समुह अनुसार हेर्नसहोस

स्थानीय

तामाङ घेदुङको देवचुलीमा संस्कारसंस्कृति पुनजागरण प्रशिक्षण

देवचुली । नेपाल तामाङ घेदुङ नवलपुरद्वारा आयोजित तामाङ संस्कारसंस्कृति पुनजागरण प्रशिक्षण कार्यक्रम देवचुली नगर आदिवासी जनजाति महासंघ सभाहल रामवासमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाल तामाङ घेदुङ नवलपुर जिल्ला अध्यक्ष वावुलाल लुङ्वा…

निजामति कर्मचारी दिवसमा कावासोतीमा रक्तदान

नवलपुर । निजामती कर्मचारी दिवसको अवसर पारेर आज कावासोतीमा कर्मचारी मिलन केन्द्र नवलपुरले रक्तदान कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटी कावासोतीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेको कर्मचारी मिलन…

कावासोतीमा करेन्ट लागि घाइते

कावासोती । नवलपुरको कावासोतीमा करेन्ट लागेर १ जना घाइते भएका छन् । आज विहान कावासोती १७ गोर्सटी निवासी ५१ बर्षीय लालबहादुर कार्कीलाई करेन्ट लागि घाइते भएका हुन् । दबदबेको रुखमा घाँस काट्ने क्रममा विजुलीको तारमा छुन गई करेन्ट…

कावासोतीमा साइकलबाट लडि गम्भीर घाइते

नवलपुर । नवलपुरको कावासोती १४ झोजाडमा साइकलबाट लडेर १ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १६५ हर्वास निवासी ३६ बर्षीय चन्द्रबहादुर बस्नेत गम्भीर घाइते भएका हुन् । कावासोती १४…

मध्यविन्दुमा प्रश्नपत्र निर्माण कार्यशाला गाष्ठी

प्रकाश रेग्मी – चोरमारा – नवलपुरको मध्यबिन्दु नगरपालिकामा आधारभुत तहको बिज्ञान तथा प्रविधि बिषय शिक्षकहरुको प्रश्न पत्र निमार्ण कार्यशाला भएको छ । विज्ञान शिक्षक समाज नवलपुरको आयोजना, बिज्ञान शिक्षक समाज मध्यविन्दु र शिक्षा युवा…

मध्यविन्दु नगरपालिकाको बार्षिक प्रगति समिक्षा

प्रकाश रेग्मी - चोरमारा – मध्यविन्दु नगरपालिकाले आर्थिक बर्ष २०८०-०८१ को बार्षिक प्रगति समिक्षा गरेको छ । नगरपालिकाको कार्यलय शाखाबाट सम्पन्न भएका कार्यहरूको प्रगति समिक्षा शुक्रबार नगरपालिकाको सभा हलमा भएको हो । समिक्षा…

साताव्यापी रुपमा नवलपुरमा निजामती दिवस मनाइने

कावासोती । कर्मचारी मिलन केन्द्र नवलपुरद्धारा निजामती दिवस विविध कार्यक्रमको आयोजना गरि मनाइने भएको छ । भदौ २२ गते निजामती सेवा दिवसको अवसरमा साता व्यापी कार्यक्रम गर्ने नवलपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा निजामती दिवस…

४ किलो गाँजा सहित २ जना पक्राउ

नवलपुर । नवलपुरमा प्रहरीले ४ किलोग्राम गाँजा सहित २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मध्यविन्दु नगरपालिका ३ इटौराबाट ३६ बर्षीय डिलबहादुर महतो र १८ बर्षीय केशव चौधरीलाई प्रहरी चौकी कोल्हुवाले…

परासीमा लागुऔषध सहित पक्राउ

नवलपरासी । पश्चिम नवलपरासीमा लागुऔषध सहित १ जनालाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार रामग्राम ४ ललितपुरस्थित उखुबारीमा छाप्रो भित्र लुकेर रहेको अवस्थामा पाल्पाको तानसेन ११ बर्तुङ…

ग्रिन डेभ्लब्मेण्ट बैंकद्वारा समता शिक्षा निकेतनमा डस्विन वितरण

कावासोती । ग्रिन डेभ्लब्मेण्ट बैंक कावासोती शाखाले कावासोती समता शिक्षा निकेतनमा डस्विन वितरण गरेको छ । बैंकको १२ औं बार्षिकोत्सवको अवसर पारेर कावासोतीको समता शिक्षा निकेतनमा ९ वटा डस्विन वितरण गरिएको ग्रिन डेभ्लब्मेण्ड…