ट्रेन्डिङ
- नवलपुरमा भारतीयले ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा १ को मृत्यु, १ जना घाइते
- दाउन्नेका ११ वटा घर, टहरा होटल हटायो
- सिन्धुलीमा भान्सा कोठामा आगलागी हुँदा बुहारीको मृत्यु, ससुरा घाइते
- कावासोतीमा भालुको आक्रमणबाट १ जना घाइते
- साढे १७ करोडमा बन्यो मध्यविन्दु नगरअस्पताल, नगर प्रमुखले गरे उद्घाटन
- देवचुलीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा तीन जना घाइते
- गैडासँग मोटरसाइकल ठक्कर खाँदा एक जना घाइते
- पाल्पा जिप दुर्घटना अपडेट : मृतकको सङ्ख्या चार पुग्यो
- नारायणी नदीमा बन्दै गरेको सिग्नेचर पुलको मन्त्री घिसिङद्वारा अनुगमन
- नवलपुरबाट एमाले केन्द्रिय महाधिवेशनमा ८ जनाले उम्मेदवारी दिने तयारी
समुह अनुसार हेर्नसहोस
स्थानीय
कावासोतीमा चट्याङ लागेर एक जना महिला घाइते
कावासोती । नवलपुरको कावासोतीम चट्याङ लागेर एक जना महिला घाइते भएकी छिन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेललका अनुसार कावासोती १४ अग्यौली निवासी बुद्धिराम महतोको खेतमा खेत रोप्ने क्रममा कावासोती…
गैडाकोटमा भएको सवारी दुर्घटनामा २ जना घाइते
गैडाकोट । नवलपुरको गैडाकोटमा भएको सवारी दुर्घटनामा २ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाकोट ६ गैडा चोक स्थित भित्री सडक खण्डमा ना ३६ प ६४१३ नम्बरको मोटरसाइकल र ना १६ प ३८४८ नम्बरको मोटरसाइकल ठक्कर खांदा…
मध्यविन्दु नगरपालिकाको आर्थिक बर्ष २०८१।०८२ का लागि १ अर्ब ७ करोडको बजेट
नवलपुर । आगामी आर्थिक बर्ष २०८१।०८२ का लागि नवलपुरको मध्यविन्दु नगरपालिकामा १ अर्ब ७ करोडको बजेट विनियोजन गरिएको छ । मध्यविन्दु नगरपालिकाको नगर सभाको पन्ध्रौं नगरसभा पालिकामा १ अर्ब ७ करोडको बजेट विनियोजन गरिएको हो ।
नगर उपप्रमुख…
नवलपुरमा बस झ्यालबाट फाल हाल्दा २ जना घाइते
नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका ११ दमारमा गएराति बसका झ्यालबाट फाल हाल्दा २ जना यात्रु घाइते भएका छन् ।
काठमाडौंबाट महेन्द्रनगरका लागि छुटेको ना ८ ख ४२११ नम्बरको बसको दाहिने साइडको पछाडि पट्टीको टायर पड्कदा अतालिएर दुई जना…
जिल्ला समन्वय समितिंद्वारा नवलपुरका नयाँ प्रमुख जिल्ला अधिकारीलाई स्वागत
नवलपुर । जिल्ला समन्वय समिति नवलपुरले आज नवलपुरका नयाँ प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेललाई स्वागत गरेको छ ।
जिल्ला समन्वय समिति नवलपुरको कार्यालयमा भएको स्वागत कार्यक्रममा जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विक,…
कावासोतीमा बस र मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालक गम्भीर घाइते
कावासोती । पूर्वी नवलपरासीको कावासोती ८ खरकट्टा जंगलमा बस र मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नारायणगढबाट कावासोतीका लागि छुटेको ना ५ ख ६८८३ नम्बरको बस र विपरित…
गर्मी बढेपछि कावासोती विद्यालय थप दुई दिन बन्द
नवलपुर । गर्मी बढेपछि नवलपुरको कावासोतीका विद्यालयहरु थप दुई दिनलाई विदा गरिएको छ ।
यस अघि कावासोती नगरपालिकाले सूचना जारी गरी सोमबारदेखि बुधबारसम्मलाई ३ दिन विद्यालय विदा गरेकोमा आज फेरि सूचना जारी गरी विहीबार र शुक्रबारलाई २ दिन…
कावासोती साइक्लिङ ग्रुपको अध्यक्षमा अजय
पुर्वी नवलपरासीको सदरमुकाममा कावासोती साइक्लिङ ग्रुपको प्रथम अधिबेशनले अजय श्रेष्ठ(ज्योती)को अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
शुक्रबार कावासोतीमा…
कावासोतीमा चोरी
नवलपुर । नवलपुरको कावासोती नगरपालिका ११ लौगाईमा गएराति चोरी भएको छ ।
नवलपुर प्रहरीका अनुसार लौगाईका ४४ बर्षीया रञ्जिता पाण्डेको घर गएराति चोरी भएको हो ।
उनको घरबाट ५ हजार ५ सय रुपैयाँ नगद, १ तोला सुन र १ थान सामसुमको मोबाइल चोरी…
जिल्ला समन्वय समिति नवलपुरको भ्यान दुर्घटनामा
कावासोती । नवलपुरको जिल्ला समन्वय समिति नवलपुरको बा २ झ १६४० नम्बरको महेन्द्र पिकअफ भ्यानलाई दुर्घटनामा परेको छ ।
इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गैडाकोटबाट कावासोती आउँदै गरेको उक्त भ्यानलाई गैडाकोट ८ जयश्री पुल निर ना ८ ख…