ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
डोरीले बाँधेर युवकलाई कुट्ने वडाअध्यक्ष पक्राउ
एकजना स्थानीय युवकलाई डोरीले बाँधेर कुट्ने जाजरकोटको जुनीचाँदे गाउँपालिका– २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन् । उनले साउन १५ गते सोही ठाउँका स्थानीय सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेका थिए । उनले कुटपिट गरेको दृश्यसहितको…
कावासोतीमा २ जना संक्रमितको निधन, कावासोतीमा मात्रै कोरोनाका कारण ४३ जनाले ज्यान गुमाए
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा थप २ जना संक्रमितको निधन भएको छ । यो सहित नवलपुरमा ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ ।
कावासोती नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार कावासोती २ निवासी ५७ बर्षीय पुरुषको मंगलबार विहान चितवन मेडिकल…
घर नजिकैको कुलोमा मृत फेला
२० साउन, सप्तरी । सप्तरीमा एक युवक घर नजिकैको कुलोमा मृत अवस्थामा फेला परेका छन् । खडक नगरपालिका–१० गरुराहका ३० वर्षीय श्यामसुन्दर राम बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
उनी घर नजिकैको कुलोमा घोप्टो परी मृत अवस्थामा…
४ हजार १०७ जना कोरोना संक्रमित थपिए , ३५ जनाको मृत्यु
साउन २०
पछिल्लो २४ घण्टामा देशभर ४ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३५४ पिसिआर परीक्षण गर्दा २ हजार ९७५ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार…
दोस्रो डोजको भेरोसेल साउन २२ गतेदेखि देशैभर
सरकारले कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो डोज दिने अभियान साउन २२ गतेदेखि देशैभर सन्चालन गर्ने भएको छ ।
असार २९ गतेदेखि ५५ वर्ष वा सो भन्दा माथिका व्यक्तिहरुलाई भेरोसेलको पहिलो डोज दिइएको थियो । पहिलो डोज लिएको २१ दिनभित्र दोस्रो डोज…
लागु औषध सहित मानिस नियन्त्रणमा
नवलपरासी (पूर्व) विनयीत्रिवेणी गायंपािलका २ मा लागु औषध सहित मानिस नियन्त्रणमा लिएको हो l.
पश्चिम बाट पूर्व तर्फ पैदल हिड्दै गरेको पैदल यात्रीलाइ चेकजाँच गर्ने क्रममा डाईजोपाम २० एम्पुल, फेनरागन २० एम्पुल, नुफिन २० एम्पुल, नाईट्रोभेट…
चितवनमा परीक्षणको झन्डै एक चौथाइमा देखियो कोरोना
चितवन जिल्लामा जम्मा परीक्षणको एक चौथाइमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय चितवनले निकालेको तथ्यांक अनुसार जम्मा परीक्षणको एक चौथाइमा कोरोना संक्रमण देखिएको हो ।
साउन एक गतेदेखि हालसम्म चितवनमा १३ हजार ९९० जनाको कोरोना परीक्षण…
एसिड प्रहार गर्ने एक युवक पक्राउ
सुनसरीमा एसिड प्रहार गरी तीन जनालाई घाइते बनाएको आरोपमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ हर्दिया बस्ने ३० वर्षीय रोमन राजधामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी…
माघसम्म ३ करोड २३ लाख कोरोना खोप आइसक्छ: स्वास्थ्य राज्यमन्त्री
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी पुस–माघसम्म ३ करोड २३ लाख डोज कोरोना खोप आइसक्ने दाबी गरेका छन् ।
आफ्नो १०० दिने कार्ययोजना सोमबार सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले खोप खरिद तथा आयातबारे जानकारी दिएका छन् ।…
तीन सातामा कोरोनाका कारण विदेशमा थप ३९ जना नेपालीको निधन
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण गत तीन सातामा विदेशमा थप ३९ जना नेपालीको निधन भएको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार मलेसियामा ३७ जना इराक, र युगान्डामा १–१ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो ।
संघले…