ट्रेन्डिङ
- नवलपुरः धारिलो हतियार प्रहार गरी घाइते
- नवलपरासी १ मा काँग्रेसका देवेन्द्रराज कंडेल र नवलपुर १ मा गजेन्द्र आलेको मनोनयन रद्द
- नवलपुरमा २ पदका लागि ३७ जनाले गराए उमेदवारी दर्ता
- नवलपुर १ मा काँग्रेसका २ जना उमेदवार
- नवलपुर काँग्रेसले नवलपुरमा दुवै जना नयाँ अनुहारलाई अगाडि सारे
- रास्वपा नवलपुरः क्षेत्र नं. १ बाट राजन गौतम दोहोरिए, २ मा बालेन पक्षधरले पाए टिकट
- देवचुलीमा दुर्घटनाः १ जनाको मृत्यु, १ जना गम्भीर घाइते
- ट्रकमा च्यापिएका कावासोतीका युवकको साढे ४ घण्टामा उद्दार
- देवचुलीमा दुई दुर्घटनाः एक जना महिलाको मृत्यु, ६ बर्षीया बालिका घाइते
- कावासोतीमा मोटरसाइकलको ठक्करबाट बाबुछोरा घाइते, बाबुको अवस्था गम्भीर
समुह अनुसार हेर्नसहोस
साहित्य
लघुकथा: गहना
- गंगा खड्का -
" बुहारी तिमीलाई मैले छुट्टिँदा कुनै गहना पनि भाग लाएर दिएकी थिइनँ । बरु तिमी बुच्चो बस्यौ तर मसँग गहनाको लागि कहिल्यै कुनै गुनासो गरिनौ । अब मेरो शेषपछि तिमीलाई दिन्छन् भन्ने लाग्दैन । लिऊ यसमा केही गहना छन् ।"…
स्मरण: काेराेना संक्रमण हुँदाकाे त्याे त्रासदी पूर्ण पहिलाे दिन
अर्जुन अविरल -
विहान झल्याँस ब्युंझिदा चार्जमा रहेको मोबाइल छिटो छिटो हेरें । मोबाइलको घडीले सवा ५ बजाइसकेको रहेछ । अनि पत्रकारहरूको फेसबुक समूहमा हेरेँ केही नतिजा आइपुग्यो कि भनेर । श्रावण ३२ गते हामीले दिएको स्वाबको नतिजा आज…
नवलपरासीको कम्युनिष्ट आन्दोलनको इतिहास विशेषांक विमोचन
कावासोती । नवलपरासीको कम्युनिष्ट आन्दोलनका इतिहास विशेषांक विकल्प पुस्तकको विहीबार लोकापर्ण गरिएको छ ।
पुस्तकको शहिद यमबहादुर कार्कीकी आमा कुमारी कार्की र शहिद पूर्णबहादुर परियारकी श्रीमती लालमाया परियारले संयुक्त रुपमा लोकापर्ण…
लघुकथा : युगीन त्रासदी
बाबुराम न्यौपाने "उत्स" -
संसार शोकको आँसुले युगको वेदनामय गीत लेखिरहेको थियो।संचारमाध्यममा सामुहिक दाहसंस्कारका कारुणीक दृश्य प्रसारित भईरहेका थिए।
मानिसले कोरोनाको पहिलोचरणको भय र कोलाहलबाट पार पाउँदानपाउँदै फेरि…
हाम्रो नवलपुर
रचनाः जि.बगाले -
जहां गएनी सम्झाउन, आउछ बाडुल्की।
नवलपुर कै उच्च शिर, हाम्रो देवचुली।।
यही छन् है अग्ला पहाड, बेसी समथर।
स्वर्ग भन्दा कम्ति छैन, हाम्रो नवलपुर।।
उत्तर हुदै बग्छिन काली, दक्षिण नारायणी।
ऐतिहांसिक पौराणिकधाम,…
गजल
नानी बिवु -
मन पर्न छोडीसक्यो आज भोलि अखबार ,
बन्द गर्नुस् आमा भो नसुनाउनुस् समाचार ।।
दिनहुँ कति सुन्ने यो लाजमर्दो राजनिति अनि,
अपहरण, बलत्कार, हत्या, अपराधि फरार ।
न त पिता भ्राता न त देवर ससुरासँगै नै ढुक्क,
भएनन् छोरी…
भानु जयन्तीमा कवि दिपक सोतीको कृति विमोचन
कावासोती । २०८ औं भानु जयन्तीको अवसर पारेर वरिष्ठ साहित्यकार दीपक सोतीको कृति विमोचन गरिएको छ ।
मंगलबार कावासोतीमा साहित्यकार सोतीको फुल्न नसकेका फूलहरु नामक कविता संग्रह विमोचन गरिएको हो ।
कावासोती नगरपालिकाको आर्थिक सहयोगमा…
कोरोना, प्रकृति र हाम्रो संस्कृति
कविता -
रचनाः कावासोती बिजी -
कांबाट आयो यो दुष्ट जीव
कही हेर्दा देखिन्न।
दैवको लिला भाविको खटन
मेटाउदा मेटिन्न।
साथको प्यार चुडेर लग्यो
कोही भेट्न दिएन।
म कहां पाउ त्यो प्राणलाई
छोड्न मन थिएन।
हिजोसं सन्चै एक्कासी ज्वरो…
कविता – कहर
दिपकलाल श्रेष्ठ -
संसारै रुवाउने यो कस्तो कहर ?
न त गाउं भन्यो न त छोड्यो शहर
कस्को पो होला जिउने यस्तो रहर?
थुनिएर बन्दि झै संधै आठै प्रहर
जात चिनेन, रंग नि भनेन
मै हुं नि भन्ने, कसैलाई गनेन
खोस्दै छ सबको खुशि अनि चयन…
वर्तमान समयका सजिव शब्दचित्र ‘प्रतिरोध’ कवितासङ्ग्रह
काठमाडौ । नेपालको प्रगतिवादी साहित्याकाशकी सशक्त हस्ताक्षर कवि गौरी देवकोटाको नयाँ कृति ‘प्रतिरोध’ कवितासङ्ग्रह बजारमा आएको छ ।
कविको यो चौथो पुस्तकाकार कृति हो । अखिल नेपाल जनसांस्कृतिक महासङ्घले प्रकशित गरेको उक्त पुस्तक एक…