ट्रेन्डिङ
- लक्ष्मी पाण्डेको घर जलाउने तरुण दल क्षेत्रीय सभापति सहित ४ जना पक्राउ
- नमुना सदरमुकाम निर्माणमा चोरीका ढुंगा प्रयोग, करोडौंको राजश्व छली
- कावासोतीकी मृगौला पीडित सुस्माको उपचारका लागि सहयोगको अपिल
- विहार निर्वाचन: नवलपुर र पश्चिम नवलपरासीमा मंगलबार बेलुकासम्म सिमा बन्द
- चितवनमा कन्टेनरको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु
- गैडाकोटमा दुर्घटना एक जना घाइते
- हङकङ सिक्सेस : भारतमाथि नेपालको विशाल जित, राशिदको अलराउन्ड प्रदर्शन
- जङ्गल सफारी गाडी दुर्घटनामा ११ जना घाइते
- सामुदायिक वनका कारण लालपूर्जा नपाएपछि देवचुलीका गाउँलेले ५ वटा सामुदायिक वनमा लगाए ताला
- कावासोती काँग्रेसमा हलचल , तदर्थ समिती बनाउन माग
समुह अनुसार हेर्नसहोस
स्थानीय तह निर्वाचन
नवलपरासी पश्चिमको सुस्ता गाउँपालिकामा कांग्रेस विजयी
परासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुस्ता गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा टेकनारायण उपाध्याय र उपाध्यक्षमा गीता चौधरी विजयी भएका हुन् ।
यसअघिको निर्वाचनमा अध्यक्ष र उपाध्यक्षमा…
पाल्हीनन्दन ४ मा नेपाली कांग्रेसका समुह विजयी
रामकरण अम्बेडकर परासी ꓽ
पश्चिम नवलपरासी पाल्हीनन्दन गाउंपालीका वडा नं ४ मा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदमा उमेदवारी दिएका रविन्द्र सहानीको खेमा विजयी हुनु भएको छ ।उहांको प्रतिद्वन्द्धीमा जनता समाजबादी प्रतिस्पर्धामा रहेका…
खाडीमा श्रम बगाएका रिमालले जिते वडाध्यक्ष
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा एमालेको अग्रता कायमै रहेको छ । १७ वटा वडा रहेको कावासोतीमा ९ र १० को मतगणना जारी रहेको छ ।
१५ वटा वडाको अन्तिम मत परिणाम र कावासेती १० को ८ सय मत गणना सकिदासम्म कावासोती नगरपालिकाको…
पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिकामा एमाले विजयी
पूर्वी नवलपरासी — मध्यबिन्दु नगरपालिकाको मेयर र उपमेयरमा बहुमतसहित एमाले विजयी भएको छ । मेयरमा भीमलाल अधिकारीले १६ हजार २ सय १२ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सूर्य गुरुङले १४ हजार ६ सय ४५ ल्याएका छन् ।
…
धरानमा रोकियो मतगणना
धरान उपमहानगरपालिकाको मतगणना रोकिएको छ । मतदान अधिकृतको हस्ताक्षर बेगरको १८ वटा मतपत्र भेटिएपछि विवाद हुदाँ मतगणना रोकिएको हो ।
१८ वटा मतपत्रमध्ये ११ वटामा माओवादीको उम्मेदवारलाई मत परेको थियो । उक्त वडामा कांग्रेसका पदम…
हार्ने संकेत देखिएपछि जगरनाथपुरमा एमालेद्वारा मतगणना बहिष्कार
वीरगञ्ज । पञ्चायत कालदेखि नै विभिन्न तरिकाले राजनीतिक पद ओगट्दै आएको पर्साको मियाँ परिवारले स्थानीय तह निर्वाचनमा आफ्नो उमेदवार हार्ने संकेत देखेपछि मतगणना बहिष्कार गरेको छ ।
आफ्नो उमेदवारले हार्ने संकेत देखिएपछि मियाँ…
एक दम्पती, जसले फरक पार्टीबाट चुनाव जिते, तर दिएनन् एकअर्कालाई भोट
कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–७ का सन्दीपकुमार उपाध्याय र कमलादेवी उपाध्याय पति, पत्नी हुन् । दुवै जनाले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा फरक–फरक पार्टीबाट उम्मेदवारी दर्ता गराए ।
सन्दीप नेकपा एमालेका तर्फबाट…
पोखराको मतगणनास्थलमा विवाद, एमालेको नाराबाजी
पोखराको मतगणनास्थलमा तनाव सिर्जना भएको छ । वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद भएको हो ।
कांग्रेसको प्रतिनिधि बढी भएको गुनासो एमालेले गरेपछि प्रतिनिधिबीचमै भनाभन भएको बताइएको छ ।
त्यही घटनालाई…
नवलपुर : काँग्रेसको कार्यकर्ता लिएर विजयी जुलुसमा आँउदै गरेको बसको ढोकाबाट खसेर एक जनाको निधन
पूर्वी नवलपरासीमा नेपाली काँग्रेसको विजयी जुलुसमा हिडेको बसको ढोकाबाट खसेर एकको मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार आज नवलपरासीको विनयी त्रिवेणी गाउपालिका वडा नं. बबुवन स्थित भित्री सडक खण्डमा नेपाली…
आफ्नो वडामा केशव स्थापितलाई सुरूवाती अग्रता
काठमाडौं महानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले आफ्नो वडामा सुरूवाती अग्रता लिएका छन्।
वडा नम्बर २८ मा अहिले मतगणना भइरहेको छ। यो वडामा उनको मत बालेन शाहभन्दा बढी देखिएको छ।
त्यस वडाको २०० मतगणना…