समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

चितवनमा कोरोना : ओरालो लाग्दै सक्रिय संक्रमित

तुलमान गुरूङ -  चितवन ०८ भदौ । चितवनमा केही दिनयता कोरोना भाइरसका सक्रिय संक्रमित घट्न थालेका छन्। भदौ लागेयताको एक हप्ते तथ्यांक केलाउँदा यो हप्तामा मंगलबार सक्रिय संक्रमितको संख्या सबैभन्दा कम छ। तथ्यांकअनुसार भदौ १ मा दुई हजार ५०१ जना…

जापानबाट पाँच लाख मात्रा खोप आइपुग्यो

जापान सरकारले अनुदानमा उपलब्ध गराएको एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा उपलब्ध गराएको पाँच लाख ५९ हजार मात्रा खोप आज नेपाल आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा…

गण्डकी प्रदेशमा थप ७ जना कोरोना संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने संक्रमितमा कास्कीका ३ जना छन् भने स्याङ्जाका २ तथा तनहुँ र म्याग्दीका १/१ जना रहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा…

एक हजार ९२० जना कोरोना संक्रमित थपिए, २४ को मृत्यु

पछिल्लो २४ घण्टामा थप एक हजार ९२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप नौ हजार ४४३ जनाको पीसीआर परीक्षण तथा तीन हजार ७३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । जसमा पीसीआर विधिबाट एक हजार ७०२ तथा…

नवलपुर ७५ हजारले लगाए खोप

रामकुमार श्रेष्ठ - नवलपुर । झण्र्ड ३ लाखको हाराहारीमा जनसंख्या रहेको नवलपुरमा शुक्रबारसम्म ७४ हजार ८ सय ४ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । ति मध्ये ५५ हजार ३ सय १४ जनाले डोस्रो डोजको समेत खोल लगाएको स्वास्थ्य कार्यालय नवलपुरले…

नवलपुरमा दुई जना संक्रमितको निधन

नवलपुर । पूर्वी नवलपरासीमा दुई जना संक्रमितको निधन भएको छ । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार देवचुली ११ निवासी ३६ बर्षीय पुरुष र गैडाकोट ५ निवासी ७६ बर्षीय पुरुषको निधन भएको हो । यो सहित नवलपुरमा कोभिड १९ का कारण ज्यान गुमाउनेको…

कावासोतीमा विहिबार सम्म १९५७ जना कोरोना संक्रमित

नवलपुरको कावासोतीमा आज थप ८ जना नयां संक्रमित थपिएका छन् । कावासोती नगरपालिकाको स्वास्थ्य कार्यालयका अनुसार कावासोतीमा बुधबार समम १९४९ जना कोरोना संक्रमित रहेकोमा आज ८ जना थपिएसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या १९५७ पुगेको छ…

थप ३०७५ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा ३०७५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २३२१ जना र एन्टिजन परिक्षण गर्दा ७५४ जना गरि जम्मा ३०७५ जना नयाँ संक्रमित थपिएका हुन् ।…

चितवनका अस्पतालमा १९७ संक्रमितको उपचार,तीन जनाको मृत्यु

रत्ननगर ०३ भदौं । चितवनका अस्पतालमा विहीवार १९७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार अस्पतालमा उपचाररत संक्रमितमध्ये २१ जना भेन्टिलेटर सहित ७१ जना आइसियू,३८ जना एचडियूमा उपचाररत छन् भने ८८ जना…

नवलपुरमा बुधबार ४१ जना नयाँ संक्रमित थपिए, ४९५ सक्रिय संक्रमित

नवलपुर । पूर्वी नवलपरासीमा बुधबार ४१ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार बुधबार गैडाकोटमा ६ जना, देवचुलीमा ७ जना, कावासोतीमा १४, मध्यविन्दुमा ७ जना, विनयी त्रिवेणीमा ५ जना र हुप्सेकोटमा २ जना संक्रमित थपिएका…