समुह अनुसार हेर्नसहोस

स्थानीय

लायन्स क्लब अफ चितवनको खुल्ला रक्तदान

१६ असार, चितवन लायन्स क्लब अफ चितवन चौतारीले आज भरतपुर ४ हरिकृर्तन चोक लंकूमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान जीवनदान भन्ने नाराका साथ क्लबले हरेक लायन बर्षको पहिलो शनिवार बृहत्त रक्तदान कार्यक्रम गर्दै आईरहेको छ ।…

जन्मदिनमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

कावासोती । पूर्वी नवलपरासीको कावासोती ९ मा रहेको वडा प्रबद्र्धन प्रतिष्ठानले आज कावासोती १५ मा रहेका माझी प्राविका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । वडा प्रबद्र्धन प्रतिष्ठानका सचिव बाबुराम केसीको जन्मदिनको अवसर पारेर…

कावासोतीमा पानी माग्दै इन्द्र पूजा

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा सोमबार पानी माग्दै इन्द्र पूजा गरिएको छ । कावासोती ९ को समावेशी चोक र बगैजा चोकको बीचमा सोमबार कावासोती ९ का स्थानीय बासिन्दाले पानी माग्दै इन्द्र पूजा गरेको हो । यहाँ विगत ९ महिनादेखि…

नवलपुरको पहाडी गाउँ बालिघाटमा रोटरीको स्वास्थ्य शिविर

नवलपुर । रोटरी क्लव कावासोतीले नवलपुरको बौदीकाली गाउँपालिकाको सहकार्यमा डेढ्गाउ स्थित बालिघाट स्वास्थ्य केन्द्रमा निशुल्क स्वास्थ शिविर गरेको छ । स्वास्थ्य शिविरमा बिशेषतः प्रसुति तथा स्त्रीरोग र जेष्ठ नागरिकहरुको लागि आँखा जाँच…

विश्व वातावरण दिवसमा कावासोतीको महाराजस्थान मन्दिर परिसर सरसफाई

कावासोती । विश्व वातावरण दिवशको अवसरमा पारेर आज कावासोतीको ऐतिहासिक धार्मिक स्थल महाराजस्थान मन्दिर परिसर सरसफाई गरिएको छ । ‘वातावरण जोगाऔं, स्वस्थ जीवन जिऔं भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले कावासोती साईक्लिङ ग्रूपले नवलपुर…

पत्रकार महासंघ नवलपुरको सदस्यता शुद्धिकरणका लागि ४ संगठन सहमत

नवलपुर । पूर्वी नवलपरासीमा नेपाल पत्रकार महासंघ नवलपुरको सदस्यता शुद्धिकरणका लागि नवलपुरमा रहेका ४ पत्रकार संगठन सहमत भएका छन् । प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर र क्रान्तिकारी पत्रकार महासंघ बीच यस्तो सहमत भएका हुन् ।…

नवलपुरमा अविनास हेचरीको गोदाममा आगलागी, २ करोड बढीको क्षति

रामकुमार श्रेष्ठ — नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १३ सिख्रौलीमा अविनास हेचरीको गोदाम घरमा आगलागी भएको छ । गुरुचन्द्र विष्टले सञ्चालन गरेको अविनास हेचरीको गोदाममा आज दिउँसो २ बजेतिर अचानक विद्युत सर्ट भई आगलागी भएको…

नारायणी नदीमा डुबी बालक वेपत्ता

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलपरासीमा नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक जना बालक वेपत्ता भएका छन् । इलाका प्रहरी कार्यालय रजहरका अनुसार देवचुली नगरपालिका १ केउरेनी घाट स्थित नारायणी नदी किनारमा पौडी खेल्ने क्रममा…

छोरिहरुले सिकाए आमाहरुलाई प्याड बनाउने तरिका

अन्तर्राष्ट्रिय महिनावारी सरसफाई मे २८ आज बिश्व भर बिभिन्न कार्यक्रमहरु गरि मनाईदै छ । दिवसको अवसरमा नवलपुर कावासोति ७ बोटे टोलका किशोरीहरुले भने आफ्नै आमाहरुलाई महिनावारी सरसफाईको महत्त्व र पुन प्रयोग योग्य प्याड बनाउन सिकायर यो…

बालकको ज्यान गएको ४ महिनामा पनि दोषी पत्ता लागेन

रामकुमार श्रेष्ठ – नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ६ भण्डारामा साढे २ बर्षीय बालक विनोद महताको दुर्घटनामा परी निधन भएको ४ महिना वितिसक्दा अझै दोषी पक्राउ गर्न नसकेको भन्दै स्थानीयले आइतबार जिल्ला प्रहरी कार्यालय…