समुह अनुसार हेर्नसहोस

सूचना प्रविधि

फेसबुक डाउन हुँदा कसलाई भयो नाफा ?

सोसल मिडिया साइट फेसबुकले बुधबार इतिहासकै सबैभन्दा गम्भीर अवरोध व्यहोर्यो । विश्वका लाखौँ प्रयोगकर्ताले फेसबुक लगइन गर्न तथा सामाग्रीहरुमा लाइक–कमेन्ट तथा अपलोड गर्नमै समस्याको सामना गर्नुपर्यो । नियमित सुधारका क्रममा केहीबेर साइड डाउन भएको…

स्मार्टफोनको लत छुटाइदिने मोबाइल फोन

ठूलो स्क्रिनयुक्त स्मार्टफोनको ट्रेण्ड सुरु भएसँगै फिचर फोनहरु बजारबाट हराए । यद्यपि, स्मार्टफोनमा अत्याधुनिक फिचर तथा सुविधाहरु उपलब्ध छन्, तथापि अहिले पनि फिचर फोन मन पराउने मानिसहरुको संख्या कम छैन । यदि फिचर फोनको हार्डवेयरमा…

किशोरकिशोरीको गोप्य व्यक्तिगत जानकारी बटुल्दै फेसबुक

फेसबुकले पैसा तिरेर किशोरकिशोरीको गोप्य व्यक्तिगत जानकारी सङ्कलन गरेको एउटा प्रतिवेदनले देखाएको छ। प्रविधिसम्बन्धी वेबसाइट टेकक्रन्चका अनुसार फेसबुकले गरिरहेको एउटा अध्ययनका लागि विशेषत: १३ देखि १७ वर्ष उमेरका सहभागीहरूलाई तिनीहरूको मोबाइल…

गुगलमा ‘ट्वाइलेट पेपर’ सर्च गर्दा देखियाे पाकिस्तानको झण्डा

गुगलमा ‘बेस्ट ट्वाइलेट पेपर इन द वर्ल्ड’ सर्च गर्दा पाकिस्तानको झण्डा देखाउँछ । ट्वीटर, फेसबुक, इन्स्टाग्राम जस्ता बिभिन्न सामाजिक सन्जालहरुमा गुगलमा देखिएको यो गडबडीको स्क्रीनसट भाइरल भइरहेको छ । ट्वाइलेट पेपर सर्च गर्दा पाकिस्तानी…

ड्रोनमाथि निगरानी बढाउँदै सरकार

नेपालमा मानवरहित हवाईवाहनको प्रयोग बढ्न थालेपछि ड्रोन भनिने यस किसिमका उडान नियमन गर्नका लागि सरकारले नीतिगत व्यवस्था गर्ने तयारी थालेको छ। हाल अनम्यान्ड एरियल भेइकल उडान सम्बन्धी कार्यविधि २०७२ द्वारा ड्रोन उडानको व्यवस्थापन भइरहे पनि…

सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई १५ लाख जरिवाना र पाँच वर्ष जेल सजाय

काठमाडौँ । सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरी सङ्घीय संसद्मा दर्ता गराएको ‘सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’मा सामाजिक सञ्जाल नियमनमा कडाइ गर्ने…

हाेसियार! तपाईं कै अाईफाेनले तपाईलाई नै जासुस गर्छ

आईफोन उत्पादक एपलले आफ्नो फेसटाइम नामक कुराकानी गर्ने एपमा प्रयोगकर्ताले कल नउठाएपनि केही समयका लागि जासुसी गर्न मिल्ने समस्या रहेको स्वीकार गरेको छ। केही अवस्थामा आइफोनले प्रयोगकर्ताको जानकारीबिना भिडियो पनि पठाउने गरेको पाइएको छ।…

फेसबुक म्यासेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम मर्ज हुँदै, कुरा गर्न थप सजिलो हुने

सामाजिक सञ्जाल फेसबुकले आफ्ना तीन म्यासेजिङ्ग सेवा प्रदान गर्दै आएका इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुकको म्यासेन्जरलाई मर्ज गर्ने तयारी गरेको छ । तीनवटै स्वतन्त्र र भिन्दै एप्लिकेशन रहेर पनि एकअर्कासँग जोडिने अवस्था सिर्जनको तयारीमा…

७० करोड प्रयोगकर्ताको इमेल ह्याक [इमेल ह्याक भए नभएको यसरी जाँच गर्नुहोस]

नयाँ वर्ष सन् २०१९ को सुरुवातमै निकै गम्भीर साइबर आक्रमणको खुलासा भएको छ । साइबर सेक्योरिटी शोधकर्ता ट्रोय हन्टले उक्त डाटा लिकबारे पत्ता लगाएका हुन् । उनले यति धेरै संख्याका इमेलका डाटा लिक भएको पत्ता लगाएर आफ्नो इमेल troyhunt.com मा…

के हाे दुनियाँ लठ्याउने टिकटक ?

इन्टरनेट प्रयोग गर्ने हरेक उमेरका मानिसहरु अहिले एउटा चिनियाँ एपमा झुम्मिएका छन् । टिकटक एपमा पृष्ठभूमिको आवाजमा ओठ चलाएर १५ सेकेण्ड सम्मको आफ्नो भिडियो बनाएर अपलोड गर्नेहरुको संख्या करोडौं पुगेको छ । के हो टिक टक ? टिक टिक एक सोसल…