समुह अनुसार हेर्नसहोस

स्थानीय

बर्दघाटको भटैलियामा प्रहरी पोष्ट स्थापना

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१२ स्थित भटैलियामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । उक्त अस्थायी प्रहरी पोष्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पाँच जना प्रहरी रहनेछन् । अस्थायी प्रहरी पोष्ट नेपाल रेडक्रस…

दोस्रो सदभाव सयपत्रि सेवेन ए साईड टुर्नामेन्टको तेस्रो दिनको खेलमा कावासोती युवा क्लब विजयी

मंसिर २३ । दोस्रो सदभाव सयपत्रि सेवेन ए साईड टुर्नामेन्टको खेलमा आज कावासोती युवा क्लब र जुकेपानि चर्च विच प्रतिस्पर्धा भएको हो । खेलमा कावासोती युवा क्लब विजयी भएको हो । कावासोती युवा क्लबले जुकेपानि चर्चलाई १ - ० गोलको अन्तरले…

मलाई मिटरब्याजी भनेर चरित्र हत्या गरियोः कावासोती २ वडाध्यक्ष पाण्डे

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका २ का वडा अध्यक्ष शिव पाण्डेले आफूलाई मिटर ब्याजी भनेर जबरजस्ती चरित्र हत्या गर्न खोजेको बताएका छन् । उनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएका हुन् । उनले विज्ञप्तिमा…

घरमा श्रीमती नभएको बेला ६ बर्षीया नाबालिका छोरीमाथि यौनदुव्र्यवहार गरेको आरोपमा कावासोतीमा बुवा…

रामकुमार श्रेष्ठ — नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा आफ्नै ६ बर्षीया छोरीमाथि यौन दुव्र्यवहार र यौन हिंसा गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । घरमा ३ महिनादेखि श्रीमती नभएको बेला ६ वर्षीया बालिकालाई आफ्नै बुबाले पटक…

दास्रो सदभाव सयपत्रि सेवेन ए साईड टुर्नामेन्टको उद्घाटन खेलमा रोयल राइनो विजयी

नवलपुर, मंसिर २२ । दास्रो सदभाव सयपत्रि सेवेन ए साईड टुर्नामेन्टको उद्घाटन खेलमा रोयल राइनो विजय भएको छ । रोयल राईनोले सयपत्रि युवा क्लब बि लाई ५ - १ गोलको अन्तरले हराएको हो । खेलमा सयपत्रि युवा क्लबका तारा थापा मगरले ह्याट्रिकमा ३…

नवलपरासीमा प्रहरीद्वारा लागूऔधषसहित पाल्हीनन्दनको गुप्ता पक्राउ

परासी । पश्चिम नवलपरासीमा प्रहरीले लागुऔधषसहित एक जनालाई पक्राउ गरेको छ ।प्रहरीले रामग्राम नगपरापालिकाकोे वडान ४स्थित केरवानीको भित्रि सडकमा लागुऔधषसहित एक जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्रहरी नायब…

लैंगिक हिंसा विरुद्धको अभियान अन्तरगत

पूर्वी नवलपरासीको कावासोतीमा लैंगिक हिंसा विरुद्धको अभियान अन्तरगत अन्तरक्रिया कार्यक्रम गरिएको छ । कावासोती १४ मा रहेको दिदी बहिनी महिला समूहको आयोजनामा १ दिने अन्तरक्रिया गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य पद्मा जिसी…

दुःख पर्दा सहयोग गर्यौ अहिले मिटरब्याजी भनेर आरोप लगाए

नवलपुर, २० मंसिर । नवलपुरका मिटर ब्याजी पीडक भनिएर चिनिएका माया भण्डारी लगायतले आफूहरुलाई झुटो आरोप लगाएको दावी गरेका छन् । आज कावासोतीमा पत्रकार सम्मेलन गरी उनीहरुले यस्तो दावी गरेका हुन् । माया भण्डारीले भने – हामीसँग गाह्रो…

विजय एफएमको अध्यक्षमा त्रिलोचन सापकोटा चयन

गैंडाकोट, मंसिर १६ । विजय एफएम १०१.६ र विजय खबर पत्रिकाको सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडको अध्यक्षमा त्रिलोचन सापकोटा चयन हुनुभएको छ । विजय विकास स्रोत केन्द्रको सभाहलमा भएको २३औँ वार्षिक साधारण…

कावासोतीमा नेवाः देय् दबुले गर्यो नयाँ बर्ष नेपाल सम्बत ११४४ को शुभकामना आदानप्रदान कार्यक्रम

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा रहेको नेवार समुदायले नयाँ बर्ष नेपाल सम्वत ११४४ को शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । नेवाः देय् दबु कावासोतीको आयोजनामा भएको कार्यक्रम कावासोतीको त्रिभुवनटारमा भएको थियो । कार्यक्रममा…