ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
भक्तपुरमा १६ हजार बढीले लगाए कोरोना विरुद्धको दोस्रो खोप
भक्तपुर नगरपालिकामा कोभिड–१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाउनेको सङ्ख्या १६ हजार ५२ पुगेको छ । नगरका सबै वडामा आवश्यक जनशक्ति र स्वयंसेवक परिचालन गरी यही जेठ ५ गतेदेखि १८ गतेसम्म स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर खोप…
रुपन्देहीमा ८८८ जनामा परिक्षण गर्दा ५० जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु
बुटवल । रुपन्देही जिल्लामा पछिल्लो २४ घण्टामा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको तथ्याङ्क अनुसार उक्त अवधिमा आठ सय ८८ जनामा आरटी-पीसीआर परिक्षण गरिएको थियो ।
त्यस्तै पछिल्लो २४ घण्टामा एक…
थाइल्याण्डका राजाले पठाएको स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो
थाइल्याण्डका राजाले पठाएको स्वास्थ्य सामग्री काठमाडौं आइपुगेको छ । आइतबार बिहान विशेष विमानबाट आएको स्वास्थ्य सामाग्री नेपालका लागि थाइल्याण्डका राजदूत एचई वोसोना भोरासफले नेपाललाई हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य सामाग्री हस्तान्तरण…
देवचुलीमा सोमबार कोरोना विरुद्धको दोस्रो डोजको खोप लगाइने
देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा कोरोना विरुद्धको पहिलो डोजको खोप लगाएर दोस्रो खोप लगाउन छुटेकाहरुलाई खोप लगाइने भएको छ ।
सोमबार दिउँसो २ बजेपछि दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा खोप लगाइने कार्यक्रम रहेको देवचुलीको…
परीक्षण घट्यो, ४,४८७ जनामा कोरोना संक्रमण, ११६ जनाको मृत्यु
काठमाडौं । सरकारले परीक्षण घटाउँदा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमितको संख्या उल्लेख्य रुपमा घटेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६ पीसीआर र ७४६ एन्टिजेन परीक्षणमा ४ हजार ४८७ जनामा संक्रमण पुष्टि भएको छ ।…
सुनवलमा एचडीयू सञ्चालन
हरि शर्मा -
परासी, जेठ १४ ः पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले कोरोना संक्रमण बिरामीहरुका लागि एचडीयू सञ्चालनमा ल्याएको छ ।
यसअघि १९ बेडको आइसोलेसन निर्माण गरेर उपचार सेवा सुरु गरेको नगरपालिकाले थप १० बेडको एचडीयू सञ्चालनमा ल्याएको…
चितवनका अस्पतालमा घट्न थाले कोरोनाका बिरामी
१३ जेठ, चितवन । चितवनका अस्पतालहरुमा कोरोना संक्रमित बिरामीको संख्या घट्दै गएको देखिएको छ । कोरोना संक्रमितहरुको उपचार गराउँदै आएका भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेन्स भरतपुर र बीपी मेमोरियल क्यान्सर अस्पताल…
नवलपुरमा स्वास्थ्य बीमा गरेकाले पाएनन् निःशुल्क उपचार
तिर्थराज डुम्रे
चोरमारा । नवलपरासी पूर्व नवलपुरमा स्वास्थ्य बीमा गरेका करिव ३० हजार जना स्थानीय सेवाबाट बञ्चित भएका छन् । बीमा कार्यक्रम कार्यान्वयनको लागि आवश्यक तयरी पुरा नहुँदा २०७७ चैत मसान्त सम्ममा बीमा गरेका करिव ३० हजार जना…
१० बेडको आइसियु कक्ष सहित मध्यविन्दु जिल्ला अस्पतालमा अक्सीजन प्लान्ट संचालनमा
कावासोती । मध्यविन्दु जिल्ला अस्पतालमा १० बेडको आइसियु कक्ष सहितको अक्सिजन प्लान्ट संचालनमा आएको छ ।
मध्यविन्दु जिल्ला अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्ड बिरबहादुर थापाका अनुसार जिल्ला अस्पतालमा जोडिएको अक्सिजिन प्लाण्ट सञ्चालनमा आएको…
पूर्वी नवलपरासीमा थप ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी
पूर्वी नवलपरासी जिल्लामा आज थप ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । आज जिल्लाको गैडाकोट नगरपालिकामा ५७ जना, विनयी त्रिवेणी गाउँपालिकामा १५ जना तथा देवचुली र कावासोती नगरपालिकामा १/१ जनामा संक्रमण पुष्टी भएको छ ।
आजै जिल्लाको…