समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

चितवनका अस्पतालमा २५३ संक्रमितको उपचार, पाँचजनाको मृत्यु

भरतपुर २८ साउन । चितवनका अस्पतालमा बिहीबार २५३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। अस्पतालमा उपचाररत संक्रमितमध्ये ३९ जना भेन्टिलेटर सहित १०५ जना आइसियूमा, ४६ जना एचडियूमा उपचाररत छन् भने १०२ जना जनरल वार्डमा उपचाररत रहेको स्वास्थ्य…

कावासोतिमा एकको मृत्यु, संक्रिय संक्रमित २९७

कृशला सापकोटा -कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा कोरोनाका कारण ६३ बर्षीया महिलाको निधन भएको छ । कावासोती नगरपालिका वडा नम्बर ८ मध्यबिन्दु जिल्ला अस्पतालमा गएराती निधन भएको कावासोती नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।…

चितवन: १७१ थपिए, १८१ मुक्त भए, दुईको मृत्यु, सक्रिय संक्रमित २ हजार ४०७

चितवन जिल्लामा पछिल्लो २४ घण्टामा १७१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालय चितवनको तथ्यांकअनुसार संक्रमित हुनेमा भरतपुरका १३०, माडीका १२, रत्ननगर, राप्ती र खैरहनीका ८/८ जना, कालिकाका तीन र इच्छाकामनाका दुई जनामा संक्रमण…

चितवनका अस्पतालमा २५२ को उपचार, भेन्टिलेटरमा ४१ र आइसियूमा १०५ जना

चितवन २७ साउन । चितवनका अस्पतालमा बुधबार २५२ जनाको उपचार भइरहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। अस्पताल भर्ना भएका संक्रमितमध्ये ४१ जना भेन्टिलेटरमा, १०५ जना आइसियूमा र ४७ जना एचडियूमा छन् भने १०० जना जनरल वार्डमा उपचार गराइरहेका…

कोरोनाका कारण कावासोतिमा ६३ बषीया महिलाको निधन

पूर्वी नवलपरासीको कावासोती नगरपालिमा कोरोनाका कारण ६३ बषीया महिलाको निधन भएको छ । कावासोति नगरपालिका वडा नम्बर ८ बस्ने धनमाया परियारको मध्यबिन्दु जिल्ला अस्पतालमा गए राती निधन भएको अस्पतालले जनाएको छ ।

एक वर्षमा १३८ फरार अभियुक्त पक्राउ

विभिन्न अपराधमा संलग्न रही फरार रहेका १३८ फरार अभियुक्तलाई सिरहा प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ । अदालतको फैसला कार्यान्वयन गराउन आव २०७७÷७८ मा ती सबैलाई पक्राउ गरी अदालतमा पेश गरेको सिरहा प्रहरीले जनाएको छ । विभिन्न घटनामा…

देवचुली नगरपालीका १ मिलनचोकमा ट्याक्टर दुर्घटना

नवलपुरको देवचुली नगरपालीका १ मिलनचोकमा ट्याक्टर दुर्घटना भएको छ । मिलनचोक स्थित भित्री सडकखण्डमा दक्षिणबाट उत्तर तर्फ जादै गरेको लु ४ त ३७३६ नं.को ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको हो । ट्याक्टर चालक वर्ष २६ को सोम बहादुर…

नेता केसीलाई भेट्न प्रचण्ड नर्भिक अस्पतालमा

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) नर्भिक अस्पताल पुगेका छन् । पार्टीका नेता कृष्ण केसीको स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिन सोमबार साँझ प्रचण्ड थापाथलीस्थित नर्भिक इन्टरनेशनल…

थपिए ३६ सय ५१ संक्रमित, २२ जनाको मृत्यु

काठमाडौं, साउन २५ । पछिल्लो २४ घण्टामा देशभर ३६ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ५९४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ३ हजार ६५१…

आज नवलपुरमा ९१ जना नयां संक्रमित १ को मृत्यु

आज नवलपुरमा ९१ जना नयां कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार सोमबार गैडााकोटमा ८ जना, देवचुलीमा १५ जना, कावासोतीमा ४७ जना, मध्यविन्दुमा ९ जना, विनयी त्रिवेणीमा ४ जना र हुप्सेकोटमा ७ जना संक्रमित थपिएका हुन् ।…