ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
स्थानीय तह निर्वाचन
एक दम्पती, जसले फरक पार्टीबाट चुनाव जिते, तर दिएनन् एकअर्कालाई भोट
कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका–७ का सन्दीपकुमार उपाध्याय र कमलादेवी उपाध्याय पति, पत्नी हुन् । दुवै जनाले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा फरक–फरक पार्टीबाट उम्मेदवारी दर्ता गराए ।
सन्दीप नेकपा एमालेका तर्फबाट…
पोखराको मतगणनास्थलमा विवाद, एमालेको नाराबाजी
पोखराको मतगणनास्थलमा तनाव सिर्जना भएको छ । वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद भएको हो ।
कांग्रेसको प्रतिनिधि बढी भएको गुनासो एमालेले गरेपछि प्रतिनिधिबीचमै भनाभन भएको बताइएको छ ।
त्यही घटनालाई…
नवलपुर : काँग्रेसको कार्यकर्ता लिएर विजयी जुलुसमा आँउदै गरेको बसको ढोकाबाट खसेर एक जनाको निधन
पूर्वी नवलपरासीमा नेपाली काँग्रेसको विजयी जुलुसमा हिडेको बसको ढोकाबाट खसेर एकको मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय दुम्किबासका अनुसार आज नवलपरासीको विनयी त्रिवेणी गाउपालिका वडा नं. बबुवन स्थित भित्री सडक खण्डमा नेपाली…
आफ्नो वडामा केशव स्थापितलाई सुरूवाती अग्रता
काठमाडौं महानगरपालिकामा नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले आफ्नो वडामा सुरूवाती अग्रता लिएका छन्।
वडा नम्बर २८ मा अहिले मतगणना भइरहेको छ। यो वडामा उनको मत बालेन शाहभन्दा बढी देखिएको छ।
त्यस वडाको २०० मतगणना…
मतदान अधिकृतसहित गणकहरू मत गन्दागन्दै सुटुक्क हिँडेपछि…
पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं ५, गुन्सामा चार वटा मतपत्र हराएको भन्दै विवाद सुरु भएपछि सहायक मतदान अधिकृतसहित गणक कर्मचारीहरू मतदानस्थल नै छाडेर हिँडेका छन् ।
मतगणनाको क्रममा तीन मत हराएको र चार वटा मतपत्रको…
मतगणना स्थलमा माओवादीको नाराबाजी, विद्यालय ताेडफाेड
धरान उपमहानगरपालिका वडा नम्बर २० काे मतगणनास्थलमा नेकपा (माओवादी केन्द्र)का नेता तथा कार्यकर्ताले नाराबाजी गरेका छन् ।
वडाकाे मतगणना गर्ने क्रममा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि माओवादीले विरोध…
नवलपरासीमा दुई स्वतन्त्र उम्मेदवारले जिते वडाध्यक्ष
पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका नवलपरासीका दुई जना उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।
रामग्राम नगरपालिका–१५ मा धनपद यादव र बर्दघाट नगरपालिका-३ मा प्रकाशचन्द्र अधिकारी वडाध्यक्षमा निर्वाचित भएका…
एमालेको विजय जुलुसको गाडी दुर्घटना, २४ जना घाइते
भैरहवामा विजय जुलुसमा सहभागी मिनिट्रक दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । सिद्धार्थनगर नगरपालिका– १० को विजय जुलुसमा प्रयोग भएको मिनिट्रक दुर्घटना हुँदा २४ जना घाइते भएका हुन् ।
घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर…
मतगणना सुचारु गर्न माग गर्दै कावासाेतीमा नाराबाजी
कावासाेती । कावासाेती नगरपालिकाकाे मतगणना सुचारु गर्न माग गर्दै नाराबाजी भएकाे छ ।
कावासाेती नगरपालिकाकाे मतगणना मंगलबार राति ९ बजेदेखि मतगणनाकाे काम हुन नसकेको भन्दै गणना कार्य सुचारू गराउन एमाले निकट नेता…
मतगणना परिसरमा १३ वर्षीया इच्छा दाहालकाे काँक्रो व्यापार
बाराको निजगढमा स्थानीय तह निर्वाचनको मतगणना निजगढ नगरपालिकाको वडा नम्बर ७ स्थित नगरपालिकाको कार्यालयमा चलिरहेको छ ।
नगरपालिकाको सभाहल लगायत अन्य दुई कोठाभित्र मतगणना चलिरहेका बेला भवनको पश्चिमतर्फ २४ सै घण्टा…