समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

शनिवार बिहान रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । रा १ च ७०५ नम्वरको एम्बुलेन्स रोल्पाको खोलाबाङ्गमा दुर्घटना हुँदा जिल्लाको माडी गाउँपालिका–६  कोर्चाबाङ्गका ३७ वर्षीय ओमप्रकाश घर्तीको मृत्यु भएको हो ।…

चार वर्षीया छोरीलाई बलात्कार गर्ने पक्राउ

चार वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा कालीगण्डकी गाउँपालिका–७ भुर्तुङका ३६ बर्षीय पुरुष पक्राउ परेका छन्। उनलाई शुक्रबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।…

देवचुलीमा ३ जना थप, हालसम्म ११६१ कोरोना संक्रमित

नवलपुरको देवचुलीमा आज ३ जना नयां संक्रमित थपिएका छन् । देवचुली नगरपालिकाको स्वास्थ्य कार्यालयका अनुसार देवचुलीमा विहिबारसम्म ११५८ जना कोरोना संक्रमित रहेकोमा आज ३ जना थपिएसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या ११६१ पुगेको छ ।…

कावासोतीमा २१ जना नयां संक्रमित, १७ जना निको

नवलपुरको कावासोतीमा आज २१ जना नयां संक्रमित थपिएका छन् । कावासोती नगरपालिकाको स्वास्थ्य कार्यालयका अनुसार कावासोतीमा विहिबारसम्म १८६६ जना कोरोना संक्रमित रहेकोमा आज २१ जना थपिएसंगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या १८८७ पुगेको छ ।…

पहिलो चरणमा पोखराका २५ सय पर्यटनकर्मीले लगाए खोप

कास्की– पोखरा पर्यटन परिषद्को समन्वयमा बिहीबार पोखराका दुई हजार ५०० पर्यटनकर्मीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । पोखराको विभिन्न पाँच स्थानमा पर्यटन सम्बद्ध सङ्घ संस्थालगायत पर्यटन क्षेत्रका मजदुर, कर्मचारी र पर्यटन व्यवसायीलाई…

थप ३२६० जनामा कोरोना संक्रमण, २२९४ जना निको भए

पछिल्लो २४ घण्टामा नेपालमा ३२६० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २४७३ जना र एन्टिजन परिक्षण गर्दा ७८७ जना गरि जम्मा ३२६० जना नयाँ संक्रमित थपिएका हुन् ।…

चितवनका अस्पतालमा २५३ संक्रमितको उपचार, पाँचजनाको मृत्यु

भरतपुर २८ साउन । चितवनका अस्पतालमा बिहीबार २५३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। अस्पतालमा उपचाररत संक्रमितमध्ये ३९ जना भेन्टिलेटर सहित १०५ जना आइसियूमा, ४६ जना एचडियूमा उपचाररत छन् भने १०२ जना जनरल वार्डमा उपचाररत रहेको स्वास्थ्य…

कावासोतिमा एकको मृत्यु, संक्रिय संक्रमित २९७

कृशला सापकोटा -कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा कोरोनाका कारण ६३ बर्षीया महिलाको निधन भएको छ । कावासोती नगरपालिका वडा नम्बर ८ मध्यबिन्दु जिल्ला अस्पतालमा गएराती निधन भएको कावासोती नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।…

चितवन: १७१ थपिए, १८१ मुक्त भए, दुईको मृत्यु, सक्रिय संक्रमित २ हजार ४०७

चितवन जिल्लामा पछिल्लो २४ घण्टामा १७१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार संक्रमित हुनेमा भरतपुरका १३०, माडीका १२, रत्ननगर, राप्ती र खैरहनीका ८/८ जना, कालिकाका तीन र इच्छाकामनाका दुई जनामा संक्रमण…

चितवनका अस्पतालमा २५२ को उपचार, भेन्टिलेटरमा ४१ र आइसियूमा १०५ जना

चितवन २७ साउन । चितवनका अस्पतालमा बुधबार २५२ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। अस्पताल भर्ना भएका संक्रमितमध्ये ४१ जना भेन्टिलेटरमा, १०५ जना आइसियूमा र ४७ जना एचडियूमा छन् भने १०० जना जनरल वार्डमा उपचार गराइरहेका…