समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

जीवनदाता प्राकृतिक चिकित्सा

लुम्बिनी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री चेतनारायण आचार्य ६ वर्षअघि जटिल रोगले थलिए । मुलुकका ठूला–ठूला अस्पतालमा उपचारका लागि पुगे । तर कही कतै उपचार गरे पनि बीसको उन्नाइस भएन । भारतका चलेका अस्पतालले औषधि थमाइदिए पनि उनी रोगले जीर्ण…

हिंसा पीडित महिलाहरुका लागि नवलपुरमा संकट व्यवस्थापन कक्ष

लैंगिक हिंसा सम्बन्धि एकद्वार व्यवस्थापन केन्द्र (ओसिएमसि) नवलपुरमा स्थापना भएको छ। नवलपुरमा स्थापना भएसँगै यो देशका ७७ वटै जिल्लामा स्थापना भएको जनाईएको छ। जिल्लाभरिका सबै पालिकाले हेर्ने गरि यो केन्द्रको स्थापना गरिएको हो ।…

बाँकेमा ४४ जना कुष्ठरोगी फेला

 चालु आर्थिक वर्षको छ महिनामा बाँके जिल्लामा ४४ कुष्ठरोगी फेला परेका छन् । जिल्लाका आठ स्थानीय तहमा पछिल्लो छ महिनामा ४४ नयाँ रोगी फेला परेका हुन् । नेपालगञ्जमा उपमहानगरपािलकामा १३, कोहलपुरमा ११,…

महिलाहरुमा किन बढ्दैछ कपाल झर्ने समस्या ?

अहिले कपाल झर्ने एउटा साझा समस्या बनेको छ । विभिन्न कारणले पछिल्लो समय पुरुषको मात्रै नभएर महिलाहरुमा समेत कपाल झर्ने समस्या बढ्दै गएको देखिन्छ । पुरुषमध्ये पनि आधाभन्दा धेरैमा यस्तो समस्या देखिएको चिकित्सक बताउँछन् । महिलाहरुमा यो…

भरतपुरमा १४ करोड लगानीमा आँखा अस्पताल बन्दै, मेयर रेनुले गरिन् शिलान्यास

चितवन । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको नयाँ भवनको एक समारोहबीच सोमबार शिलान्यास गरिएको छ । अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि नयाँ भवन निर्माण थालिएको हो । भवनको भरतपुर महानगरपालिकाका प्रमुख…

नवलपरासीमा औषधि पसलको अनुमति लिएर अस्पताल नै सञ्चालन, प्रशासनले गर्यो शिल

पूर्वी नवलपरासी — दुम्कीवास बजारमा औषधि बिक्री गर्ने पसलको अनुमति लिएर अस्पताल संचालन गर्दैआएका ३ वटा नक्कली अस्पतालमा जिल्ला प्रशासन कार्यालयले बिहीबार छापा मारेर सिल गरेको छ । पूर्वी नवलपरासीका प्रमुख…

चितवनमा नक्कली पिसिआर रिपोर्ट ! दुई जना पक्राउ

. चितवन । चितवनमा कोरोनाको नक्कली पिसिआर रिपोर्ट बनाउने धन्धा चलिरहेको पाइएको छ । चितवन प्रहरीले नक्कली पिसिआर बनाउने दुई जनालाई पक्राउ गरि चितवन जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई अनुसन्धान गरिरहेको छ । नक्कली पिसिआर रिपोर्ट…

अस्पतालको लापरबाहीले आमासहित जुम्ल्याहा शिशुको मृत्यु

जनकपुरधामको एक निजी अस्पतालमा आमासहित जुम्ल्याहा शिशुको मृत्यु भएपछि परिवारले अस्पतालको लापरवाही रहेको आरोप लगाएका छन् । बुधबार जनकपुरधामस्थित काव्या अस्पतालमा चिकित्सकको लापरबाहीका कारण आमासहित जुम्ल्याहा शिशुको मृत्यु भएको…

कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, १,३८६ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । १ हजार ३८६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार २५१ नमुना परीक्षण गरिएको थियो । ६ हजार ४४३ जनाको पीसीआर…

कावासोतीमा ६० बर्ष माथिकालाई बुस्टर डोज

कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा ६० बर्ष पुरा भई कोभिड १९ विरुद्धको दोस्रो मात्रा खोप लगाएका ६० बर्ष माथिका नागरिकलाई बुस्टर डोज खोप लगाइने भएको छ । स्वास्थ्य शाखा कावासोतीका अनुसार माघ २७ गते खोप लगाइने भएको हो । दोस्रो…