ट्रेन्डिङ
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
- चितवन, गोरखा र उदयपुरमा भारी वर्षा
- संसदीय निर्वाचनको इतिहासमै बालेनलाई सर्वाधिक मत
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल ४१ हजार मत सहित रास्वपाबाट विजयी
- नवलपुर २ बाट २६ बर्षीय मनिष खनाल रास्वपाबाट विजयी
समुह अनुसार हेर्नसहोस
सूचना प्रविधि
भारतले सधैँका लागि बन्द गरिदियो टिकटकसहित ५९ चिनियाँ एप
भारतले टिकटकसहित ५९ वटा चिनियाँ एपलाई सधैँका लागि बन्द गरिदिएको छ।
यसअघि अस्थायी रूपमा प्रतिबन्ध लगाइएका टिकटक, वायडु, वी च्याटलगायत एप चलाउने कम्पनीहरूले चित्त बुझ्दो जवाफ नदिएकाले यी एप सधैँका लागि बन्द गर्ने निर्णय भएको टाइम्स अफ…
१३–२२ बर्ष उमेरका अन्तराष्ट्रिय स्तरको माईक्रोसफ्ट प्रतियोगितामा भाग लिन पाउने अवसर
खगेन्द्र पराजुली -
नेपाल लगायत १ सय ३५ देशका १३ बर्षदेखि २२ बर्षसम्मका स्कुल–कलेज उमेरसमूहका ब्यक्तिहरुले माइक्रोसफ्ट अफिस स्पेसलिस्ट वल्ड च्याम्पियनसीप २०२१ मा आफ्नो प्रतिभा प्रस्तुत गर्न पाउने अवसर जुरेको छ ।
शनिवार नवलपुरको…
रेडियो दाउन्ने ११ औं बर्षमा
बर्दघाट । दाउन्ने सुचना तथा सहकारी सस्था लिमिटेडद्धारा सञ्चालित सामुदायिक रेडियो दाउन्ने १०३.४ मेगाहर्ज बर्दघाट पश्चिम नवलपरासीको १० औँ बार्षिक साधारण सभा तथा ५ औँ अधिबेशन मंगलबार शिवालय मन्दिर बर्दघाटको सहभाहलमा भएको छ ।
सस्थाका…
कावासोतीमा पत्रकारिता तालिम
पुर्वी नवलपरासी कावासोतीमा राष्ट्रिय दलित पत्रकार संघ नेपालको आयोजनामा ११ दिने आधारभुत पत्रकारिता तथा क्षमता विकास तालिम शुरु भएको छ ।
तालिमको बुधबार एक कार्यक्रमका बीच गण्डकी प्रदेश सभा सदस्य रोशन गाहा मगरले समुद्घाटन गर्नुभएको हो ।…
प्रेस पास नवीकरण अब हुलाक कार्यालयबाटै
देशभर कार्यरत सञ्चारकर्मीहरुको प्रेस प्रतिनिधि प्रमाणपत्र तथा अनलाइन नवीकरण अबदेखि हुलाक कार्यालयहरुबाटै हुने भएको छ ।
केन्द्रबाट प्रवाह भइआएको सेवालाई सहज र सरल बनाउने उद्देश्यले सरकारले जिल्ला हुलाक कार्यालयलाई यस्तो अधिकार प्रत्यायोजन…
प्रधानमन्त्री ओलीको पनि टिकटक एकाउन्ट सञ्चालन
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको पनि टिकटक एकाउन्ट सञ्चालन भएको छ ।
@kpsharmaoli_official ह्याण्डलको उक्त एकाउन्टमा एउटा भिडियो सार्वजनिक भएको छ ।
टिकटकले भेरिफाइ गरिसकेको प्रधानमन्त्री ओलीको टिकटक एकाउन्टको पहिलो भिडिओ…
पत्रकार महासंघद्वारा सञ्चार गृह अगाडि धर्ना
नेपाल पत्रकार महासंघले बुधबार काठमाण्डौ उपत्यकाबाट प्रकाशित हुने तीन वटा राष्ट्रिय दैनिकका सञ्चार गृह अगाडि धर्ना दिएको छ ।
कालो ब्यानरसहित अन्नपूर्ण पोस्ट, राजधानी दैनिक र कारोबार दैनिक अगाडि बुधबार दुई घण्टा धर्ना दिएको महासंघले जनाएको…
नेपाल पत्रकार महासंघले पत्रकार पुनबहालीका लागि निर्णायक आन्दोलन थाल्ने
काठमाडौं । नेपाल पत्रकार महासंघले विभिन्न मिडिया हाउसबाट लकडाउन र कोरोनाको बाहनामा जागिरबाट हात धुन परेका पत्रकारहरुको पुनर्बहालीको लागि आन्दोलन गर्ने भएको छ ।
आइतबार नेपाल पत्रकार महासंघको आयोजनामा भएको अनलाइन भर्चुअल अन्तरक्रियामा…
‘एकपटक नाङ्गो फोटो पठाउनुस्’ भन्दै फोन आउला है !
काठमाडौं । प्रविधिको दुरुपयोग गर्दै फेशबुक मार्फत अश्लील फोटो माग्नेहरुप्रति सचेत रहन प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले आग्रह गरेको छ ।
केही व्यक्तिले विभिन्न व्यक्तिको ल्याण्डलाइन र मोबाइल फोनमा नक्कली आइडी बनाएर कल गर्दै ‘म…
भारतीय टेलिकमले महिला हिंसा रोक्ने एप बनायो
एजेन्सी । टेलिकम कम्पनी भोडाफोनले आइडिया माइ एम्बर नामक मोबाइल एप्लिकेसन शुरू गर्ने योजना बनाइरहेको छ । यस एपले महिलामाथि हुने घरेलु हिंसा रोक्न र यस सम्बन्धी जानकारी दिन मद्दत गर्दछ । यो एपले महिलालाई सहयोग पु¥र्याउने एप आज बिहीबार…