ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्थानीय
कावासोतीमा होटल पछाडि भेटियो मानव कंकाल, ३ महिना अघि मृत्यु भएको आशंका
रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा १ जनाको मानव कंकाल फेला परेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार कावासोती १७ बरौली स्थित बन्द अवस्थामा रहेको मुस्कान होटल पछाडि खेतमा रहेको सिरुको झ्याङमा मानव कंकाल…
मध्यविन्दु नगरपालिकामा स्थानीय वन ऐन बनाउने विषयमा सरोकारवालासँग छलफल
नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा स्थानीय वन ऐन बनाउने विषयमा सरोकारवालाहरुबीच छलफल भएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको आयोजनामा आज सामुदायिक वनका उपभोक्ता महासंघका पदाधिकारी, स्थानीय सामुदायिक वन उपभोक्ता…
नेपाल बोटे समाज नवलपुरको अधिवेशन सम्पन्न
कावासोती । नेपाल बोटे समाज नवलपुरको तेस्रो अधिवेशन कावासोतीको बाघखोरमा भएको छ ।
अधिवेशनमा नेपाल बोटे समाजका केन्द्रिय अध्यक्ष राजकुमार बोट, नेपाल आदिवासी जनजाति महासंघ नवलपुरका अध्यक्ष रामकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष राम तामाङ,…
बर्दघाटको भटैलियामा प्रहरी पोष्ट स्थापना
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१२ स्थित भटैलियामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । उक्त अस्थायी प्रहरी पोष्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा पाँच जना प्रहरी रहनेछन् । अस्थायी प्रहरी पोष्ट नेपाल रेडक्रस…
दोस्रो सदभाव सयपत्रि सेवेन ए साईड टुर्नामेन्टको तेस्रो दिनको खेलमा कावासोती युवा क्लब विजयी
मंसिर २३ ।
दोस्रो सदभाव सयपत्रि सेवेन ए साईड टुर्नामेन्टको खेलमा आज कावासोती युवा क्लब र जुकेपानि चर्च विच प्रतिस्पर्धा भएको हो । खेलमा कावासोती युवा क्लब विजयी भएको हो । कावासोती युवा क्लबले जुकेपानि चर्चलाई १ - ० गोलको अन्तरले…
मलाई मिटरब्याजी भनेर चरित्र हत्या गरियोः कावासोती २ वडाध्यक्ष पाण्डे
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका २ का वडा अध्यक्ष शिव पाण्डेले आफूलाई मिटर ब्याजी भनेर जबरजस्ती चरित्र हत्या गर्न खोजेको बताएका छन् ।
उनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएका हुन् । उनले विज्ञप्तिमा…
घरमा श्रीमती नभएको बेला ६ बर्षीया नाबालिका छोरीमाथि यौनदुव्र्यवहार गरेको आरोपमा कावासोतीमा बुवा…
रामकुमार श्रेष्ठ —
नवलपरासी । पूर्वी नवलपरासीको कावासोतीमा आफ्नै ६ बर्षीया छोरीमाथि यौन दुव्र्यवहार र यौन हिंसा गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
घरमा ३ महिनादेखि श्रीमती नभएको बेला ६ वर्षीया बालिकालाई आफ्नै बुबाले पटक…
दास्रो सदभाव सयपत्रि सेवेन ए साईड टुर्नामेन्टको उद्घाटन खेलमा रोयल राइनो विजयी
नवलपुर, मंसिर २२ । दास्रो सदभाव सयपत्रि सेवेन ए साईड टुर्नामेन्टको उद्घाटन खेलमा रोयल राइनो विजय भएको छ । रोयल राईनोले सयपत्रि युवा क्लब बि लाई ५ - १ गोलको अन्तरले हराएको हो ।
खेलमा सयपत्रि युवा क्लबका तारा थापा मगरले ह्याट्रिकमा ३…
नवलपरासीमा प्रहरीद्वारा लागूऔधषसहित पाल्हीनन्दनको गुप्ता पक्राउ
परासी ।
पश्चिम नवलपरासीमा प्रहरीले लागुऔधषसहित एक जनालाई पक्राउ गरेको छ ।प्रहरीले रामग्राम नगपरापालिकाकोे वडान ४स्थित केरवानीको भित्रि सडकमा लागुऔधषसहित एक जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्रहरी नायब…
लैंगिक हिंसा विरुद्धको अभियान अन्तरगत
पूर्वी नवलपरासीको कावासोतीमा लैंगिक हिंसा विरुद्धको अभियान अन्तरगत अन्तरक्रिया कार्यक्रम गरिएको छ । कावासोती १४ मा रहेको दिदी बहिनी महिला समूहको आयोजनामा १ दिने अन्तरक्रिया गरिएको हो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य पद्मा जिसी…