समुह अनुसार हेर्नसहोस

स्थानीय

मगर संघ कावासोतीले माघे संक्रान्तिमा आज सांस्कृतिक कार्यक्रम गर्दै

रामकुमार श्रेष्ठ – कावासोती । नेपाल मगर संघ कावासोती नगर समितिले माघे संक्रान्तिको अवसरमा विविध सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । कावासोती ३ मा रहेको मगर गुम्बामा मगर समुदायको सांस्कृति झल्कने घाटु, पुतली नाँचका साथै स्थानीय र…

नवलपुरमा एक दिने भारतिय भूपू पेन्शनर जिवित प्रमाण पत्र कैम्प सञ्चालन

२३ पौष, नवलपुर । नवलपुरमा एक दिने भारतिय भूपू पेन्शनर जिवित प्रमाण पत्र कैम्प सञ्चालन गरिएको छ । जिल्लाको कावासोती नगरपालिका २ कुमारवर्ती बहुमुखी क्याम्पसमा भारतिय भूपू सैनिक परिवार बचत तथा ऋण सहकारी संस्था र भारतिय सैनिक कल्याणकारी…

घर विहिन परियारलाई युवा संघद्वारा घर निर्माण शुरु

चोरमारा । गत जेठ महिना देखि घर विहिन बनेको मध्यविन्दु नगरपालिका–८ की सितापरियारको परिवारका लागि राष्ट्रिय युवा संघ नेपाल, नवलपुले घर निर्माण शुरु गरेको छ । गत जेठमा आएको हावाहुरीले परियारको घर उढाएको थियो । घर पूर्ण रुपमा…

रेशम फिरिरी नेपालद्वारा लक्ष्मी आदर्श आधारभूत विद्यालयमा दुई लाख रुपैययाँको अक्षयकोष स्थापना

प्रिय धन– नवलपुर, २३ पुस २०८० । पूर्वी नवलपरासीको मध्यविन्दु ७ चोरमारामा रहेको रेशम फिरिरी नेपाल संस्थाले विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । मध्यविन्दु ७ अम्रसामा रहेको लक्ष्मी आदर्श आधारभूत विद्यालयमा दुई लाख रुपैयाँको अक्षय कोष…

झरना खाेलामा ईश्वर स्मृति भवन निर्माण

नवलपरासी २१ पुस । आन्तरिक पर्यटकका लागि आकर्षणकाे केन्द्र झरना खाेलामा ईश्वर स्मृति भवन निर्माण गरिएकाे छ । पूर्वी नवलपरासीकाे हुप्सेकाेट ४ स्थित झरनाखाेला सुन्दर शिवालिक पहाडकाे दक्षिण खाेचमा पर्दछ । सदरमुकाम कावासाेती स्थित…

पाेखरीमा डुबी बालककाे निधन

रामकुमार श्रेष्ठ - नवलपरासी । पूर्वी नवलपरासीकाे कावासाेतीमा पाेखरीमा डुबेर एक जना बालककाे ज्यान गएकाे छ । प्रहरी चौकि कोल्हुवाका अनुसार नवलपुरकाे कावासोती नगरपालिका १५ बरौलीटार बस्ने अरुण थापा मगरको छोरा २ बर्षीय बालक अर्किस…

कावासोतीमा गैडाकोट आक्रमणबाट गम्भीर घाइते

रामकुमार श्रेष्ठ - कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा गैडाको आक्रमणबाट १ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार गैडाको आक्रमणमा परी नवलपुरको कावासोती ७…

नवलपरासीबाट मोटरसाइकल चोरीमा सम्लग्न ५ जना पक्राउ

रामकुमार श्रेष्ठ – नवलपरासी । पश्चिम नवलपरासीमा मोटरसाइकल चोरीमा सम्लग्न रहेको आरोपमा इलाका प्रहरी कार्यालय बर्दघाटले ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक रमेश बोहोराका अनुसार…

मध्यविन्दुमा विद्यालय वातावरण सचेतना सञ्जाल गठन

चोरमारा । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा नारायण अर्यालको अध्यक्षतामा १५ सदस्यीय विद्यालय वातावरण सचेतना सञ्जाल गठन गरेको छ । बाताबरण सरक्षण र सचेतना कार्यक्रम गरेको सस्था एन्साब नेपालको सहयोग र युवा खेलकुद तथा शिक्षा शाखा…

न्यानो हुप्सेकोट अभियान अन्तर्गत १८१ विद्यार्थीलाई स्विटर वितरण ।

प्रिय धन - नवलपुर , १७ पुस २०८० । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा आज समाजसेवीद्धारा जाडोमा न्यानो स्वीटर वितरण गरिएको छ । स्वर्गीय बाबा गोपीराम बयम्बुको सम्झनामा न्यानो हुप्सेकोट अभियान अन्तर्गत श्रीमती कलौ बयम्बु , छोराहरु…