समुह अनुसार हेर्नसहोस

साहित्य

दिवस मगरका दुई मुक्तक

दिवस मगर ( १ ) कसैको आँखाकाे गाजलले पनि जिस्क्याउँछ सडकमा हिड्ने पागलले पनि जिस्क्याउँछ घरीघरी तिम्रो आकृति बनाएर अचेल मलाई आकाशको बादलले पनि जिस्क्याउँछ ! ( २ ) कुनै दिन अबश्य ,त्यो पल हुने छ जहाँ न राजनीति ,न छल हुने छ…

कोरोना – कविता

प्रितम भुजेल (अभागी) - लौन ! उहाने चिनको यो कस्तो कोरोना कति सस्तो कोरोना न आउछु भनेर आयो न जा भन्दा नै जान्छ न किन्न नै पर्ने न त चिन्न नै पर्ने न चिन्दा त यती भयानक छ यो कोरना चिने पछि के होला ! मेरो देसको सरकार जस्तै…

सरकार कहाँ छ? – गद्य कविता

✍️ प्रितम भुजेल (अभागी) - जनता सोध्छन् .... सरकार कहॉं छ ? केन्द्रमा छ कि !प्रदेशमा ? होईन होईन ...! सरकार त स्थानिय तहमा छ । कस्ले मान्छ! सरकार छ भनेर? अरे !छ न त छ नि सरकार नभएको कहॉं हो र ! खोजन अवश्य भेटिएला के कपिमा…

कविता :- ए देश मलाई बेचिदेऊ

नाम दिपक नेपाली (दिप सिजन )- हो म अपाङ्ग हु त्यसैले ए!! देश तिमीले चिनेनौ मलाई यो समाजले देखेन मलाई र लत्याईरहन्छ बारम्बार र आफ्नै आफन्तले पनि पल प्रतिपल मलाई तिरस्कार गरिरहन्छन किनकी म एक अपाङग हु र हाम्रो बाँच्न पाउने…

काेराेना: बुझ्नै गाह्रो पो भो (कविता)

नानी बिवु - बुझ्नै गाह्रो पो भो कोरोना कोभिड यो विज्ञानको हो की प्रकृतिको खेल हो ? धर्मसंस्कृतिवादी भन्छन् शिव पुराणमा पहिल्यै लेखिएको थियो । बिज्ञानवादीहरू भन्छन् यो त १९६० मै अमेरिकाले बनाएको हो । बुझ्नै…

कोरना – गजल

✒️अमृत देव - केको रिस थियो कुन्नी मानवतामा खनाइदियो! कोरनाको कहरले घरै जेल बनाईदियो!! धनी गरिब राजा रैती कोही कतै माफ छैन! गाउँ शहर देश संसार हरिताल मनाइदियो!! तछाडमछाड गरि धन कमाउने नि कुना पस्यो! धनभन्दा काल ठूलो भन्ने…

अभागीका दुई गजल

सिंहदरवार सिंहदरवार पसेपछि थाले तानावाना बुन्न जनताका पीर मर्काहरू सबले छाडे सुन्न देश बनाउने भाषण–भूषण साह्रै तीखा हुन्छन् भन्छन् अमृत पान मात्र गर्छु घुसपेस आदि छुन्न महनदी बग्दो रैछ , बन्याँे तिनकै लागि चारै धाम…

गजल – भरिपूर्णता

सदान्नद अभागी - बालरविको आगमन भो पूर्वदिशा लाली शशिकला क्षितिजमा मन्त्रमुग्ध बन्ने पाली पारिजातले स्वागत गर्छिन् फूल बर्साएर हर्षविभोर बन्न जान्छ बगैचाको माली जब कामको भावनाले प्रेमी थाल्छन् पूजा…

कोरोनालाई जितेर जन्मिएको जुम्ल्याहाको नाम कोरोना र भाइरस

एजेन्सी । विश्वमा कोरोना संक्रमण फैलिरहेको अवस्थामा यतिवेला धेरै मानिसहरु यसको विरुद्धमा लड्न तयार हुन परेको अवस्था छ । विश्वभरी धेरै व्यक्तिहरु जटिल अवस्थामा पनि बाँचिरहेको छ । यो अवस्थामा पनि भाइरस सँग लडेर त्यस्ता जटिल व्यक्तिहरुले…

कोरोनाका कारण आकासियो सेक्स टोयको बिक्री

कोरोना भाइरसको आतंकका कारण अहिले विश्वका धेरै देशमा संकटको अवस्था छ । मुलुकहरू लकडाउनमा पुगेका छन् र धेरै जनताहरू घरभित्रै बसिरहेका छन् । यस्तो अवस्थामा मानिसहरूले खाद्यान्नलगायतका दैनिक उपभोग्य सामानहरू अत्यधिक मात्रामा खरीद गरेर घरमा…