समुह अनुसार हेर्नसहोस

स्थानीय

विजयनगरमा अध्यक्ष पदका उम्मेदवार थापाकाे निश्चित

कपिलवस्तु । विजयनगर गाउँपालिकामा नेकपा एमालेकाे तर्फबाट अध्यक्ष पदका उम्मेदवार गाेपाल बहादुर थापाकाे जीत निश्चित रहेकाे नेकपा एमाले विजयनगर गाउँ कमिटीका अध्यक्ष थर्क बहादुर खन्गाहाले बताउनुभएकाे छ । कपिलवस्तुमै एमाले सबैभन्दा ठुलाे र्‍याली…

कावासोती ६ को दलित महिला सदस्यमा सासु बुहारी उम्मेदवार

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं. ६ को महिला वडा सदस्यमा सासु बुहारी एउटै पदका लागि चुनावी मैदानमा उत्रिएका छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कावासोती ६ को दलित महिला सदस्यमा सासु…

लायन्स कावासोतीद्वारा पत्रकार महासंंघ नवलपुरलाई ५० थान प्रेस ज्याकेट सहयोग 

कावासोती । लायन्स क्लब अफ कावासोतीले नेपाल पत्रकार महासंघ नवलपुरलाई आइतबार ५० थान प्रेस ज्याकेट (एप्रोन) सहयोग गरेको छ । जोखिम मोलेर समाचार सम्प्रेषणमा खटिने पत्रकारलाई आवश्यक पर्ने प्रेस लेखिएको ज्याकेट नेपाल…

विवेकशील साझा पार्टीका उम्मेदवार एक्लै भोट माग्दै, निर्वाचन खर्च ३० हजार

कावासोती । पूर्वी नवलपरासीको कावासोतीको विवेकशील साझा पार्टीका नगर प्रमुख पदका उमेदवार केशव अधिकारी कावासोतीमा अहिले एक्कै मतदाताहरुसँग घरदैलो र भोट माग्न व्यस्त छन् । ठूला दलहरुले दैनिक लाखौं खर्च गरेर तामझामका साथ…

यि हुन् मलागी जाँदा नारायणी नदीमा वेपत्ता भएका युवक, ४ दिनदेखि फेला परेनन्

पूर्वी नवलपरासीमा मलामी गएका एक जना पुरुष नारायणी नदिमा डुबेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका कावासोती नगरपालिका ६ निवासी २९ वर्षीय प्रकाश भुषाल नारायणी नदीमा वेपत्ता भएका हुन् । …

टिकट फुस्किएपछि काँग्रेसका उमेदवार एमालेमा प्रवेश

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा गठबन्धनको नाममा आफ्नो टिकट फुस्किएपछि एक जना उमेदवार एमालेमा प्रवेश गरेका छन् । कावासोती १४ मा काङ्ग्रेसबाट महिला सदस्यमा उम्मेदवार बनेकी सञ्जु महतोले आफ्नो उमेदवारको टिकट फुस्किएपछि…

हुप्सेकाेटमा तीन दलिय गठबन्धन

नवलपुर स्थित हुप्सेकाेट गाउँपालिकामा तीन दलिय गठबन्धन सहित चुनावी माेर्चामा जुटेकाे छ । देशभर काँग्रेस सहितकाे ५ दलिय गठबन्धन बनिरहँदा हुप्सेकाेटमा काँग्रेसले धाेका दिएकाे हुँदा ३ दलिय गठबन्धन बनेकाे माअाेवादी…

कावासोतीमा २ दिन विद्युत नअाउने

पूर्वी नवलपरासी — कावासोती नगरपालिकाको रुदौली गाउँमा शुक्रबार साँझको हावाहुरीले पोल ढाल्दा विद्युत् अवरुद्ध भएको छ । कावासोती नगरपालिका वडा नम्बर १२ रुदौलीमा हावाहुरीले १३ वटा पोल ढाल्दा त्यहाँका करिब ४ सय घरमा…

कावासोतीमा राप्रपा पार्टी कार्यालय अगाडि आग-जनी, ४ वटा मोटरसाइकल र स्कुटीमा क्ष’ति

पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ तिनघरे चोकमा रहेको राप्रपाको पार्टी कार्यालय अगाडि आग-जनी भएको छ । गएराति आग-जनी भएको हो । आग-लागीबाट २ वटा मोटरसाइकल र २ वटा स्कुटी ज'लेर पूर्ण रुपमा न'ष्ट भएको नवलपुर प्रहरीले…

नवलपुरमा अवैध उत्खननमा संलग्न चार वटा ट्याक्टर नियन्त्रणमा

कावासोती । नवलपुरको कावासोती र डेढगाउँबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्दै गर्दा चार वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार कावासोती…