ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्थानीय
नारायणी नदी किनारमा शव फेला
नवलपुर । पूर्वी नवलपरासीमा नारायणी नदी किनारमा एक जना पुरुषको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाकोट १२ शिख्रोलीघाट नारायणी नदी किनारमा गैडाकोट १२ हर्कपुर बस्ने ६५ बर्षीय नेत्रबहादुर विकको शव भेटिएको हो ।…
१३ पटक जेल गएका झ्याइझ्याइ जेलबाट निस्केको ३ सातामा फेरि समातिए (भिडियो)
नवलपुरमा यस्तो चोर समातिएका छन् जो १३ पटक जेल गई सकेका छन् ।
कावासोती १० मगरकोट निवासी ४३ बर्षीय झ्याइझ्याइ नाम गरेको चोर पछिल्लो पटक जेलबाट निस्केको ३ साता पनि नवित्दै फेरि प्रहरीले चोरीको आरोपमा पक्राउ गरेको हो ।
पछिल्लो समय…
कावासोतीको जनकल्याण माविमा नयाँ समिति गठन
कावासोती । पूर्वी नवलपरासीको कावासोती १ मा रहेको जनकल्याण माविमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।
समितिको अध्यक्षमा आशा गैरे ब्लोन, सदस्यहरुमा नारायण पन्त, शुशिला कुमाल, लिला गाहा, यमबहादुर विक, भिमप्रसाद दर्जी, ओम थापा…
गैंडाको आक्रमणबाट कावासोतीका एक जना घाइते
देवचुली। देवचुली १० मा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन् । गैंडाको आक्रमणबाट कावासोती १ बस्ने ६४ वर्षीय धनबहादुर गाहा मगर घाइते भएका हुन् ।
देवचुली र कावासोती जोडने लोकाहा खोलाको पुलमा हिडिरहेका गाहा मगरलाई बुधबार साँझ ६:३०…
नवलपरासीमा चरेस सहित १ जना पक्राउ
रामकुमार श्रेष्ठ –
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा लागुऔषध चरेस सहित १ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रेशम बोहराका अनुसार बर्दघाट नगरपालिका १४ चौपत्ता निवासी ३२…
नवलपुरका गुरुङ समुदायले मनाए म्हाँङी औंसी पर्व
२६ माघ , नवलपुर ।
नवलपुरका गुरुङ समुदायले महान पर्व म्हाँङी औंसी चाड मनाएका छन् ।
जिल्लाको कावासोती नगरपालिका ५ स्थित पेमा साम्डुङ छ्योइलिङ गुम्बामा एक औपचारिक कार्यक्रमका बिच पर्व मनाएका हुन् ।
शुक्रबार तमुस्यो ह्युल छोँज धी…
गोही संरक्षणका लागि नवलपुरमा घडियाल काव्य उत्सव
कावासोती । पूर्वी नवलपरासीमा दुर्लभ घडियाल गोही संरक्षणका लागि २ दिने घडियाल काव्य उत्सव हुने भएको छ ।
नवलपुरको दलदलेमा रहेको ह्याप्पी एफएमको आयोजनामा माघ २८ र २९ गते घडियाल काव्य उत्सव हुने भएको हो । उत्सवको बारेमा जानकारी दिने आज…
देवचुलीमा आगलागी, ८० हजारको क्षति
नवलपुरको एउटा गोठमा आगलागी हुँदा ८० हजार क्षति भएको छ ।
देवचुली नगरपालिका–८, आँपटारी स्थित शिव कुमारी पाण्डेको घर नजिकैको गोठमा भएको आगलागीमा ८० हजार बराबरको क्षति भएको बताइन्छ ।
हिजो राती ९:३० बजेको समयमा लागेको आगलागीबाट कच्ची…
दलदलेमा ४ तोला सुन र ५० हजार नगद चोरी
नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १३ दलदलेमा चोरी भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार दलदलेका विश्वनाथ न्यौपानेको घरमा कोही नभएको मौका छोपी रातको समयमा चोरी भएको हो ।
कोठा भित्रको दराज फोडी ५० हजार नगद र ४…
गएराति नवलपरासीमा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार, अवस्था गम्भीर
रामकुमार श्रेष्ठ –
नवलपरासी । पश्चिम नवलपरासीमा २÷३ जनाको समूहमा आएका लुटेराहरुको समूहले सुनचाँदी व्यवसायीमाथि गोली प्रहार गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रमेश बोहराका अनुसार बर्दघाट १६…