समुह अनुसार हेर्नसहोस

समाज

विवाहमा नाच्दानाच्दै लडेर एक जनाको मृत्यु

गएराती पाल्पाको एक परिवारको विवाह भोजमा नाचगान र निकै रमाइलो चलिरहेको थियो । पालैपालो नाच्ने क्रममा जिल्लाको माथागढी गाउँपालिका–७, मौलाथर टोलका टलराज नेपाली नाच्न थाले । नाच्दै जाने क्रममा उनी अचानक ढलेर अन्दाजी ७ मिटर…

हँसियाले हानेर श्रीमतीको ह-त्या

पर्वत । कुश्मा नगरपालिका–४ डम्डारेखोला बस्ने एक व्यक्तिले धारिलो हतियार हँसिया प्रहार गरी श्रीमतीको ह-त्या गरेका छन् । बागलुङ–६ घर भई हाल कुश्माबजारस्थित डम्डारेखोला बस्दै आएका ४३ वर्षीय राजु परियारले अन्दाजी ४१ वर्षीया श्रीमती सीताको…

होटलमा गैरकानुनी क्रियाकलाप गर्ने होटल सञ्चालिकासहित पाँच पक्राउ

भरतपुर । चितवनको भरतपुर महानगरपालिका वडा नं २, लायन्सचोकस्थित कल्पना होटल एण्ड लजमा गैरकानुनी क्रियाकलाप भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले होटल सञ्चालकसहित पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार…

हुनेवाला श्रीमानद्वारा घाँटी थिचेर युवतीको ह’त्या

रौतहटको ईशनाथ नगरपालिकामा एक महिलाको हत्या भएको छ । इशनाथ नगरपालिका –९ मा महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेको हो । स्थानीय लौतना गाउँकी १९ बर्षिया चाँदनी खातुनको शव गाउँ छेउमै गहुँ बालीमा स्थानीयले देखेपछि प्रहरीलाई…

सामुदायिक वनका उपभोक्ता वनका चौकिदार मात्रै होइनन, मालिक पनि हुन्

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल नवलपरासीले डिभिजन वन कार्यालय परासी मार्फत प्रदेश वन मन्त्रालयमा ज्ञापन पत्र पठाएको छ । डिभिजन वन कार्यालयका प्रमुख शंकर प्रसाद गुप्तामार्फत वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय लुम्बिनी प्रदेशमा…

बैवाहिक वर्षगाँठको अवसरमा वृद्धाश्रमका जेष्ठ नागरिकलाई भोजन प्रदान

कावासोती । नवलपुरको कावासोती नगरपालिका ३ निवासी रामकृष्ण पुडासैनी र लक्ष्मी पुडासैनीले आफ्नौ २४ औँ बैवाहिक वर्षगाँठको अवसरमा देवघाटमा रहेको वृद्धाश्रममा सोमबार भोजन गराएका छन् । भरतपुर महानगरपालिका एकमा रहेको…

फेसबुक मार्फत नाबालिकालाई साथी बनाई ब्ल्याकमेल गरि बलात्कार

सौगात महर्जन नामको नक्कली फेसबुक एकाउन्टबाट करिब ३ महिना अगाडि मात्र पीडित परिवर्तित नाम महाराजगञ्ज ‘३१२’ सँग साथी बनी बनाए । उनले चिनजान अगाडि बढ्दै जाँदा पीडित महाराजगञ्ज ३१२ लाई पीडकले बारम्बार भिडियो कल गरी संवेदनशील अंगहरु देखाउन…

भाउजूलाई देवरले पेट्रोल छर्केर आ’गो लगाए, उपचारको क्रममा मृ’त्यु, देवर फरार

सप्तरीका एक युवकले आफ्नै भाउजूमाथि पेट्रोल छर्केर आगो लगाएका छन् । आगोमा जलेर गम्भिर घाइते भएकी उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका-१ धनगढी निवासी प्रमेश्वर साहले भाउजू राजकुमारी साहको शरीरमा…

शिवराजमा १० टाेल एकैपटक खानेपानी युक्त घाेषणा

राम अवतार चाैधरी -  कपिलवस्तु, कपिलवस्तुको शिवराज नगरपालिकाका दश वटा टाेल खानेपानी युक्त समुदाय घोषणा गरिएको छ । नगरका वडा नं.१ र ३ का दश वटा टाेल एकैसाथ खानेपानी युक्त घाेषणा गरिएको नगरपालिकाले जनाएकाे छ । जसमध्ये वडा नम्बर १ का…

ठगी मुद्दामा ३५ लाख जरिवाना तोकिएको एक पक्राउ

 ठगी मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका १५ स्वयम्भू बस्ने सोही ठाउँस्थित साईनिङ स्टार सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका लेखा समिति संयोजक ४८ वर्षीय पंचमान महर्जनलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं…