समुह अनुसार हेर्नसहोस

समाज

कति निर्दयी समाज : श्रीमान मृ त्युको ७ बर्षपछि एकल महिलालाई खरमा जलाएर मारियो

दार्चुलामा एक महिलाको ह”त्या गरिएको छ । शैल्यशिखर नगरपालिका–१ बारिलकी ४० वर्षीया अनिभा खडायतको ह”त्या गरिएको हो । घर नजिकैको खरको लुटोमा आ”गो लगाएर ती महिलाको ह”त्या गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले…

हामी केटीहरुले विहे नगरी बच्चा जन्माउन पाउनुपर्छ : अभिनेत्री नम्रता सापकोटा

काठमाडौं । पुरुष प्रधान समाजका लागि अभिनेत्री नम्रता सापकोटाको शीर्षकमा उल्लेखित अभिव्यक्ति सामान्य क्रान्तिको रन्को होइन । उनले हरेक छोरीहरुलाई सवल र सक्षम बनाउँन मात्र हैन, आत्मास्वाभिमानको झंकार दिन खोजेकी छन् । भलै झट्ट सुन्दा…

श्रीमानको हत्यामा संलग्न रहेको आरोपमा एक महिला पक्राउ

श्रीमानको हत्या घटनामा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । हत्या आरोपमा रूपनी गाउँपालिका–१ रूपनी चोक बस्ने ३८ वर्षीय मो।नजिर मियाँ पक्राउ परेको एक महिनापछि बिष्णुपुर गाउँपालिका–५ कट्टी टोलकी इनरवतीदेवी महतो पक्राउ…

रोकी राखेको ट्रकमा बस ठोक्किँदा ८ जना घाइते

दाङको राप्ती गाउँपालिका–८ बिजौरी स्थित पूर्व पश्चिम राजमार्गमा आज रोकी राखेको ट्रकमा यात्रु वाहक बस ठोक्किँदा बसमा सवार ८ जना घाइते भएका छन् । आज बिहान चेक जाँचको लागि रोकी राखेको लु २ ख ९२८० नम्बरको ट्रकमा…

धरानका मेयर हर्क साम्पाङका लागी घनिष्ठ सारथी बन्यो मेघा बैंक …

काठमाडौँ – मेगा बैंक नेपालले धरान उपम’ हानरपालिकाले सञ्चालन गरेको ‘सफा धरान, स्वस्थ धरान’ अभियानमा मेगा बैंक घ’निष्ठ सारथी बनेको छ। धरानका मेयर हर्क साम्पाङले चलायको यो अभियानमा साथ दिन मेगा बैंक भगवान झैँ साथमा उभिएको हो। मेगा बैंकले…

एयर होस्टेस मनिषा थापा (किश्मी)को सम्झनामा सोमबार साँझ पोखरामा दिप प्रज्वलन !(हेर्नुस् )

यही जेठ १५ गते पोखराबाट जोमसोम उडानका क्रममा विमान दुर्घटनामा परी मृ’त्यु भएकी तारा एयरकी एयर होस्टेस मनिषा थापा (किश्मी)को सम्झनामा सोमबार साँझ पोखरामा दिप प्रज्वलन गरिँदै । तस्वीर ः राधिका कँडेल, (रासस)चापकोट नगर पालिका वडा ४ मल्याङकोट…

छोरी हत्याको आरोपमा १५ वर्षीया आमा पक्राउ

दाङमा छोरी हत्या गरेको आरोपमा १५ वर्षीया आमा पक्राउ परेका छन्। उनलाई हत्या आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए। राप्ती गाउँपालिका-३ की १५ वर्षीया…

स्रोत नखुलेको तीन करोड ८९ लाख नगदसहित पाँच जना पक्राउ

प्रहरीले स्रोत नखुलेको रु तीन करोड ८९ लाख १३ हजार नगदसहित एक नेपाली र चार चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले नुवाकोटबाट काठमाडौँ आउँदै गरेको…

जहाज दुर्घटनामा ज्यान गुमाएका मनिशा थापा (किश्मी) सहित सबैकाे सम्झनामा दिप प्रज्वलन 

तारा एयरको Twin Otter 9N-AET जहाज दुर्घटनामा परि ज्यान गुमाएका सम्पुर्ण Crew member र मनिशा थापा (किश्मी) साथै सबै मृत यात्रीहरुको सम्झनामा दिप प्रज्वलन गरिएको छ । May all the departrd soul Rest in Peace. 💐🙏 . . .

सुर्खेतमा ४ दिनदेखि हराएकी ७ वर्षीया बालिका मकैबारीमा मृत भेटिइन्

सुर्खेतमा चार दिनदेखि हराइएकी एक बालिकाको श”व फेला परेको छ । गुर्भाकोट नगरपालिका-५ धारापानीकी अन्दाजी सात वर्षीया बालिका ग्रीस्मा विक मृत अवस्थामा फे”ला परेकी हुन् । चार दिनदेखि हराइरहेकी एक बालिकाको शव मकैबारीमा भेटिएको छ । गुर्भाकोट…