समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

नवलपरासीमा सर्पदंश उपचार केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटर प्रदान

कावासोती । नवलपुरको बिनयी त्रिवेणी गाउँपालिका ७ स्थीत नेपाली सेनाद्वारा सञ्चालित सर्पदंश उपचार केन्द्रलाई तिन वटा अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिएको छ । गण्डकी प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा र जिल्ला…

नवलपुरमा घट्दै संक्रमित, ८४ नयाँ थपिँदा १२३ निको भए

नवलपुर । पूर्वी नवलपरासीमो कोभिड १९ का संक्रमितको संख्या ओरालो लाग्न थालेको छ । नवलपुरमा सोमबार ८४ जना नयाँ संक्रमित थपिदा १ सय २३ जना निको भएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार सोमबार गैडाकोटमा ५३ जना, देवचुलीमा ५ जना,…

चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तह अन्तर्गतका विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तह अन्तर्गतका विभिन्न…

कावासोतीमा स्वास्थ्यमाथि गम्भीर लापरवाही ! छड्केमा भेटियो यस्तो स्थिति – भिडियो सहित

रामकुमार श्रेष्ठ - नवलपुर । पूर्वी नवलपरासीको कावासोतीमा स्वास्थ्य प्रदायक संस्था मेडिकल र पोलिक्लिनिक सञ्चालकले आमनागरिकको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको पाइएको छ। विहीबार कावासोतीमा रहेका कावासोती ८ को अमृत मेडिकल हल र…

कोभिड मृतकका परिवारलाई राहत दिन्छौं– स्वास्थ्यमन्त्री मधुमाया

गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले कोभिडका कारण मृत्यु भएका ब्यक्तिका परिवारलाई राहत उपलब्ध गराउन प्रदेश सरकार गृहकार्यमा लागेको बताएकी छन् । आईतवार नवलपुरमा आयोजित कोभिड १९ खोप सम्वन्धि परामर्श…

के हो युरिक एसिड ? के खाने ? के नखाने ?

यदि कसैलाई राति सुतेर बिहान उठ्ने बेलामा विशेषगरी खुट्टा र हातका साना-साना जोर्नीमा दुख्ने, सुन्निने र रातो हुने समस्या छ भने त्यो युरिक एसिडको लक्षण हुनसक्छ। रगतमा युरिक एसिडको मात्रा बढ्नुको साथसाथै युरिक एसिडका लक्षण देखिने…

रक्तसञ्चार भ्यान खरिदका लागि कावासोती रेडक्रसलाई १ करोड ५ लाख सहयोग

नवलपुर ।  जर्मनको एउटा संस्थाले रेडक्रस कावासोती उपशाखालाई १ करोड ५ लाख नगद सहयोग गरेको छ । नेपाल हिल्फे इभी जर्मनीले रेडक्रसलाई ब्लड भ्यान खरिद (रक्त सञ्चार केन्द्रमा आवश्यक पर्ने) गर्न उक्त रकम दिएको हो । रक्तसञ्चार उपसमितिको…

यी हुन् हिउँले भरिएको बाटोमा घस्रिएर हिँड्दै यसरी खोप बोकेर नागरिक बचाउने स्वास्थ्यकर्मी

काठमाडौ । प्रस्तुत गरिएको तस्विर देख्दा कुन नेपालीको मन छुँदैन र ? हो हामी प्राकृतिक रुपमा सुन्दर छौ । तर हाम्रो मानव बस्ति व्यवस्थित नहुँदा भौगोलिक विकटताको मार खेपिरहेका छौ । विकास धिमा गतिमा हुँदा यातायातका साधन छैनन् । कयौँ दिन बोकेर…

नवलपुरमा ७१ जना नयाँ संक्रमित थपिए

नवलपुर । नवलपुरमा पछिल्लाे २४ घन्टामा थप ७१ जनामा कोरोना पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले  जनाएको छ । एन्टीजेन तथा पीसीआर परिक्षणका क्रममा पछिल्लो २४ घण्टामा ७१ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित मध्ये…

चिसोबाट कसरी बच्ने ?

बढ्दो चिसोसँगै शीतलहर र हिमपातले केही समययता जनजीवन प्रभावित बनिरहेको छ । चिसो मौसमले फ्लुलगायत स्वास्थ्य समस्या निम्त्याउँदा अस्पतालहरूमा बिरामीसमेत बढ्न थालेका छन् । खासगरी, बालबालिका, गर्भवती, वृद्धवृद्धा र दीर्घरोगीहरू बढी प्रभावित…