ट्रेन्डिङ
- कावासोती नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न
- कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द
- विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
समुह अनुसार हेर्नसहोस
साहित्य
????????????. मुक्तक????????????????
प्रितम भुजेल ????अभागी ????
उडेपछी बिमानमा त्यो प्रदेश सम्झिए
बाच्नु भन्दा चिहानमा मर्नुवेस सम्झिए
सम्झनेले के के सम्झिए थाहा भएन
मैलेत बुढी आमा र मेरो देस सम्झिए
नवलपरासी
गजल
नौटंकी बारबार , तमासा देखाउनेको
थिएन कमी, नाङ्गिने र नङ्ग्याउनेको
काँधमा बोकी, उठाएको थियो माथि
बगलीमा रहेछ छुरा, धुरी चढाउनेको
काँडा टिपेर कसैले, पठाएछ उपहार
नियतमा नै देखियो खोट,पठाउनेको
…
बहुभाषिक रचना बाचन कार्यक्रम
प्रेमध्वज गाहा -
कावासोती । शुक्रबार बिश्वभर बिभिन्न कार्यक्रम गरी २१ औँ अन्तराष्ट्रिय मातृभाषा दिवस मनाइएको छ । नेपालमा पनि यस अवसरमा बिभिन्न कार्यक्रम सम्पन्न भएका छन् । यसैबीच नेपाल मगर लेखक सँघ पुर्बी नवलपरासीले बहुभाषिक रचना…
सहिदको सम्झना (कविता)
दीपक सोती -
हामीले हिड्ने बाटोमा वीर सहिदको छ रक्त
भन त मेरा नेपालीको छ अर्को देश भक्त
अन्यायका बिरुद्घ सपुतहरु गर्जिए
मेचिकालीको मायामा वीरले ज्यान अर्पिए
वाटामा रंग टेक्दा त उनको रगत बसाउछ
सहिद सम्मान गर्दा त…
गजल
????????????. गजल????????????????
प्रितम भुजेल ????अभागी ????-
माटो ढुङ्गामा पनि जीवन भेटीन्छ मेरो देशमा
फूलको थुङ्गामा पनि जीवन भेटीन्छ मेरो देशमा
त्यसै छाडेर कहॉं जालान् उर्लने नदी र छालहरु
बगर डुङ्गामा पनि जीवन भेटीन्छ…
विनोदीका सङ्ग्रहित दुई चित्र एक लाख बढीमा बिक्री
गैँडाकोट । चितवन, नवलपुर र आसपासका क्षेत्रमा कुनै साहित्यिक कार्यक्रम भएछ भने आयोजकले लिने नाम हो, गोविन्दराज विनोदी । गैँडाकोट नगरपालिका वडा नं. ८ निवासी विनोदी पुराना साहित्यकार एवम् पत्रकार पनि हुन् । त्यतिले मात्र उनको परिचय फराकिलो…
नवलपुर महोत्सवमा नवलपुरका कविहरुद्वारा कविता वाचन – भिडियो सहित
https://www.youtube.com/watch?v=LUpfrjJy_6Q
साधना सङ्गम, नवलपुरकाे ४७ औं शृङ्खला छैठाैं नवलपुर महाेत्सवकाे मञ्चमा शनिवार भएकाे छ । नवलपुर उद्याेग बाणिज्य संघका अध्यक्ष तथा छैठाै नवलपुर महाेत्सव २०७६ मूल आयाेजक समितिका संयाेजक डासुराज…
सहिदको सन्देश (कविता) भिडियो सहित
सदानन्द अभागी -
आदरणीय जनसमुदाय
हृदयदेखि नै अभिवादन
सुस्वास्थ्य दीर्घायूको कामना
हामीलाई आज खुसी र उदेक
दुवै लागेको छ
खुसी यस अर्थमा
तपाईहरु सहिद दिवस मनाउन
हाम्रा सालिक अघिल्तिर उभिनु भएको छ
उदेक यस अर्थमा
हाम्रा त्याग…
अभागीका दुई गजल
सदानन्द अभागी-
सिंहदरवार
सिंहदरवार पसेपछि थाले तानावाना बुन्न
जनताका पीर मर्काहरू सबले छाडे सुन्न
देश बनाउने भाषण–भूषण साह्रै तीखा हुन्छन्
भन्छन् अमृत पान मात्र गर्छु घुसपेस आदि छुन्न
महनदी बग्दो रैछ , बन्याँे तिनकै लागि…
साहित्य परिषद नवलपरासीको ३९औ साहित्यिक घुम्ती श्रृंखला
जनक पान्डेय -
नवलपरासी । साहित्य परिषद नवलपरासीले आफ्नो ३९औं मासिक घुम्ती श्रृंखला सुनवल १३ बडेरा स्थित मोतिलाल बहुमुखी क्याम्पसको सभाहलमा भएको छ ।
परिषदका अध्यक्ष डा.श्याम प्रसाद न्यौपानेको आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न…