समुह अनुसार हेर्नसहोस

स्थानीय

किशोरीहरुसँग मन्त्री गुरुङ्गको संवाद

गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुरबाट पोखरा आएका किशोरीहरुसँग प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङ्गको संवाद कार्यक्रम मंगलबार पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारले बालबालिका, महिला र ज्येष्ठ…

नवलपुर जिल्लामा ७० भन्दा बढी वडामा एमालेको अभियान सम्पन्न

कावासोती, चैत्र १९ - मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा बिस्तार अभियान) अन्तरगत स्थानिय पालिका भित्रका वडाहरुमा तिब्रता पाएको छ । नवलपुर जिल्लामा हाल सम्म ९२ वडा मध्य करीव ७० भन्दा बढी वडाहरुमा अभियानले पुर्णता पाएको छ । जिल्लाको…

पत्रकार श्रेष्ठ सम्मानित

कावासोती । कावासोतीका पत्रकार रामकुमार श्रेष्ठ सम्मानित भएका छन् । कावासोती ९ स्थित वडा प्रवद्र्धन समितिले पत्रकार श्रेष्ठलाई सम्मान गरेको हो । वडा प्रवद्र्धन समिति कावासोती ९ नवलपुरका उपाध्यक्ष विष्णुप्रसाद पण्डितले उनलाई…

घट्दै महेसपुर भन्सारको राजस्व

रामकरण हरिजन - परासी । यसै आर्थिक बर्षमा स्तरोन्नती भएको जिल्लाको महेशपुर भन्सारमा फागुनमा पनि भन्सार राजस्व ओरालो लागेको छ । असोज महिनामा झण्डै एक करोड राजस्व संकलन भएको पाईएको छ भने माघ महिनामा ३४ प्रतिशत राजस्व ह्रास भएको थियो…

कावासोतीको टरुवा ताल संरक्षणमा ध्यान पुगेन

रामकुमार श्रेष्ठ – कुनै बेला कावासोती शहरको रुपमा विकास हुँदै थियो त्यति बेला सिंगो कावासोतीको पिउने पानीको स्रोत रहेको थियो टरुवा ताल, यो ताल संरक्षका लागि अहिले पटक पटक पहल थालिए पनि संरक्षणमा पूर्ण रुपमा ध्यान भने पुग्न सकेको…

नवलपुर ग्रिल ब्यवसायी संघको अध्यक्षमा कमल पाैडेल

नवलपुर ग्रिल ब्यवसायी संघको अध्यक्षमा कमल पाैडेल कावासोती । नवलपुरको कावासोती स्थित होटेल फुल मुनमा नवलपुर ग्रिल ब्यवसायी संघ को ९ औं साधारणसभा तथा ५ औं अधिबेशन भएको छ । साधारणसभा तथा अधिवेशन ग्रिल ब्यवसायी संघ नवलपुरका अध्यक्ष…

आदिवासी महिलाको लागि नेतृत्व विकास तालिम

नवलपुरमा एक दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । जिल्लाको कावासोती नगरपालिका २ मा राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद् नवलपुरको आयोजनामा उक्त तालिम दिइएको छ । कार्यक्रम जनजाति महिला…

कावासोतीको २ स्थानमा चोरी

कावासोती । पूर्वी नवलपरासीको कावासोतीको २ स्थानमा चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरकाप अनुसार कावासोती १६ सात घरेमा नविना रिमालको घर चोरी भएको छ । रिमालको घर आधा तोलाको सुनको औठी र ४ तोला बराबरको चाँदी चोरी भएको हो ।…

नवलपुरमा दुर्घटना स्कूले बालक गम्भीर घाइते

नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १० भैसाखोरीमा मोटरसाइकलको ठक्करबाट एक जना स्कूले विद्यार्थी गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार ग २१ प ८५५८ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा लक्ष्मी माविको कक्षा…

क्यान्सर पिडितद्वारा सहयोगको अपिल

गोपी ज्ञवाली — नवलपरासी, चैत २ गते । पश्चिम नवलपरासी वर्दघाट नगरपालिका कुकुरमाराका क्यान्सर रोगबाट पिडित बनेका तारा बहादुर रुचालले आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै आर्थिक सहयोगका लागि अपिल गर्नु भएको छ । पुर्वी…