमा…
कावासोतीको शिवशक्ति नवदुर्गा आध्यात्मिक प्रतिष्ठानमा नयाँ कार्यसमिति
कावासोती । नवलपुरको कावासोती–१५, गोडारस्थित शिवशक्ति नवदुर्गा आध्यात्मिक प्रतिष्ठानको १५ औं साधारण सभा तथा पाँचौंं अधिवेशन भएको छ ।
प्रतिष्ठानका अध्यक्ष भुपति भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा कावासोती नगरपालिका वडा नं. १५ का वडा…
बँदेल मारेको अभियोगमा कावासोतीबाट ७ जना पक्राउ
नवलपुर । बँदेल मारेको अभियोगमा नवलपुरको कावासोती बाट ७ जना पक्राउ परेका छ्न ।
नवलपुरको कावासोती११ को कुढौली मध्यवर्ती सामुदायिक वन र कावासोती(१२ को राजरत्न मध्यवर्ती सामुदायिक वनको सिमानामा बँदेलको मासु सहित ७ जनालाई पक्राउ गरिएको…