समुह अनुसार हेर्नसहोस

समाज

फोहर व्यवस्थापनमा अबरोध गर्ने कांग्रेस नेता ढुंगाना पक्राउ

फोहर व्यवस्थापनमा अबरोध गर्ने नेपाली कांग्रेसका नेता श्रीराम ढुंगानासहितका ११ जना पक्राउ परेका छन । सोमबार सहरी विकास मन्त्रालयमा सरोकारवाला जनप्रतिनिधिहरूको रोहबरमा भएको सहमति अनुसार मंगलबार बिहानै फोहोर बोकेर बञ्चरेडाँडा पुगेका…

काठमाडौंको रेष्टुरेन्टमा वेटरले एकजना केटिलाई…

काठमाडौं, २४ जेष्ठ । हात्तीसारस्थित नेपाल हाउस रेस्टुरेन्टमा युवतीलाई बलात्कार गरेको अभियोगमा दोलखाको तामाकोशी गाउँपालिका–६ का २० वर्षीय जीवन फुयाँल खत्री पक्राउ परेका छन् । जीवन फुयाँल उक्त रेस्टुरेन्टमा वेटरको रुपमा काम गर्दै आएका थिए…

बानेश्वरकी कविता र चौताराकी लिना एकसाथ पक्राउ

काठमाडौं, २४ जेष्ठ । काठमाडौं प्रवेशको मुख्य नाका नागढुंगाबाट प्रहरीले स्रोत नखुलेको करिब ४ करोड रुपैयाँ बरामद गरेको छ । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट मंगलबार प्रहरीले स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७२० रूपैयाँ बरामद…

बालेनले ३० हजार भोट कटाए ३० दिन काठमाडौं नबस्ने घोषणा गरेका पौडेल निगमबाट बर्खास्त

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई बर्खास्त गरेको छ । मन्त्रिपरिषद्को सोमवार साँझ बसेको बैठकले उनलाई बर्खास्त गरेको हो । तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चार बर्षका लागि…

यिनै हुन् आज अश्रुग्यास र गो लि प्र हार बाट मृत्यु भएकी नविना चौधरी

काठमाडौं : बर्दियाको मधुवन नगरपालिकाको ओराली बजारमा वन्यजन्तु पीडित प्रदर्शनकारीमाथी प्रहरी द्वारा हस्तक्षेप गरि अश्रुग्यास र गो लि प्र हार बाट मृत्यु भएकी नविना चौधरीको मृत्युले निशब्द बनाएको छ । २०७९ जेठ २३ गते कक्षा १२ को परीक्षा सकेर…

बालेन साहको कामलाई असफल बनाउन खोज्ने १४ जना समातिए

काठमाडौं २४ जेठ । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने काममा बञ्चरडाँडाका स्थानीयवासीले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***** सोमबार भएको सहमति भएपछि मंगलबार…

मेयर हर्क साम्पाङले खोला उत्खनन गर्ने प्रस्ताव नमान्दा कार्यपालिका बैठकमा चर्का-चर्की (भिडियो सहित)

धरान: निर्वाचन पछि धरानमा सोमबार पहिलो कार्यपालिका बैठक बस्यो । उक्त बैठकमा मेयर हर्कराज राई (साम्पाङ)ले प्रस्तावको छैटौं नम्बरको बुँदामा नदीजन्य पदार्थ उत्खनन् गर्न ठेक्का नलगाउने गरेका थिए । उनको यो प्रस्तावले बैठकमा चर्काचर्की पर्यो ।…

बालेनका खास समर्थक एवं अभियान्ता भीम उपाध्यायले बालेनको आइडिया काम नगर्ने भन्दै दिए यस्तो सुझाब

काठमाडौं । बालेनलाई काठमाडौंको मेयर बनाउन मेनरोल खेलेका पूर्वसचिव तथा अभियान्ता भीम उपाध्यायले बालेनको सबैभन्दा महत्वको निर्णयमा गम्भीर आपत्ती जनाएका छन् । उपाध्यायले मेयर बालेनलाई यो निर्णय तत्काल पुनर्विचार गर्न समेत सुझाएका हुन् ।…

काठमाडौंको खोला र जंगलमा तीन जनाको शव फेला

२४ जेठ, काठमाडौं । काठमाडौंको धोबीखोलामा एक पुरूषको शव फेला परेको छ। मंगलबार बिहान करिब ९ बजे खोलामा पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। काठमाडौं महानगरपालिका-४ स्थित…

काठमाडौंबाट महिलासहित सातजना पक्राउ, पैसा कमाउने धन्दापनि गजबको रहेछ

अवैध रूपमा सुन लिएर आएको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सात जनालाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुँवरले जानकारी दिए। शनिबार दिउँसो दुबईबाट काठमाडौं आएको नेपाल…