ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाज
प्रेमीलाई जेल हाल्ने कास्की जिल्ला अदालतको फैसलामाथिको पुनरावलोकन आज
कम उमेरमै प्रेम विवाह गरी बच्चासमेत जन्मिसकेको जोडीलाई छुटाएर प्रेमीलाई जेल पठाउने कास्की जिल्ला अदालतको फैसलामाथि शुक्रबार उच्च अदालत पोखरामा सुनुवाइ हुँदैछ । उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र…
बाढी–पहिरोले बगायाे एक घर ; १० घरमा क्षति
लगातारको अविरल वर्षापछि आएको बाढी र पहिराले गोरखामा एक घर बगाएको छ भने १० घरमा क्षति पुर्याएको छ ।
बाढी र पहिराले १० घरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । गएराति परेको मुसलधारे वर्षापछि…
रोकिएन् बालेन रफ्तारः सारा ध्यान अब शिक्षामा गरे केन्द्रीत, शैक्षिक विचौलियाहरुको निद हराम हुनेगरी…
काठमाडौं ।
सबै दलहरुलाई चक्मा दिदै काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्रबाट जितेका बालेन शाहले निर्वाचित भएको दिन देखि नै अहोरात्र जनताको सेवामा खटिएका छन् । आफूले चुनावका ताका गरेका वाचा र प्रतिबद्धता बालेनले क्रमशः पूरा गर्दै…
पृथ्वी राजमार्गकाे सडक भासिएको स्थानमा दुई पुरुषको शव फेला
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भासिदा दुईतर्फी सवारी आवगमनमा अवरुद्ध भएको छ ।
सडक भासिएको मस्र्याङ्दी नदी किनारमा दुई पुरुषको शव फेला परेको छ । मृतक दुवैको सनाखत हुन नसकेको…
कार खसेको देखियो सडक भासिएको स्थानबाट
आँबुखैरेनी गाउँपालिका–४ डम्पीमा सडक भासिएको स्थानबाट एउटा कार तल खसेको देखिएको छ ।सडकबाट तल मर्स्याङ्दी नदीको खोंचमा कार खसेको देखिएको घटनास्थलमा रहेका तनहुँ प्रहरी प्रमुख राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।
उनका अनुसार गोताखोर,…
सबैभन्दा धेरै खुसी भएको दिन आज बालेन शाहको
बालेन्द्र शाह (बालेन) सबैभन्दा खुशी भएको दिन । काठमाडौँ महानगरपालिकाको मेयरमा निर्वाचित हुनेवित्तिकै देखि फोहोर व्यवस्थापनको समस्याले आजित भएका उनी समस्या समाधान गर्न सहमति भएपछि खुशी भएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं…
एउटै छातामा ओत लागेका दुई जनाको चट्याङ लागेर मृ”त्यु
सप्तरीमा चट्याङ लागेर दुई जनाको मृ”त्यु भएको छ। बिहीबार बोदेबर्साइन नगरपालिका-३ मधुवनका ५६ वर्षीय रामजी यादव र ८० वर्षीय सत्यनारायण यादवको मृ”त्यु भएको प्रह”री नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। उनका अनुसार वर्षासँगै परेको…
विनोद शाही हत्या प्रकरण : मेयर र समन्वय उपप्रमुखसहित १३ जनाविरुद्ध किटानी जाहेरी
पञ्चदेवल विनायक नगरपालिका– ४ का विनोद शाही हत्या आरोपमा मेयर अम्बिका चलाउनेसहित १३ जनाविरुद्ध किटानी जाहेरी परेको छ। जाहेरीमा जिल्ला समन्वय समिति अछामका उपप्रमुख दानमती शाही र वडा नम्बर ४ का निवर्तमान वडाध्यक्ष सर्जन शाहीलाई…
उपचारका नाममा बलात्कार: एक वर्षपछि अभियुक्त पक्राउ
एक वर्षअघि उपचारका लागि जुम्लाबाट नेपालगञ्ज हुँदै काठमाडौं लगिएकी महिलालाई बलात्कार गरेको आरोपमा जुम्ला प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार अघिल्लो वर्ष वैशाखमा जुम्ला घर भएकी…
दुई करोडको अवैध सामानसहित तीन ट्रक नियन्त्रण
पर्साका विभिन्न स्थानबाट प्रहरीले करिब रु दुई करोड बराबरको औषधि, लत्ताकपडालगायत सामग्री बरामद गरेको छ । प्रहरीले उक्त सामग्री बोकेको तीन ट्रक नियन्त्रणमा लिएको छ ।
ट्रक नियन्त्रणमा लिएर चालकलाई आवश्यक…