ट्रेन्डिङ
- दाउन्ने क्षेत्रमा अतिक्रमण भएका घर टहरा १५ दिनभित्र हटाउन वन कार्यलयको निर्देशन
- कावासोतीः एकै घरका ७ जनालाई रातभर बन्धक बनाएर लुटपाट
- नवलपुरमा दुर्घटना, १ जनाको मृत्यु, एक घाइते
- करेन्ट लागेर रूपन्देहीमा एक जनाको मृत्यु
- कावासोतीमा २ दिन निशुल्क मुटरोग सम्बन्धी स्वास्थ्य परीक्षण हुने
- लक्ष्मी पाण्डेको घर जलाउने तरुण दल क्षेत्रीय सभापति सहित ४ जना पक्राउ
- नमुना सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजश्व छली
- कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल
- विहार निर्वाचन: नवलपुर र पश्चिम नवलपरासीमा मंगलबार बेलुकासम्म सिमा बन्द
- चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
देवचुलीमा १ जना संक्रमितको निधन, १५६ सक्रिय संक्रमित
कृशला सापकोटा,
नवलपुर । पूर्वी नवलपरासीको देवचुली १५ निवासी ६१ बर्षीय पुरुषको शुक्रबार निधन भएको छ ।
साउन १० गते कोरोना पोजेटिभ देखिएका उनको शुक्रबार बिहान ९ः१५ बजे भरतपुर अस्पतालमा निधन भएको देवचुली नगरपालिकाको स्वास्थ्य शाखाले…
कावासोतीमा २४ संक्रमित थपिए, २९ निको, संक्रिय संक्रमित ३२४
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा कोभिड १९ का नयाँ संक्रमित २४ जना थपिएका छन् । कावासोती नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार २८९ जना शुक्रबार निको भएका छन् ।
शुक्रबारसम्म कावासोतीमा सक्रिय संक्रमितको संख्या ३ सय २४ रहेको छ ।…
कोभिशिल्ड खोपको दोस्रो डोज नवलपुरमा केही दिनमै
नवलपुर । पूर्वी नवलपरासीमा कोरोना विरुद्धको खोप कोभिशिल्डको दोस्रो डोज केही दिनमै लगाइने भएको छ ।
नवलपुरमा १९ हजार बढीले कोभिशिल्ड खोप लगाएकोमा १४ हजारको हाराहारीमो दोस्रो डोजको खोप लगाउन बाँकी रहेका छन् ।
कोभिशिल्डको दोस्रो जोडको खोप…
नवलपुरको बौदीकाली र बुलिङटारमा १८ बर्ष माथिका सबैलाई खोप लगाइने
नवलपुर । पूर्वी नवलपरासीको बौदीकाली र बुलिङटारमा १८ बर्ष माथिका सबैलाई कोभिड १९ विरुद्धको खोप लगाइने भएको छ ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीका अनुसार सरकारको दुर्गम क्षेत्रलाई प्रथामिकतामा राखेर खोप लगाउने कार्यक्रम अन्तरगत…
२४ घण्टामा ३,९३८ जनामा कोरोना पुष्टि, ३७ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ९३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने ३७ जनाको मृत्यु भएको छ ।
१८ हजार ४०८ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो । सोही अवधिमा २,०१२ जना संक्रमणमुक्त भएका छन् । हाल निको…
विवाह भोजमा चट्याङ पर्दा १६ को मृत्यु
काठमाडौँ– बङ्गलादेशमा एउटा विवाह भोज कार्यक्रमका लागि जाने क्रममा चट्याङ पर्दा सहभागी १६ जनाको मृत्यु भएको छ ।
स्थानीय अधिकारीका अनुसार सो घटनामा परी बेहुलासहित अरु केही व्यक्ति भने घाइते भएको जनाइएको छ ।
उत्तरी बङ्गलादेशको…
डोरीले बाँधेर युवकलाई कुट्ने वडाअध्यक्ष पक्राउ
एकजना स्थानीय युवकलाई डोरीले बाँधेर कुट्ने जाजरकोटको जुनीचाँदे गाउँपालिका– २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । उनले साउन १५ गते सोही ठाउँका स्थानीय सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेका थिए । उनले कुटपिट गरेको दृश्यसहितको…
कावासोतीमा २ जना संक्रमितको निधन, कावासोतीमा मात्रै कोरोनाका कारण ४३ जनाले ज्यान गुमाए
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा थप २ जना संक्रमितको निधन भएको छ । यो सहित नवलपुरमा ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ ।
कावासोती नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार कावासोती २ निवासी ५७ बर्षीय पुरुषको मंगलबार विहान चितवन मेडिकल…
घर नजिकैको कुलोमा मृत फेला
२० साउन, सप्तरी । सप्तरीमा एक युवक घर नजिकैको कुलोमा मृत अवस्थामा फेला परेका छन् । खडक नगरपालिका–१० गरुराहका ३० वर्षीय श्यामसुन्दर राम बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उनी घर नजिकैको कुलोमा घोप्टो परी मृत अवस्थामा…
४ हजार १०७ जना कोरोना संक्रमित थपिए , ३५ जनाको मृत्यु
साउन २०
पछिल्लो २४ घण्टामा देशभर ४ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३५४ पिसिआर परीक्षण गर्दा २ हजार ९७५ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार…