समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

दुम्कौली अस्पतालमा आकस्मिक र सुत्केरी सेवा बाहेकका सेवा बन्द

नवलपुर  ।  देवचुलीको दुम्कौलीस्थित दुम्कौली अस्पतालमा आकस्मिक र सुत्केरी सेवा बाहेकका स्वास्थ्य सेवा बन्द गरिएको छ । अस्पतालका स्वास्थ्यकर्मी, प्राविधिक तथा कर्मचारीमा कोभिड संक्रमण देखिएपछि अस्पताल परिसर निर्मलीकरण गर्नुपर्ने कारण…

अहिले देखिएका संक्रमण सबै ओमिक्रोन होइनन्

 डा. भोजराज अधिकारी   वरिष्ठ फिजिसियन एवं भरतपुर अस्पताल विकास समितिका अध्यक्ष कोरोना संक्रमण पिसिआर परीक्षणबाट थाहा पाउन सकिन्छ । यसका लागि नाक तथा घाँटीबाट लिएको स्वाब विश्लेषणका लागि प्रयोगशाला…

६ महिनामा १ हजार बढी बिरामीले लिए नि:शुल्क सेवा ।

राम अवतार चाैधरी कपिलवस्तु । छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल, बहादुरगञ्जको अर्धबार्षिक समीक्षा कार्यक्रम गरिएको छ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित जिल्लाकाे बहादुरगञ्जमा…

मध्यविन्दु अस्पतालका २५ जना कर्मचारीमा कोरोना पोजेटिभ, पिसिआरदेख ओपिडि सेवा बन्द

नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा कार्यरत कर्मचारी मध्ये १ चौथाई कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ । मध्यविन्दु जिल्ला अस्पताल डण्डाका सूचना अधिकारी छविलाल सुवेदीका अनुसार अस्पतालका सबै शाखाका गरी १ सय जना…

खोप कार्ड हरायो ? यसरी लिन सकिन्छ प्रतिलिपि

नवलपुर– सरकारले सार्वजनिकस्थलमा प्रवेश गर्नका लागि कोरोना भाइरसविरुद्धको खोप कार्ड अनिवार्य गरेको छ। साथै मंगलबारदेखि सुरु भएको बुस्टर डोज खोप लगाउन पनि कार्ड अनिवार्य गरिएको छ। केही व्यक्तिहरुले कार्ड हराएको गुनासो गरेसँगै स्वास्थ्य तथा…

५ देखि ११ वर्षका बालबालिकालाई पनि कोरोनाकाे खोप दिइने

सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने भएको छ । विश्वका विभिन्न मुलुकले यो उमेर समूहका बालबालिकालाई मिल्ने फाइजरको खोप लगाउन थालिसकेकाले सरकार पनि खरिदको तयारीमा लागेको हो । स्वास्थ्य…

४ हजार ९६१ संक्रमित थपिए, ३ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ४९६१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरमा १५ हजार १३१ नमुना परीक्षण गर्दा उनीहरुमा नयाँ संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन् । तीन जना…

नवलपरासी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट लगाईदै

नवलपरासी। नवलपरासीको जिल्ला सदरमुकाम परासी स्थित पृथ्वीचन्द्र अस्पतालमा अक्सिजन प्लान्ट लगाईने भएको छ । नेपाल सरकार स्वाश्थ्य तथा जनासंख्या मंत्रालय केन्द्र सरकारको शसर्त कार्यक्रम अन्तर्गत नवलपरासी जिल्लाको जिल्ला अस्पताल…

आज ३५५३ कोरोना संक्रमित थपिए, काठमाडौं उपत्यकामा झन्डै दुई हजारमा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा मुलुकमा ३५५३ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ८१ नमुना (२९२२ पीसीआर र ६३१ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । सोही अवधीमा २७१ जना निको भएका छन् भने १ जनाको…

दुई हजार नेपाली नर्सलाई बेलायतले शून्य लागतमा रोजगारीका लागि लैजाने

बेलायत सरकारले नेपाली नर्सहरूलाई रोजगारीका लागि लैजानेसम्बन्धी सम्झौता शुक्रबार हुने भएको छ । बेलायत सरकारका प्रतिनिधि र श्रम मन्त्रालयबीच सम्झौता हुन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले जानकारी दिए ।…