समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

के हो युरिक एसिड ? के खाने ? के नखाने ?

यदि कसैलाई राति सुतेर बिहान उठ्ने बेलामा विशेषगरी खुट्टा र हातका साना-साना जोर्नीमा दुख्ने, सुन्निने र रातो हुने समस्या छ भने त्यो युरिक एसिडको लक्षण हुनसक्छ। रगतमा युरिक एसिडको मात्रा बढ्नुको साथसाथै युरिक एसिडका लक्षण देखिने…

रक्तसञ्चार भ्यान खरिदका लागि कावासोती रेडक्रसलाई १ करोड ५ लाख सहयोग

नवलपुर ।  जर्मनको एउटा संस्थाले रेडक्रस कावासोती उपशाखालाई १ करोड ५ लाख नगद सहयोग गरेको छ । नेपाल हिल्फे इभी जर्मनीले रेडक्रसलाई ब्लड भ्यान खरिद (रक्त सञ्चार केन्द्रमा आवश्यक पर्ने) गर्न उक्त रकम दिएको हो । रक्तसञ्चार उपसमितिको…

यी हुन् हिउँले भरिएको बाटोमा घस्रिएर हिँड्दै यसरी खोप बोकेर नागरिक बचाउने स्वास्थ्यकर्मी

काठमाडौ । प्रस्तुत गरिएको तस्विर देख्दा कुन नेपालीको मन छुँदैन र ? हो हामी प्राकृतिक रुपमा सुन्दर छौ । तर हाम्रो मानव बस्ति व्यवस्थित नहुँदा भौगोलिक विकटताको मार खेपिरहेका छौ । विकास धिमा गतिमा हुँदा यातायातका साधन छैनन् । कयौँ दिन बोकेर…

नवलपुरमा ७१ जना नयाँ संक्रमित थपिए

नवलपुर । नवलपुरमा पछिल्लाे २४ घन्टामा थप ७१ जनामा कोरोना पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले  जनाएको छ । एन्टीजेन तथा पीसीआर परिक्षणका क्रममा पछिल्लो २४ घण्टामा ७१ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित मध्ये…

चिसोबाट कसरी बच्ने ?

बढ्दो चिसोसँगै शीतलहर र हिमपातले केही समययता जनजीवन प्रभावित बनिरहेको छ । चिसो मौसमले फ्लुलगायत स्वास्थ्य समस्या निम्त्याउँदा अस्पतालहरूमा बिरामीसमेत बढ्न थालेका छन् । खासगरी, बालबालिका, गर्भवती, वृद्धवृद्धा र दीर्घरोगीहरू बढी प्रभावित…

दुम्कौली अस्पतालमा आकस्मिक र सुत्केरी सेवा बाहेकका सेवा बन्द

नवलपुर  ।  देवचुलीको दुम्कौलीस्थित दुम्कौली अस्पतालमा आकस्मिक र सुत्केरी सेवा बाहेकका स्वास्थ्य सेवा बन्द गरिएको छ । अस्पतालका स्वास्थ्यकर्मी, प्राविधिक तथा कर्मचारीमा कोभिड संक्रमण देखिएपछि अस्पताल परिसर निर्मलीकरण गर्नुपर्ने कारण…

अहिले देखिएका संक्रमण सबै ओमिक्रोन होइनन्

 डा. भोजराज अधिकारी   वरिष्ठ फिजिसियन एवं भरतपुर अस्पताल विकास समितिका अध्यक्ष कोरोना संक्रमण पिसिआर परीक्षणबाट थाहा पाउन सकिन्छ । यसका लागि नाक तथा घाँटीबाट लिएको स्वाब विश्लेषणका लागि प्रयोगशाला…

६ महिनामा १ हजार बढी बिरामीले लिए नि:शुल्क सेवा ।

राम अवतार चाैधरी कपिलवस्तु । छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल, बहादुरगञ्जको अर्धबार्षिक समीक्षा कार्यक्रम गरिएको छ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित जिल्लाकाे बहादुरगञ्जमा…

मध्यविन्दु अस्पतालका २५ जना कर्मचारीमा कोरोना पोजेटिभ, पिसिआरदेख ओपिडि सेवा बन्द

नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा कार्यरत कर्मचारी मध्ये १ चौथाई कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ । मध्यविन्दु जिल्ला अस्पताल डण्डाका सूचना अधिकारी छविलाल सुवेदीका अनुसार अस्पतालका सबै शाखाका गरी १ सय जना…

खोप कार्ड हरायो ? यसरी लिन सकिन्छ प्रतिलिपि

नवलपुर– सरकारले सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरसविरुद्धको खोप कार्ड अनिवार्य गरेको छ। साथै मंगलबारदेखि सुरु भएको बुस्टर डोज खोप लगाउन पनि कार्ड अनिवार्य गरिएको छ। केही व्यक्तिहरुले कार्ड हराएको गुनासो गरेसँगै स्वास्थ्य तथा…