ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाज
बालेनले गरे अर्को बोल्ड निर्णय, काठमाडौंका मतदाता मात्र हैन भाडामा बस्नेहरु समेत खुसीले गदगद
बालेनले गरे अर्को बोल्ड निर्णय, काठमाडौंका मतदाता मात्र हैन भाडामा बस्नेहरु समेत खुसीले गदगद ! काठमाडौं । काठमाडौंं महानगरपालिका अहिले चर्चाको केन्द्रमा छ । यहाँ आशालाग्दा बनेर स्वतन्त्र मेयरको ईन्ट्री भएपछि झनै आशा लाग्दा निर्णयहरु…
तारा एयरको कहालिलाग्दो घटना, भाग्यले बाँचेको इन्द्र रुँदै मिडियामा (भिडियो सहित)
पोखरा–जोमसोम रुटमा उडान भर्ने तारा यएरको सात वर्षको अवधिमा यो दोस्रो दुर्घटना हो । चालक दलका सदस्यहरुसहित २२ जना यात्रु बोकेर जोमसोमका लागि उडेको तारा यएरको ९ एमएईटी ट्वीनअटर विमान आइतबार मुस्ताङको लेते क्षेत्रमा दु र्घ ट ना ग्रस्त भएको…
आफ्नै काका र झाँक्रीसँग फुलपाती सेलाउन कोशी गएकी १६ वर्षीया किशाेरी बेपत्ता
इटहरीकी १६ वर्षीया अस्मिता चौधरी बेपत्ता भएकी छन् । गत वैशाख ३० गतेदेखि इटहरी-१५ की १६ वर्षीया अस्मिता चौधरी बेपत्ता भएकी हुन् । उनकाे अवस्था अझै अज्ञात रहेकाे छ ।
अस्मितालाई झारफुक गर्ने झाँक्रीसँग फुलपाती…
पाँच जना मृत अवस्थामा फेला
काठमाडौं, जाजरकोट, सिरहा, सुर्खेत र मोरङमा पाँच जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोक खहरे डेरा गरी बस्ने ४६ वर्षीय श्याम सुन्दर पोखरेल आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला…
खोरमै खाना, खोरमै बास
उपचार खर्च जुटाउन नसक्दा उदयपुरको चौदण्डीगढी नगरपालिका–२ शिखरपुर भित्तेका ३७ वर्षीय शिवराज विकलाई परिवारले खोरमा थुनेर राखेका छन् । मानसिक रोगबाट ग्रस्त उनलाई परिवारले सात वर्षदेखि खोरमा थुनेर राखेका हुन् ।
खोरमा नराख्दा…
सीमा क्षेत्रमा बेचिन लागेका ४६ महिलाको सशस्त्र प्रहरीद्वारा उद्धार
सिरहा ।
सीमा सुरक्षाका जिम्मेवारी पाएका सशस्त्र प्रहरी बलको सक्रियतामा मधेश प्रदेशबाट मानव बेचबिखनमा पर्न लागेका ४६ जना महिलालाई उद्दार गरिएको छ ।
प्रदेशको विभिन्न स्थानबाट मानव बेचबिखनमा पर्न लागेका ४६ महिलाको एद्दार गरिएको सशस्त्र…
“मलाई बचाउनुस् म बाँच्न चाहन्छु” भन्दै ८ वर्षीय बालक मृत्यु सँग लड्दै सहयोगका अपिल !
भरतपुर । विद्यालयमा खेल्दै पढ्दै गर्ने उमेरका आयुष चौधरी यतिबेला जीवनमरणको दोसाँधमा छन् । रक्त क्यान्सरको उपचार गराइरहेका आठ वर्षीय बालक दुई वर्षदेखि क्यान्सर अस्पतालको बेडमा छट्पटिरहेका छन् ।
उपचार गर्ने पैसाको अभाव भएपछि उनका बुबाआमा…
भद्रपुर उडेको बुद्ध एअरको जहाज बीचबाटै काठमाण्डौ फर्कियो
काठमाण्डौ – काठमाण्डौबाट भद्रपुरका लागि उडेको बुद्ध एअरको जहाज टायरमा समस्या देखिएपछि काठमाण्डौ फर्किएको छ ।
बिहान १० बजेर ४३ मिनेटमा उडेको जहाज टायरमा समस्या देखिएपछि बीचबाट फर्किएको त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता…
धनकुटामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
धनकुटा —
धनकुटामा बुधबार बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका १० का २४ वर्षीय पुरन राई रहेको प्रहरीले जनाएको छ ।
कोसी राजमार्गको धरान-धनकुटा सडक खण्ड अन्तर्गत…
अमृताको शव डेढ महिनादेखि अस्पतालमै
रूपन्देहीको तिलोत्तमा–२ जानकीनगरकी अमृता खत्री टन्डनको शव अस्पतालमा राखेको मंगलबार ४८ दिन बित्यो । निष्पक्ष छानबिनका लागि दबाब दिँदै आए पनि भिसेरा परीक्षणको रिपोर्ट आउन नसकेको माइती पक्षले बताएका छन् । अनुसन्धानमा असन्तुष्टि…