समुह अनुसार हेर्नसहोस

कविता/गजल/मुक्तक

सहिदको सन्देश (कविता) भिडियो सहित

सदानन्द अभागी -  आदरणीय जनसमुदाय हृदयदेखि नै अभिवादन सुस्वास्थ्य दीर्घायूको कामना हामीलाई आज खुसी र उदेक दुवै लागेको छ खुसी यस अर्थमा तपाईहरु सहिद दिवस मनाउन हाम्रा सालिक अघिल्तिर उभिनु भएको छ उदेक यस अर्थमा हाम्रा त्याग…

अभागीका दुई गजल

सदानन्द अभागी- सिंहदरवार सिंहदरवार पसेपछि थाले तानावाना बुन्न जनताका पीर मर्काहरू सबले छाडे सुन्न देश बनाउने भाषण–भूषण साह्रै तीखा हुन्छन् भन्छन् अमृत पान मात्र गर्छु घुसपेस आदि छुन्न महनदी बग्दो रैछ , बन्याँे तिनकै लागि…

गजल

सरोज उजाड - सानो हिँडेको छ , ठूलो हिँडेको छ सडक उहीँ छ, मात्र धूलो हिँडेको छ भगवान चुपचाप बसेको छ मन्दिरमा कोही चोखो कोही बिटुलो हिँडेको छ गणतन्त्रको प्रत्याभूति दिलायौ र त गालाभरि आँसुको कुलो हिँडेको छ प्रेमिका जस्तै…

गजल

सदादन्न अभागी  संसारमा नोट कोट र भोट यिनले निम्त्याउँछन् बिस्फोट सबै लाग्ने नोट कमाउन हो नोटले निम्त्याउँछ चोट यी नेताजीको तबै खुशी हुन्छन् चुनाऊ जित्ने पुग्छन् नोट उजुरी पर्ने अदालतमा वहस गर्छ ती कालाकोट बदनामी…

झरना (कविता)

दुर्गा पाण्डेय छर–छर गर्दै झर्ना झर्दछ निर्मल जलमा लिई स्वर्गीय आनन्द झुल्दछु त्यही थलमा यही छ सफा निश्छल छैन दुर्गन्धको वर्षा भुलु सधैं म यही यसमै छ सारा हर्ष रसपान यसैको गरी निदाएको छु धुरी धुरी घुम्दछ त्यही झर्ना यि…

गाउँ (कविता)

- प्रेमध्वज गाहा - एकाबिहानै बिउंझिन्छ गाउँ । ला,,मो हा,,ई काढेर आङ तन्काउंछ अनि , नियमित मेलो पस्छ । खेत तिर । बन तिर । गोठ तिर । सुक्ख दुक्ख गरेर हुर्काएका बचेरा , मुग्लान भासिए पछि , दुक्ख सुक्ख आफैं गर्छ गाउं । कहिले…

गजल

जनक पान्डेय "प्रेमिल" बालिका बलात्कृत हुन्छे आँखा अगाडि देखिन्छ दोषी हराउँछ देखिदैन, बाकी त्यो झाडी देखिन्छ देश विकासका नारा लगाउँदै हिड्नेबाट होसियार विकास गर्छु भन्ने तिनै पुरानै गफाडी देखिन्छ सरकार ढुक्कले बस्छ…

नजर (गजल)

यसो नगर लगाएथें के हेर्छस् काले भनी मायाले बोलाएथें जिस्काउछस् गधा साले भनी गल्ती भएछ माफ पाउँ भनि हात जोडेथें के लोकाचार पार्छस् ए नपुंसक भाले भनी हात जोड्दै आफ्नो बाटो तताउन लागेको थें रिसाउँदै एकछिन पर्खी ए सिंगाने र्याले भनी…

उठेर मध्यराति

उठेर मध्यराति आफ्नै मनलाई सोधें लौ भन त तेरो जगमा आफन्त भन्ने को छ बल्छी विलेको माछी चुलेसी छउ जीवन लौ भन त तेरो मनमा एकमुठी जल कहाँ छ फर्कि यात्रा पछि आफ्नै बाटो हेरे लौ भन त संगी यात्री आफ्नो भन्ने को छ भाइ बन्धु पिता साथी…

सन्जय भट्टराईका दस मुक्तक

-१- लेख्नेले पनि उपाय अचुक लेखिदियो सम्झौता लेखिदियो तमसुक लेखिदियो जसलाई मुटु दिए उ प्रेमको व्यापारी रहेछ गल्ति भए लिनेदिने भुलचुक लेखिदियो -२- न नुन चामल न त सिटामोल दिन्छ न सडक न त विधुत तारपोल दिन्छ समृद्धि को सपना देखाएर…