समुह अनुसार हेर्नसहोस

स्थानीय

विद्यालयमा राजनीति, अध्यक्षका आकांक्षी धेरै हुँदा सदस्य मनोनयनमा समस्या

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १० मगरकोटमा रहेको जनता माविमा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदका आकांक्षीहरु धेरै हुँदा विद्यालय व्यवस्थापन समिति गठनमा समस्या भएको छ । तत्कालिन अध्यक्ष नारायण तिमिल्सिनाको कार्यकाल…

वडाप्रबद्र्धन समितिद्वारा जीवन ज्योति माविका २५ जना विद्यार्थीलाई जुता वितरण

कावासोती । पूर्वी नवलपरासीको कावासोती ९ मा रहेको वडा प्रबद्र्धन प्रतिष्ठानद्वारा कावासोती ३ मा रहेको जीवन ज्योति माविका २५ जना विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई जुत्ता वितरण गरेको छ । वडा प्रबद्र्धन प्रतिष्ठानका अध्यक्ष पं.…

बर्दघाट खानेपानीमा काँग्रेस, एमाले, माओवादी केन्द्र र एस सम्मिलित ‘महागठबन्धन’ प्यानल विजयी

नवलपरासी - पश्चिम नवलपरासीको बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नवौं अधिवेशनबाट ‘महागठबन्धन’ बिजयी भएको छ । चार ठुला पार्टी नेपाली काँग्रेस , नेकपा एमाले , नेकपा(माओवादी केन्द्र) र एकीकृत समाजवादीको ‘महागठबन्धन’ ले राष्ट्रिय…

अध्यक्षको जन्मदिनमा वडा प्रबद्र्धन प्रतिष्ठानद्वारा अपाङ्ग सेवा संस्थालाई सहयोग

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ९ मा रहेको वडा प्रबद्र्धन प्रतिष्ठानले प्रतिष्ठानका अध्यक्ष प. विष्णुप्रसाद पोख्रेलको ६५ औं जन्मदिनको असवरमा सहयोग हस्तान्तरण गरेको छ । आज कावासोती ८ मा रहेको मौलाकालिका अपाङ्ग सेवा…

किशोरीहरुसँग मन्त्री गुरुङ्गको संवाद

गण्डकी प्रदेशको कान्छो जिल्ला नवलपुरबाट पोखरा आएका किशोरीहरुसँग प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङ्गको संवाद कार्यक्रम मंगलबार पोखरामा सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारले बालबालिका, महिला र ज्येष्ठ…

नवलपुर जिल्लामा ७० भन्दा बढी वडामा एमालेको अभियान सम्पन्न

कावासोती, चैत्र १९ - मिसन ग्रासरुट (पार्टी सुदृढीकरण तथा बिस्तार अभियान) अन्तरगत स्थानिय पालिका भित्रका वडाहरुमा तिब्रता पाएको छ । नवलपुर जिल्लामा हाल सम्म ९२ वडा मध्य करीव ७० भन्दा बढी वडाहरुमा अभियानले पुर्णता पाएको छ । जिल्लाको…

पत्रकार श्रेष्ठ सम्मानित

कावासोती । कावासोतीका पत्रकार रामकुमार श्रेष्ठ सम्मानित भएका छन् । कावासोती ९ स्थित वडा प्रवद्र्धन समितिले पत्रकार श्रेष्ठलाई सम्मान गरेको हो । वडा प्रवद्र्धन समिति कावासोती ९ नवलपुरका उपाध्यक्ष विष्णुप्रसाद पण्डितले उनलाई…

घट्दै महेसपुर भन्सारको राजस्व

रामकरण हरिजन - परासी । यसै आर्थिक बर्षमा स्तरोन्नती भएको जिल्लाको महेशपुर भन्सारमा फागुनमा पनि भन्सार राजस्व ओरालो लागेको छ । असोज महिनामा झण्डै एक करोड राजस्व संकलन भएको पाईएको छ भने माघ महिनामा ३४ प्रतिशत राजस्व ह्रास भएको थियो…

कावासोतीको टरुवा ताल संरक्षणमा ध्यान पुगेन

रामकुमार श्रेष्ठ – कुनै बेला कावासोती शहरको रुपमा विकास हुँदै थियो त्यति बेला सिंगो कावासोतीको पिउने पानीको स्रोत रहेको थियो टरुवा ताल, यो ताल संरक्षका लागि अहिले पटक पटक पहल थालिए पनि संरक्षणमा पूर्ण रुपमा ध्यान भने पुग्न सकेको…

नवलपुर ग्रिल ब्यवसायी संघको अध्यक्षमा कमल पाैडेल

नवलपुर ग्रिल ब्यवसायी संघको अध्यक्षमा कमल पाैडेल कावासोती । नवलपुरको कावासोती स्थित होटेल फुल मुनमा नवलपुर ग्रिल ब्यवसायी संघ को ९ औं साधारणसभा तथा ५ औं अधिबेशन भएको छ । साधारणसभा तथा अधिवेशन ग्रिल ब्यवसायी संघ नवलपुरका अध्यक्ष…