समुह अनुसार हेर्नसहोस

स्वास्थ्य

कोरोना संक्रमणको तेस्रो लहर आउनसक्ने प्रक्षेपण, बालबालिका बढी प्रभावित हुन सक्ने

कोरोना संक्रमण दोस्रो लहरपश्चात् तेस्रो र चौथो लहर ‘आउन सक्ने’ भन्दै तयारी अवस्थामा रहन सरकारले आग्रह गरेको छ । प्रथम र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौढ तथा युवा संक्रमित भएकाले तेस्रो र चौथोमा बालबालिका बढी मात्रामा संक्रमित हुन…

परासीमा आइसियु कक्षको स्वास्थ्य मन्त्रीले गरे उद्घाटन

परासी, जेठ २१ । पश्चिम नवलपरासीको जिल्ला अस्पताल पृथ्वी चन्द्र अस्पतालमा स्थापना गरिएको आइसियु कक्षको शुक्रबार हृदयश त्रिपाठीले उद्घाटन गरेका छन् । रोटरी क्लब अफ पश्चिम नवलपरासीले पृथ्वी चन्द्र जिल्ला अस्पताल परासीमा आईसियु कक्ष…

थप ६६५३ जनामा संक्रमण पुष्टि, ८ हजार बढी निको भए

पछिल्लो २४ घण्टामा थप ६ हजार ६५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५…

थप ६८२५ जनामा कोरोना संक्रमण, ५०९४ जना निको भए

नेपालमा ६८२५  जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट ५८२५ जना र एन्टीजेन परिक्षणबाट १००० जना गरि जम्मा ६८२५  जना नयाँ संक्रमित थपिएका हुन् ।     योसंगै नेपालभर कोरोना…

नवलपरासीका अस्पतालमा दक्ष जनशक्ति नहुँदा समस्या

नवलपरासी- गाँउ घरमै कोरोना उपचारका लागी नवलपरासीका सबै स्थानीय तहले हाइफ्लो न्यासल क्यानुला अक्सिजन सहितको कोरोना अस्पताल बनाएका छन् । तर अस्पातलमा चिकित्सक छैनन् । जसले गर्दा बिरामीको सेवा प्रवाहमा समस्या भएको छ । चिकित्सक  नहुँदा…

सरकारले माग्यो अस्पतालसँग तथ्यांक

सरकारले कोरोना संक्रमणविरुद्ध खोप प्रभावकारिता सन्दर्भमा अस्पतालसँग तथ्यांक मागेको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा निर्देशक डा. तारानाथ पोखरेलका अनुसार अस्पतालसँग खोप लगाएका र नलगाएकाको विस्तृत तथ्यांक माग गरिएको हो ।…

नेपालमा पनि कालो ढुसीका बिरामी, १० जनामा पुष्टि

नेपालमा पनि कालो ढुसी (ब्ल्याक फङ्गस)का बिरामी भेटिएका छन् । नेपालमा अहिलेसम्म १० जनामा कालो ढुसीका बिरामी पुष्टि भएको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले  पुष्टि भएकामध्ये आठ जना मन्त्रालयको…

२४ घण्टामा ५ हजार ३१६ जनामा कोरोना संक्रमण,१०१ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १३ हजार ८०५ जनाको पीसीआर परीक्षणमा ४ हजार ५२४ र ३ हजार ७३ जनाको एन्टिजेन विधिबाट…

भारतमा कोभिड-१९ बाट पछिल्लो २४ घण्टामा ३ हजार बढीको मृत्यु

भारतमा कोरोनाभाइरस महामारी (कोभिड–१९) बाट संक्रमितमध्ये विगत २४ घण्टामा थप तीन हजार २०७ जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोभिड–१९ संक्रमितमध्ये कूल तीन लाख ३५ हजार १०२ जनाको ज्यान गइसकेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण…

सबै अस्पताललाई ७ दिन भित्र सेवा र शुल्क सार्वजनिक गर्न निर्देशन

अबदेखि सबै प्रकारका अस्पतालहरुले सात दिनभित्र आफ्नो संस्थाबाट प्रवाह भइरहेको सेवाको शुल्क सार्वजनिक गर्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात दिनभित्र सेवाको प्रकार र सोको लागत रकम शीर्षक समेत उल्लेख गरी वेवसाइट तथा…